• English
  • Hindi
  • Punjabi
  • Marathi
  • German
  • Gujarati
  • Urdu
  • Telugu
  • Bengali
  • Kannada
  • Odia
  • Assamese
  • Nepali
  • Spanish
  • French
  • Japanese
  • Arabic
  • Home
  • Noida
  • Breaking
  • National
    • New India
  • International
  • Entertainment
  • Crime
  • Business
  • Sports
Notification
  • Home
  • Noida
  • Breaking
  • National
    • New India
  • International
  • Entertainment
  • Crime
  • Business
  • Sports
  • Home
  • Noida
  • Breaking
  • National
    • New India
  • International
  • Entertainment
  • Crime
  • Business
  • Sports
  • Noida
  • Breaking
  • National
  • International
  • Entertainment
  • Crime
  • Business
  • Sports
CliQ INDIA Sites > CliQ INDIA Nepali > Regional > बीयूएसएफबाट आबीयूएसएफमा सामेल भए शुभम
Regional

बीयूएसएफबाट आबीयूएसएफमा सामेल भए शुभम

CliQ INDIA
Last updated: July 6, 2025 2:16 am
CliQ INDIA
Share
1 Min Read
SHARE

कोकराझार (असम), 5 जुलाई (हि.स.)। बोडोल्याण्ड टेरिटोरियल कउन्सिल (बीटीसी), बंगाली युवा छात्र फेडरेशन (बीयूएसएफ)-को पदत्याग गरेपछि शुभम चक्रवर्ती गए साँझ औपचारिक रूपमा अल असम बंगाली युवा छात्र फेडरेशन (आबीयूएसएफ)-मा सामेल भए।

यस अवसरमा अल असम बंगाली युवा छात्र फेडरेशनले गए अबेर साँझ एक सभा आयोजना गऱ्यो भने सभाको अध्यक्षता फेडरेशनकै केन्द्रिय अध्यक्ष महानन्द सरकारले गरे। सभामा शुभम चक्रवर्तीलाई उत्साहपूर्वक स्वागत गरी तिनलाई संगठनमा सामेल गरियो। यस अवसरमा केन्द्रिय अध्यक्ष महानन्द सरकार सहित फेडरेशनका बीटीआर जोनल समितिका अध्यक्ष राजीव सरकार, संगठन सचिव चन्दन मण्डल एवं कोकराझार जिल्ला र फकिराग्राम क्षेत्रीय समितिका अध्यक्ष, सचिव औ सदस्यगण पनि उपस्थित थिए।

आल असम बंगाली युवा छात्र फेडरेशनमा सामेल भएपछि शुभम चक्रवर्तीले भने, पछिल्लो 13 वर्षदेखिको तिनी बीटीसी बंगाली युवा छात्र फेडरेशनको कोकराझार शाखा समितिका अध्यक्ष, मुख्य सल्लाहकार एवं कोकराझार जिल्ला समितिका प्रचार सचिवको रूपमा कार्यरत थिए, तर संगठनका केही व्यक्तिहरूको कारणले उनले बीटीसी बंगाली युवा छात्र फेडरेशनलाई त्यागने निर्णय लिए।

हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा

You Might Also Like

रानीगञ्जका विधायक तापस ब्यानर्जीले डीआरएमसित गरे शिष्टाचार भेट
बंगालमा एसआईआर अन्तर्गत 19.36 प्रतिशत इन्युमरेशन फारमको डिजीटाइजेशन पूर्ण
बंगालमा वर्षा हुने सम्भावना
सड़क दुर्घटनामा दुई युवकको मृत्यु, एकजना गम्भीर घाइते
भिड़न्तमा दुई बदमाश पक्राउ, गोली लागेर एक घाइते

Sign Up For Daily Newsletter

Be keep up! Get the latest breaking news delivered straight to your inbox.
[mc4wp_form]
By signing up, you agree to our Terms of Use and acknowledge the data practices in our Privacy Policy. You may unsubscribe at any time.
Share This Article
Facebook Whatsapp Whatsapp Telegram Copy Link Print
Share
What do you think?
Love0
Sad0
Happy0
Angry0
Wink0
Previous Article छत्तीसगढ़को बीजापुरमा भएको भिड़न्तमा एक पुरूष नक्सली मारियो, हतियार जफत
Next Article सम्भल सड़क दुर्घटनामा प्रधानमन्त्रीले शोक व्यक्त गरे, मृतक परिजनहरूलाई 2 लाखको आर्थिक मद्दतको घोषणा
Leave a Comment Leave a Comment

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Stay Connected

FacebookLike
XFollow
InstagramFollow
YoutubeSubscribe
- Advertisement -
Ad imageAd image

Latest News

रुपैयाँको गिरावट र कच्चा तेलको बढ्दो मूल्यका बीच भारतीय शेयर बजार रातो रंगमा खुलेको छ ।
Business
May 23, 2026
महाराष्ट्रको कदमपछि केन्द्रले कांग्रेस शासित राज्यहरूलाई हवाई इन्धनमा भ्याट घटाउन आग्रह गर्यो
National
May 23, 2026
सर्वोच्च अदालतले आर्थिक रूपमा उन्नत ओबीसी परिवारका लागि आरक्षित सुविधाको निरन्तरतामाथि प्रश्न उठायो
National
May 23, 2026
लखनऊ सुपर जायंट्स र पञ्जाब किंग्स आईपीएल २०२६ को उच्च जोखिमको सामनाका लागि तयार
Sports
May 23, 2026

//

We are rapidly growing digital news startup that is dedicated to providing reliable, unbiased, and real-time news to our audience.

We are rapidly growing digital news startup that is dedicated to providing reliable, unbiased, and real-time news to our audience.

Sign Up for Our Newsletter

Sign Up for Our Newsletter

Subscribe to our newsletter to get our newest articles instantly!

Follow US

Follow US

© 2026 cliQ India. All Rights Reserved.

CliQ INDIA Nepali
  • English – अंग्रेज़ी
  • Hindi – हिंदी
  • Punjabi – ਪੰਜਾਬੀ
  • Marathi – मराठी
  • German – Deutsch
  • Gujarati – ગુજરાતી
  • Urdu – اردو
  • Telugu – తెలుగు
  • Bengali – বাংলা
  • Kannada – ಕನ್ನಡ
  • Odia – ଓଡିଆ
  • Assamese – অসমীয়া
  • Nepali – नेपाली
  • Spanish – Española
  • French – Français
  • Japanese – フランス語
  • Arabic – فرنسي
Welcome Back!

Sign in to your account

Username or Email Address
Password

Lost your password?