• English
  • Hindi
  • Punjabi
  • Marathi
  • German
  • Gujarati
  • Urdu
  • Telugu
  • Bengali
  • Kannada
  • Odia
  • Assamese
  • Nepali
  • Spanish
  • French
  • Japanese
  • Arabic
  • Home
  • Noida
  • Breaking
  • National
    • New India
  • International
  • Entertainment
  • Crime
  • Business
  • Sports
Notification
  • Home
  • Noida
  • Breaking
  • National
    • New India
  • International
  • Entertainment
  • Crime
  • Business
  • Sports
  • Home
  • Noida
  • Breaking
  • National
    • New India
  • International
  • Entertainment
  • Crime
  • Business
  • Sports
  • Noida
  • Breaking
  • National
  • International
  • Entertainment
  • Crime
  • Business
  • Sports
CliQ INDIA Sites > CliQ INDIA Nepali > Regional > अवैध प्रेम सम्बन्धको कारणले शेरपुरमा चक्कु रोपी युवकको हत्या
Regional

अवैध प्रेम सम्बन्धको कारणले शेरपुरमा चक्कु रोपी युवकको हत्या

CliQ INDIA
Last updated: December 22, 2025 2:26 am
CliQ INDIA
Share
2 Min Read
SHARE

हुगली, 21 दिसम्बर (हि.स.)। पश्चिम बंगालको हुगली जिल्लास्थित मोगरा थाना अन्तर्गत शेरपुर क्षेत्रमा एकजना महिलाको कथित प्रेमीले उसको पतिको चक्कुले प्रहार गरी हत्या गरिदियो। मृतकको पहिचान प्रसेनजीत दास (36)-को रूपमा भएको छ।

स्थानीय सूत्र अनुसार केही समयअघि प्रसेनजीतकी पत्नी रत्ना दासको बलागढ़का युवक सुब्रत भक्तसित अवैध सम्बन्ध गाँसिएको थियो। समय बित्दै गएपछि आफ्नी पत्नीको चर्तिकला बारे पति प्रसेनजीतलाई थाहा लाग्यो। त्यसपछि पति-पत्नीबीच प्रायजसो नै विवाद हुन थाल्यो। उनीहरूको वैवाहिक जीवनमा फाँटो आयो। यी दुईको विवाह भएको 14 वर्ष भइसकेको थियो जसको एकजना सन्तान पनि छ।

मृतककी आमा कल्पना दासले सम्पूर्ण घटनाक्रमको लागि सोझै रूपमा बुहारीको प्रेमी सुब्रत भक्तलाई जिम्मेवार ठहराएकी छन्। उनको आरोप छ, गए शनिवार साँझ लगभग साढ़े सात बजे सुब्रत मातेर उनीहरूको घरमा आयो अनि ठूलो स्वरमा कराउन थाल्यो। उसले प्रसेनजीतको नाम उच्चारण गरेर उसलाई बाहिर बोलाउन थाल्यो। परिवारको कान्छो छोरा सुब्रतले यसको विरोध गर्दा सुब्रतमाथि नै कुटपिट गऱ्यो।

यसै अवधि कामबाट घरमा आएको प्रसेनजीतले आफ्नो भाइलाई कुटिरहेको देखेर उसलाई बचाउन पुगे। सुब्रतसित उसको चर्को बहस भयो। यसै अवधि सुब्रतले चक्कु निकालेर प्रसेनजीतमाथि हमला गऱ्यो।

स्थानीय मानिसहरूले तुरून्तै गम्भीर घाइते प्रसेनजीतलाई अस्पतालमा पुऱ्याए, तर डाक्टरहरूले तिनलाई मृत घोषित गरिदिए। त्यसपछि पुलिसलाई सूचना दिइयो। खबर पाेर मोगरा थानाको पुलिस घटनास्थलमा पुग्यो अनि आरोपीलाई हिरासतमा लिएर जाँचबुझ गर्न शुरू गऱ्यो।

मृतककी बहिनीले पनि घटनाप्रति गहिरो आक्रोश व्यक्त गरेकी छन्। उनको आरोप छ, रत्ना दास र सुब्रतबीच लामो समयदेखिकै अवैध प्रेम सम्बन्ध थियो। पत्नीले नै आफ्नो प्रेमीको माध्यमबाट आफ्नो पतिको हत्या गराएकी हो।

हाल पुलिसले सम्पूर्ण मामिलाको जाँच गरिरहेको छ भने क्षेत्रूमा तनाउ व्याप्त भएको छ।

हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा

You Might Also Like

बिहारको जमुई-लखीसराय सीमामा सड़क दुर्घटनामा 3 विद्यार्थीको मृत्यु
मौसमः कोलकाता सहित केही जिल्लाहरूमा यल्लो अलर्ट
खरसाङ महाविद्यालयको 59औं स्थापना दिवस पालन, नयाँ भवनको उद्घाटन
काँचो तेलको मूल्य लगभग 86 डलर प्रतिब्यारल, पेट्रोल-डिजलको मूल्य स्थिर | BulletsIn
पश्चिम बंगालमा वर्षा जारी, मंगलवारदेखि मौसम परिवर्तन हुने अनुमान

Sign Up For Daily Newsletter

Be keep up! Get the latest breaking news delivered straight to your inbox.
[mc4wp_form]
By signing up, you agree to our Terms of Use and acknowledge the data practices in our Privacy Policy. You may unsubscribe at any time.
Share This Article
Facebook Whatsapp Whatsapp Telegram Copy Link Print
Share
What do you think?
Love0
Sad0
Happy0
Angry0
Wink0
Previous Article दिल्लीस्थित बंगलादेश उच्चायोग अगाडि भएको प्रदर्शनबारे फैलिएको दुष्प्रचारमा भारतको चेताउनी
Next Article पवन खेड़ाकी पत्नी कोटा नीलिमाले विदेशी फण्डिङका आरोपहरूलाई बताइन् झूटो
Leave a Comment Leave a Comment

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Stay Connected

FacebookLike
XFollow
InstagramFollow
YoutubeSubscribe
- Advertisement -
Ad imageAd image

Latest News

रुपैयाँको गिरावट र कच्चा तेलको बढ्दो मूल्यका बीच भारतीय शेयर बजार रातो रंगमा खुलेको छ ।
Business
May 23, 2026
महाराष्ट्रको कदमपछि केन्द्रले कांग्रेस शासित राज्यहरूलाई हवाई इन्धनमा भ्याट घटाउन आग्रह गर्यो
National
May 23, 2026
सर्वोच्च अदालतले आर्थिक रूपमा उन्नत ओबीसी परिवारका लागि आरक्षित सुविधाको निरन्तरतामाथि प्रश्न उठायो
National
May 23, 2026
लखनऊ सुपर जायंट्स र पञ्जाब किंग्स आईपीएल २०२६ को उच्च जोखिमको सामनाका लागि तयार
Sports
May 23, 2026

//

We are rapidly growing digital news startup that is dedicated to providing reliable, unbiased, and real-time news to our audience.

We are rapidly growing digital news startup that is dedicated to providing reliable, unbiased, and real-time news to our audience.

Sign Up for Our Newsletter

Sign Up for Our Newsletter

Subscribe to our newsletter to get our newest articles instantly!

Follow US

Follow US

© 2026 cliQ India. All Rights Reserved.

CliQ INDIA Nepali
  • English – अंग्रेज़ी
  • Hindi – हिंदी
  • Punjabi – ਪੰਜਾਬੀ
  • Marathi – मराठी
  • German – Deutsch
  • Gujarati – ગુજરાતી
  • Urdu – اردو
  • Telugu – తెలుగు
  • Bengali – বাংলা
  • Kannada – ಕನ್ನಡ
  • Odia – ଓଡିଆ
  • Assamese – অসমীয়া
  • Nepali – नेपाली
  • Spanish – Española
  • French – Français
  • Japanese – フランス語
  • Arabic – فرنسي
Welcome Back!

Sign in to your account

Username or Email Address
Password

Lost your password?