• English
  • Hindi
  • Punjabi
  • Marathi
  • German
  • Gujarati
  • Urdu
  • Telugu
  • Bengali
  • Kannada
  • Odia
  • Assamese
  • Nepali
  • Spanish
  • French
  • Japanese
  • Arabic
  • Home
  • Noida
  • Breaking
  • National
    • New India
  • International
  • Entertainment
  • Crime
  • Business
  • Sports
Notification
  • Home
  • Noida
  • Breaking
  • National
    • New India
  • International
  • Entertainment
  • Crime
  • Business
  • Sports
  • Home
  • Noida
  • Breaking
  • National
    • New India
  • International
  • Entertainment
  • Crime
  • Business
  • Sports
  • Noida
  • Breaking
  • National
  • International
  • Entertainment
  • Crime
  • Business
  • Sports
CliQ INDIA Sites > CliQ INDIA Nepali > Regional > मुजफ्फरनगर : पुलिस भिडन्तमा एक लाख इनामी बदमाश मारिए
Regional

मुजफ्फरनगर : पुलिस भिडन्तमा एक लाख इनामी बदमाश मारिए

CliQ INDIA
Last updated: October 4, 2025 5:05 pm
CliQ INDIA
Share
2 Min Read
SHARE

मुजफ्फरनगर, ०४ अक्टोबर (हि.स.)। उत्तर प्रदेशको मुजफ्फरनगर जिल्लामा शुक्रबार राति पुलिस र बदमाशबीच भएको भिडन्तडमा एक लाख रुपियाँ इनाम घोषित बदमाश मारिएको छ। घटनामा एक पुलिस अधिकारी एक सिपाही घाइते भएका छन्। यस क्रममा बदमाशको एक साथी भाग्न सफल भएको र उसको खोजी भइरहेको पुलिसले जनाएको छ।

एसपी देहात आदित्य बंशलका अनुसार, बुढ़ाना थाना र शाहपुर थाना पुलिसले बिहीबार राति परसौली नहर किनारमा चेकिङ गरिरहेका थिए। सो क्रममा मोटरसाइकलमा सवार दुई युवकलाई रोक्न खोज्दा उनीहरू भागे। पुलिसले जौला नहर पुल नजिकै पुरानो इँटा भट्टाको वरिपरि घेराबन्दी गर्यो। बदमाशहरूले पुलिसमाथि गोली चलाए, जसमा गढी सखावत चौकीप्रभारी ललित कसाना र शाहपुर थानामा तैनाथ अलीम घाइते भए।

पुलिसले जवाफी कारबाही गर्दा एक बदमाश गोली लागी घाइते भयो भने उसको साथी अँध्यारोको मौका छोपी भाग्न सफल भयो। घाइते बदमाशलाई अस्पताल पुर्‍याइए पनि डाक्टरले मृत घोषणा गरे।

घटनास्थलको निरीक्षण गर्न पुगेका एसएसपी संजय कुमारले जानकारी दिँदै भने, पुलिस एनकाउन्टरमा मरेको बदमाशको पहिचान शामली जिल्लाको थाना भवन क्षेत्र, गाउँ सोंटा रसुलपुर निवासी ३० वर्षीय महताबको रूपमा भएको छ। उसका विरुद्ध लुटपाट, डकैती, अपहरण, प्राणघातक आक्रमण लगायतका करिब १८ भन्दा बढी मुद्दा दर्ता थिए। उसमाथि एक लाख रुपियाँ इनाम तोकिएको थियो।

पुलिसले घटनास्थलबाट ३२ बोरको रिभल्भर, ९ एमएमको पेस्तोल, कारतूस, मोटरसाइकल, तीन तोला सुन र एक किलो चाँदी बरामद गरेको छ।

हिन्दुस्थान समाचार / बिशाल

You Might Also Like

प्रचुर मात्रामा अफीमको साथ व्यक्ति पक्राउ
उपराज्यपालले देशका लागि आफ्नो प्राणको आहुति दिने सेनाका दुई वीरहरूलाई पुष्पाञ्जली अर्पण गरे
दुई दिन लगातार पानी परेपछि बंगालमा मौसम सामान्य भय़ो
तामुलपुर जिल्लामा जंगली हात्तीको हमलामा व्यक्तिको मृत्यु
सरस्वती पूजापूर्व बंगालमा झन् झऱ्यो पारा

Sign Up For Daily Newsletter

Be keep up! Get the latest breaking news delivered straight to your inbox.
[mc4wp_form]
By signing up, you agree to our Terms of Use and acknowledge the data practices in our Privacy Policy. You may unsubscribe at any time.
Share This Article
Facebook Whatsapp Whatsapp Telegram Copy Link Print
Share
What do you think?
Love0
Sad0
Happy0
Angry0
Wink0
Previous Article एसीबीले केन्द्र सरकारका कर्मचारीविरुद्ध मुद्दा दर्ता गरी छानबिनपछि चालान पेश गर्न सक्छ : हाईकोर्ट
Next Article संघ प्रमुख मोहन भागवत मध्य प्रदेशको दुई दिने भ्रमणमा मैहर पुगे, मां शारदा मन्दिरमा दर्शन गर्ने
Leave a Comment Leave a Comment

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Stay Connected

FacebookLike
XFollow
InstagramFollow
YoutubeSubscribe
- Advertisement -
Ad imageAd image

Latest News

रुपैयाँको गिरावट र कच्चा तेलको बढ्दो मूल्यका बीच भारतीय शेयर बजार रातो रंगमा खुलेको छ ।
Business
May 23, 2026
महाराष्ट्रको कदमपछि केन्द्रले कांग्रेस शासित राज्यहरूलाई हवाई इन्धनमा भ्याट घटाउन आग्रह गर्यो
National
May 23, 2026
सर्वोच्च अदालतले आर्थिक रूपमा उन्नत ओबीसी परिवारका लागि आरक्षित सुविधाको निरन्तरतामाथि प्रश्न उठायो
National
May 23, 2026
लखनऊ सुपर जायंट्स र पञ्जाब किंग्स आईपीएल २०२६ को उच्च जोखिमको सामनाका लागि तयार
Sports
May 23, 2026

//

We are rapidly growing digital news startup that is dedicated to providing reliable, unbiased, and real-time news to our audience.

We are rapidly growing digital news startup that is dedicated to providing reliable, unbiased, and real-time news to our audience.

Sign Up for Our Newsletter

Sign Up for Our Newsletter

Subscribe to our newsletter to get our newest articles instantly!

Follow US

Follow US

© 2026 cliQ India. All Rights Reserved.

CliQ INDIA Nepali
  • English – अंग्रेज़ी
  • Hindi – हिंदी
  • Punjabi – ਪੰਜਾਬੀ
  • Marathi – मराठी
  • German – Deutsch
  • Gujarati – ગુજરાતી
  • Urdu – اردو
  • Telugu – తెలుగు
  • Bengali – বাংলা
  • Kannada – ಕನ್ನಡ
  • Odia – ଓଡିଆ
  • Assamese – অসমীয়া
  • Nepali – नेपाली
  • Spanish – Española
  • French – Français
  • Japanese – フランス語
  • Arabic – فرنسي
Welcome Back!

Sign in to your account

Username or Email Address
Password

Lost your password?