• English
  • Hindi
  • Punjabi
  • Marathi
  • German
  • Gujarati
  • Urdu
  • Telugu
  • Bengali
  • Kannada
  • Odia
  • Assamese
  • Nepali
  • Spanish
  • French
  • Japanese
  • Arabic
  • Home
  • Noida
  • Breaking
  • National
    • New India
  • International
  • Entertainment
  • Crime
  • Business
  • Sports
Notification
  • Home
  • Noida
  • Breaking
  • National
    • New India
  • International
  • Entertainment
  • Crime
  • Business
  • Sports
  • Home
  • Noida
  • Breaking
  • National
    • New India
  • International
  • Entertainment
  • Crime
  • Business
  • Sports
  • Noida
  • Breaking
  • National
  • International
  • Entertainment
  • Crime
  • Business
  • Sports
CliQ INDIA Sites > CliQ INDIA Nepali > Regional > खरसाङ क्षेत्रमा चुनाउ शान्तिपूर्ण सम्पन्न
Regional

खरसाङ क्षेत्रमा चुनाउ शान्तिपूर्ण सम्पन्न

CliQ INDIA
Last updated: April 27, 2024 4:17 pm
CliQ INDIA
Share
2 Min Read
SHARE

— भाजपा र भागोप्रमोद्वारा चुनाउ जित्ने दाबी

खरसाङ, 27 अप्रेल :  यसपालीको लोकसभा चुनाउमा मुख्य रूपमा भागोप्रमो समर्थित तृणमूल कंग्रेसका प्रार्थी गोपाल लामा र भारतीय जनता पार्टीका प्रार्थी राजु विष्टमाझ प्रतिद्वान्दिता देखिएको छ। हुन त पहाड़मा त्रिकोणीय प्रतिद्वान्दिता रहने भनिए पनि पहाड़मा प्राय: तृणमूल र भाजपामाझ मुख्य रूपमा प्रतिद्वान्दिता देखियो। यी दुवै दलका पदाधिकारीहरूले चुनाउ जित्ने दाबी गरिरहेका छन्।

18औं लोकसभा चुनाउ अन्तर्गत खरसाङ क्षेत्रमा चुनाउ शान्तिपूर्ण सम्पन्न भएको छ। चुनाउमा विशेष गरेर भागोप्रमो समर्थित तृणमूल कंग्रेसका प्रार्थी गोपाल लामाको पक्षमा र भारतीय जनता पार्टीका प्रार्थी राजु विष्टको पक्षमा बुथहरूमा मानिसहरू बसेको देखियो। साँझ 5 बजीसम्मको अपडेट अनुसार खरसाङ क्षेत्रमा 65.2 प्रतिशत मतदान भएको जानकारी प्राप्त भएको छ। खरसाङ क्षेत्रका सबै बुथहरूमा चुनाउ शान्तिपूर्ण रूपमा भएको छ।

खरसाङको 29 नम्बर खरसाङ गिद्ध पहाड़ समष्टिको स्प्रिङ साइड चियाबारीको बुथमा साँझ 5 बजीसम्म पनि मानिसहरू मतदान गर्न लाइनमा उभिएको देखियो। यस बुथमा मतदानमा केही ढिलाई भएको कारणले गर्दा अतिरिक्त चुनाउ कर्मचारीहरू खटाइएको जानकारी प्राप्त भएको छ। त्यसरी नै खरसाङको 28 नम्बर समष्टि खरसाङ चिमनी देवराली समष्टिमा पनि मतदान शान्तिपूर्ण रूपमा सम्पन्न भएको छ।

भागोप्रमो खरसाङ गिद्ध पहाड़ समष्टिको सचिव एवं पञ्चायत समिति सदस्य भक्तिमान तामाङले खरसाङ गिद्ध पहाड समष्टिका सबै 19 वटै बुथहरुमा चुनाउ शान्तिपूर्ण सम्पन्न भएको बताए। उनले यस समष्टिका बुथहरू मध्ये स्प्रिङ साइडको 215 नम्बर बुथमा चुनाउ केही ढिलो भएको र शिकायतपछि अतिरिक्त चुनाउकर्मीहरू थपिएको जानकारी गराए। उनले यस क्षेत्रमा गोपाल लामाले जीत हासिल गर्ने दाबी गरेका छन्।

त्यसरी नै भाजपा 28 नम्बर समष्टिको मण्डल सभापति विशाल लामाले खरसाङमा चुनाउ शान्तिपूर्ण रूपमा सम्पन्न भएको र भाजपा प्रार्थी राजु विष्टले निश्चित रूपमा बिजय हासिल गर्ने दाबी गरेका छन्। उनले प्रधानमन्त्री नरेन्द्र मोदीको नेतृत्वमा गोर्खाहरूको समस्या समाधान हुने पूर्ण आशा रहेको पनि बताएका छन्।

You Might Also Like

एसडीएफ पार्टीको नाम्ची जिल्लास्तरीय संगठनात्मक सुदृढीकरण सभा सम्पन्न
बंगालमा लगातार पानी परेपछि तापक्रममा ह्रास
बीयूएसएफबाट आबीयूएसएफमा सामेल भए शुभम
केजरीवालले नेहरू जयन्तीमा गरे नमन, बाल दिवसमा बाल-बालिकाहरूको उज्जवल भविष्यको गरे कामना
सन्देशखालीमा बीएलओलाई ज्यानमारा धम्की, टीएमसी बीएलए पक्राउ

Sign Up For Daily Newsletter

Be keep up! Get the latest breaking news delivered straight to your inbox.
[mc4wp_form]
By signing up, you agree to our Terms of Use and acknowledge the data practices in our Privacy Policy. You may unsubscribe at any time.
Share This Article
Facebook Whatsapp Whatsapp Telegram Copy Link Print
Share
What do you think?
Love0
Sad0
Happy0
Angry0
Wink0
Previous Article मणिपुरमा कुकी उग्रवादीको हमलामा सीआरपीएफका दुई जवान शहीद
Next Article इजिप्टको चेतावनीको बाबजुद इजरायली सेना रफाहमा अगाडि बढिरहेको छ, हमासलाई हटाउने वाचा
Leave a Comment Leave a Comment

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Stay Connected

FacebookLike
XFollow
InstagramFollow
YoutubeSubscribe
- Advertisement -
Ad imageAd image

Latest News

रुपैयाँको गिरावट र कच्चा तेलको बढ्दो मूल्यका बीच भारतीय शेयर बजार रातो रंगमा खुलेको छ ।
Business
May 23, 2026
महाराष्ट्रको कदमपछि केन्द्रले कांग्रेस शासित राज्यहरूलाई हवाई इन्धनमा भ्याट घटाउन आग्रह गर्यो
National
May 23, 2026
सर्वोच्च अदालतले आर्थिक रूपमा उन्नत ओबीसी परिवारका लागि आरक्षित सुविधाको निरन्तरतामाथि प्रश्न उठायो
National
May 23, 2026
लखनऊ सुपर जायंट्स र पञ्जाब किंग्स आईपीएल २०२६ को उच्च जोखिमको सामनाका लागि तयार
Sports
May 23, 2026

//

We are rapidly growing digital news startup that is dedicated to providing reliable, unbiased, and real-time news to our audience.

We are rapidly growing digital news startup that is dedicated to providing reliable, unbiased, and real-time news to our audience.

Sign Up for Our Newsletter

Sign Up for Our Newsletter

Subscribe to our newsletter to get our newest articles instantly!

Follow US

Follow US

© 2026 cliQ India. All Rights Reserved.

CliQ INDIA Nepali
  • English – अंग्रेज़ी
  • Hindi – हिंदी
  • Punjabi – ਪੰਜਾਬੀ
  • Marathi – मराठी
  • German – Deutsch
  • Gujarati – ગુજરાતી
  • Urdu – اردو
  • Telugu – తెలుగు
  • Bengali – বাংলা
  • Kannada – ಕನ್ನಡ
  • Odia – ଓଡିଆ
  • Assamese – অসমীয়া
  • Nepali – नेपाली
  • Spanish – Española
  • French – Français
  • Japanese – フランス語
  • Arabic – فرنسي
Welcome Back!

Sign in to your account

Username or Email Address
Password

Lost your password?