
भुवनेश्वर, 18 अगस्त (हि.स.)। केन्द्रिय शिक्षा मन्त्री धर्मेन्द्र प्रधानले सोमवार वित्त मन्त्री निर्मला सीतारमणलाई जन्मदिनको हार्दिक शुभकाना दिए। उनले सोशल मीडियामा लेखे, सीतारमणजीले भारतीय अर्थव्यवस्थालाई नयाँ उचाईँमा पुऱ्याउन तथा आत्मनिर्भर भारतको भिजनलाई साकार पार्नको लागि सराहनी कार्य गरिरहेकी छन्। केन्द्रिय मन्त्री प्रधानले ले महाप्रभु जगन्नाथसित उनको सुस्वास्थ्य एवं दीर्घायुको कामना पनि गरे।
हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा
