• English
  • Hindi
  • Punjabi
  • Marathi
  • German
  • Gujarati
  • Urdu
  • Telugu
  • Bengali
  • Kannada
  • Odia
  • Assamese
  • Nepali
  • Spanish
  • French
  • Japanese
  • Arabic
  • Home
  • Noida
  • Breaking
  • National
    • New India
  • International
  • Entertainment
  • Crime
  • Business
  • Sports
Notification
  • Home
  • Noida
  • Breaking
  • National
    • New India
  • International
  • Entertainment
  • Crime
  • Business
  • Sports
  • Home
  • Noida
  • Breaking
  • National
    • New India
  • International
  • Entertainment
  • Crime
  • Business
  • Sports
  • Noida
  • Breaking
  • National
  • International
  • Entertainment
  • Crime
  • Business
  • Sports
CliQ INDIA Sites > CliQ INDIA Nepali > Regional > उद्योगपति हीरानन्दानीको हलफानामाले महुआ मोइत्राको कठिनाई बढ़ायो
Regional

उद्योगपति हीरानन्दानीको हलफानामाले महुआ मोइत्राको कठिनाई बढ़ायो

CliQ INDIA
Last updated: October 21, 2023 5:49 pm
CliQ INDIA
Share
2 Min Read
SHARE

कोलकाता, 20 अक्टोबर : पश्चिम बंगालको सत्तारूढ़ पार्टी तृणमूल कंग्रेसकी सांसद महुआ मोइत्राको निम्ति कठिनाई बढ़ेको छ। अडानी समूहका प्रतिद्वन्द्वी उद्योगपति दर्शन हीरानन्दानीबाट करोड़ौं रुपियाँ र महँगो उपहार लिएर संसदमा प्रश्न प्रश्न उठान गरेको आरोपमा नयाँ मोड़ आएको छ। हीरानन्दानीले उक्त आरोपलाई सही बताएका छन्।

उनले हलफनामा दिएर स्वीकार गरेका छन्, महुआले उनीबाट रुपियाँ र महँगो उपहार लिएकी छन्। उक्त खुलासापछि मोइत्राको पार्टी तृणमूल कंग्रेस पनि ब्याक फुटमा छ। यद्यपि महुआले दाबी गरेकी छन्, भाजपाको दबावमा आएर हीरानन्दानीले यस किसिमको हलफनामा दिएका हुन्।

लोकसभा अध्यक्ष ओम बिरला यस मामिलामा गम्भीर छन्। उनले स्पष्ट पारेका छन्, घूस लिएर संसदमा प्रश्न गरेको आरोप अत्यन्त गम्भीर हो। उल्लेखनीय छ, पूर्वमा यस्तै एउटा मामिलामा सांसदको सदस्यता खारेज भएको रेकर्ड छ। यसैले केही हदसम्म सम्भव छ कि महुआलाई पनि यस्तै दिन देख्नुपर्छ। यदि यस्तो भयो भने यो तृणमूल कंग्रेसको लागि लोकसभा चुनाउपूर्व ठूलो झट्का हुनसक्छ। लोकसभा अध्यक्षले यस मामिलालाई संसदको अध्यक्ष कमिटी समक्ष पठाएका छन्। दुवै कमिटीले आगामी 26 अक्टोबरमा बयान रेकर्ड गर्नको लागि डाकेको छ।

एक दिनपूर्व एथिक्स कमिटीका अध्यक्ष विनोद सोनकरले भनेका थिए, उनलाई संसदमा ‘प्रश्न सोध्नको लागि क्यास लिएको’ मामिलामा महुआ मोइत्राविरूद्ध दर्शन हीरानन्दानीको पत्र अहिलेसम्म प्राप्त भएको छैन।

उल्लेखनीय छ, भाजपा सांसद निशिकान्त दुबेले लोकसभा अध्यक्षलाई लेखेको पत्रमा भनेका छन्, महुआ मोइत्राले व्यापारी दर्शन हीरानन्दानीबाट पैसा लिएर संसदमा प्रश्न सोधेकी हुन्। यो विशेषाधिकारको गम्भीर उल्लङ्घन, सदनको अवमानना औ आईपीसीको धारा-120 अन्तर्गत अपराध हो। यसअघि सुप्रीम कोर्टका एकजना अधिवक्ताले पनि यस्तै दाबी गर्दै सीबीआई निदेशकलाई पत्र लेखेर मामिलाको जाँच गर्ने माग गरिसकेका छन्।

You Might Also Like

राज्यपाललाई ‘नथुला विजय दिवस’ को निमन्त्रणा
फेसबुक लाइभमा सेनाको अपमान, युवक पक्राउ
सिक्किमका 50 वर्षीय बाँस शिल्पकार जोर्डन लेप्चालाई पद्मश्री पुरस्कार
सोशल मीडियामा एडिटेड पोस्टको सिकायत गर्न प्रदेश कांग्रेस दिल्ली पुलिससम्म पुग्यो
युवा संकल्प यात्राः डानकुनीमा छह भाजपा कार्यकर्ता पक्राउ

Sign Up For Daily Newsletter

Be keep up! Get the latest breaking news delivered straight to your inbox.
[mc4wp_form]
By signing up, you agree to our Terms of Use and acknowledge the data practices in our Privacy Policy. You may unsubscribe at any time.
Share This Article
Facebook Whatsapp Whatsapp Telegram Copy Link Print
Share
What do you think?
Love0
Sad0
Happy0
Angry0
Wink0
Previous Article प्रधानमन्त्रीले राष्ट्रलाई सुम्पिए पहिलो हाई स्पीड ऱ्यापिड ट्रेन ‘नमो भारत’
Next Article झज्जर कोटलीमा 80 फुट तल झऱ्यो ट्रक, चारजनाको मृत्यु
Leave a Comment Leave a Comment

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Stay Connected

FacebookLike
XFollow
InstagramFollow
YoutubeSubscribe
- Advertisement -
Ad imageAd image

Latest News

रुपैयाँको गिरावट र कच्चा तेलको बढ्दो मूल्यका बीच भारतीय शेयर बजार रातो रंगमा खुलेको छ ।
Business
May 23, 2026
महाराष्ट्रको कदमपछि केन्द्रले कांग्रेस शासित राज्यहरूलाई हवाई इन्धनमा भ्याट घटाउन आग्रह गर्यो
National
May 23, 2026
सर्वोच्च अदालतले आर्थिक रूपमा उन्नत ओबीसी परिवारका लागि आरक्षित सुविधाको निरन्तरतामाथि प्रश्न उठायो
National
May 23, 2026
लखनऊ सुपर जायंट्स र पञ्जाब किंग्स आईपीएल २०२६ को उच्च जोखिमको सामनाका लागि तयार
Sports
May 23, 2026

//

We are rapidly growing digital news startup that is dedicated to providing reliable, unbiased, and real-time news to our audience.

We are rapidly growing digital news startup that is dedicated to providing reliable, unbiased, and real-time news to our audience.

Sign Up for Our Newsletter

Sign Up for Our Newsletter

Subscribe to our newsletter to get our newest articles instantly!

Follow US

Follow US

© 2026 cliQ India. All Rights Reserved.

CliQ INDIA Nepali
  • English – अंग्रेज़ी
  • Hindi – हिंदी
  • Punjabi – ਪੰਜਾਬੀ
  • Marathi – मराठी
  • German – Deutsch
  • Gujarati – ગુજરાતી
  • Urdu – اردو
  • Telugu – తెలుగు
  • Bengali – বাংলা
  • Kannada – ಕನ್ನಡ
  • Odia – ଓଡିଆ
  • Assamese – অসমীয়া
  • Nepali – नेपाली
  • Spanish – Española
  • French – Français
  • Japanese – フランス語
  • Arabic – فرنسي
Welcome Back!

Sign in to your account

Username or Email Address
Password

Lost your password?