• English
  • Hindi
  • Punjabi
  • Marathi
  • German
  • Gujarati
  • Urdu
  • Telugu
  • Bengali
  • Kannada
  • Odia
  • Assamese
  • Nepali
  • Spanish
  • French
  • Japanese
  • Arabic
  • Home
  • Noida
  • Breaking
  • National
    • New India
  • International
  • Entertainment
  • Crime
  • Business
  • Sports
Notification
  • Home
  • Noida
  • Breaking
  • National
    • New India
  • International
  • Entertainment
  • Crime
  • Business
  • Sports
  • Home
  • Noida
  • Breaking
  • National
    • New India
  • International
  • Entertainment
  • Crime
  • Business
  • Sports
  • Noida
  • Breaking
  • National
  • International
  • Entertainment
  • Crime
  • Business
  • Sports
CliQ INDIA Sites > CliQ INDIA Nepali > Regional > बंगालमा राति जाड़ो, दिउँसो गर्मीको मौसम
Regional

बंगालमा राति जाड़ो, दिउँसो गर्मीको मौसम

CliQ INDIA
Last updated: February 12, 2024 10:45 am
CliQ INDIA
Share
1 Min Read
SHARE

कोलकाता, 11 फरवरी : राज्य राजधानी कोलकाता सहित सम्पूर्ण राज्यमा बसन्त ऋतुको आगमनसितै मौसम पनि अनौठो ढंगमा परिवर्तन भइरहेको छ। अहिलेघरि सूर्य अस्ताएपछि राति सामान्य जाड़ो अनुभूति हुन्छ भने दिउँसो घाम लाग्नसाथ जाड़ो हराउँछ।

मौसम विभागद्वारा शनिवार जारी बयानमा बताइएको छ, कोलकाताको न्यूनतम तापमान 14.9 डिग्री सेल्सियस रेकर्ड गरिएको छ जुन सामान्यभन्दा 3 डिग्री कम हो। अधिकतम तापमान पनि सामान्यभन्दा कम 25.4 डिग्री सेल्सियस छ। पारा यसैबीच अल्झिरहेकोले त्यति धेरै गर्मी पनि भएको छैन, जाड़ो पनि भएको छैन। मौसम यसरी परिवर्तन भइरहेकोले भायरल रोगहरू तीव्र गतिमा बढ़िरहेका छन्। अस्पतालहरूमा रूघा-खोकी-ज्वरो लगायत अन्य मौसमी बिमारहरूद्वारा पीड़ित मानिसहरूको संख्या बढ़्न थालेको छ।

हावड़ा, हुगली, उत्तर औ दक्षिण 24 परगना, पूर्व औ पश्चिम मेदिनीपुर, पुरूलिया, बाँकुड़ा समेत राज्यका अन्य क्षेत्रहरूमा पनि तापमान 14 –देखि 25 डिग्रीबीच कायम छ जसकारण मौसम सामान्य भएको छ। यसरी नै उत्तर बंगालका अलिपुरद्वार, कुचबिहार, जलपाईगुड़ी, दार्जीलिङ औ कालेबुङमा यद्यपि तापमान थोरै कम भए पनि यी क्षेत्रहरूमा पनि चिसो त्यति छैन। आगामी सातादेखि मौसम परिवर्तन हने सम्भावना छ तथा तापमान बढ़्नसक्छ।

You Might Also Like

असम मन्त्रीमण्डलको बैठकमा केही महत्वपूर्ण प्रस्तावहरू स्वीकृत
राज्यपालले पनि सर्वश्रेष्ठ दुर्गा पूजा आयोजनहरूलाई पुरस्कृत गर्ने
हैलाकांदीमा 348 ग्राम हेरोइनसितै एक व्यक्ति पक्राउ
कदमताममा पालन गरियो बाराहिमिजोङ – Hindusthan Samachar Nepali
सड़क दुर्घटनामा दुई युवकको मृत्यु

Sign Up For Daily Newsletter

Be keep up! Get the latest breaking news delivered straight to your inbox.
[mc4wp_form]
By signing up, you agree to our Terms of Use and acknowledge the data practices in our Privacy Policy. You may unsubscribe at any time.
Share This Article
Facebook Whatsapp Whatsapp Telegram Copy Link Print
Share
What do you think?
Love0
Sad0
Happy0
Angry0
Wink0
Previous Article कानपुरमा लेफ्टिनेन्ट कर्नलविरूद्ध पत्नीले दर्ता गराइन् मुद्दा
Next Article मुम्बईमा अमेरिकी वाणिज्य दूतावासलाई बमले उड़ाउने धम्की, सुरक्षा बढ़ाइयो
Leave a Comment Leave a Comment

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Stay Connected

FacebookLike
XFollow
InstagramFollow
YoutubeSubscribe
- Advertisement -
Ad imageAd image

Latest News

रुपैयाँको गिरावट र कच्चा तेलको बढ्दो मूल्यका बीच भारतीय शेयर बजार रातो रंगमा खुलेको छ ।
Business
May 23, 2026
महाराष्ट्रको कदमपछि केन्द्रले कांग्रेस शासित राज्यहरूलाई हवाई इन्धनमा भ्याट घटाउन आग्रह गर्यो
National
May 23, 2026
सर्वोच्च अदालतले आर्थिक रूपमा उन्नत ओबीसी परिवारका लागि आरक्षित सुविधाको निरन्तरतामाथि प्रश्न उठायो
National
May 23, 2026
लखनऊ सुपर जायंट्स र पञ्जाब किंग्स आईपीएल २०२६ को उच्च जोखिमको सामनाका लागि तयार
Sports
May 23, 2026

//

We are rapidly growing digital news startup that is dedicated to providing reliable, unbiased, and real-time news to our audience.

We are rapidly growing digital news startup that is dedicated to providing reliable, unbiased, and real-time news to our audience.

Sign Up for Our Newsletter

Sign Up for Our Newsletter

Subscribe to our newsletter to get our newest articles instantly!

Follow US

Follow US

© 2026 cliQ India. All Rights Reserved.

CliQ INDIA Nepali
  • English – अंग्रेज़ी
  • Hindi – हिंदी
  • Punjabi – ਪੰਜਾਬੀ
  • Marathi – मराठी
  • German – Deutsch
  • Gujarati – ગુજરાતી
  • Urdu – اردو
  • Telugu – తెలుగు
  • Bengali – বাংলা
  • Kannada – ಕನ್ನಡ
  • Odia – ଓଡିଆ
  • Assamese – অসমীয়া
  • Nepali – नेपाली
  • Spanish – Española
  • French – Français
  • Japanese – フランス語
  • Arabic – فرنسي
Welcome Back!

Sign in to your account

Username or Email Address
Password

Lost your password?