• English
  • Hindi
  • Punjabi
  • Marathi
  • German
  • Gujarati
  • Urdu
  • Telugu
  • Bengali
  • Kannada
  • Odia
  • Assamese
  • Nepali
  • Spanish
  • French
  • Japanese
  • Arabic
  • Home
  • Noida
  • Breaking
  • National
    • New India
  • International
  • Entertainment
  • Crime
  • Business
  • Sports
Notification
  • Home
  • Noida
  • Breaking
  • National
    • New India
  • International
  • Entertainment
  • Crime
  • Business
  • Sports
  • Home
  • Noida
  • Breaking
  • National
    • New India
  • International
  • Entertainment
  • Crime
  • Business
  • Sports
  • Noida
  • Breaking
  • National
  • International
  • Entertainment
  • Crime
  • Business
  • Sports
CliQ INDIA Sites > CliQ INDIA Nepali > Regional > व्यवसायी हत्याकाण्डः लाशलाई तह लगाउँदै गर्दा आरोपी बीडीओ सरकारी वाहनमा रहेको पुलिसको दाबी
Regional

व्यवसायी हत्याकाण्डः लाशलाई तह लगाउँदै गर्दा आरोपी बीडीओ सरकारी वाहनमा रहेको पुलिसको दाबी

CliQ INDIA
Last updated: November 12, 2025 8:06 pm
CliQ INDIA
Share
3 Min Read
SHARE

कोलकाता, 12 नोभेम्बर (हि.स.)। पश्चिम बंगालमा भएको स्वर्ण व्यवसायी स्वप्न कमिला हत्याकाण्डमा राजगञ्जका बीडीओ प्रशान्त बर्मनको भूमिकालाई लिएर नयाँ खुलासा भएको छ। पुलिस सूत्रानुसार मृतक व्यवसायीको शवलाई तह लगाउँदै गर्दा बीडीओ स्वयं सरकारी वाहनमा उपस्थित थिए। यस वाहनमा नीलो रंगको बत्ती थियो र यसको प्रयोग शवलाई न्यू टाउनदेखि अन्यत्र जंगलमा फाल्नको लागि गरिएको थियो।

बिधाननगर पुलिस आयुक्तालयको सूत्र मुताविक बीडीओको वाहन चालक राजू ढाली र उनको ठेकादार साथी तूफान थापाले जाँचबुझमा सो खुलासा गरेका हुन्। दुवैले बताए, व्यवसायीको शवलाई तह लगाउँदै गर्दा बीडीओ आफै पनि वाहनभित्र थिए। यसपूर्व स्वप्न कमिलालाई कथित रूपमा अपहरण गरी न्यू टाउनस्थित बीडीओको फ्ल्याटमा लगिएको थियो जहाँ उसलाई निर्दयता पूर्वक कुटपिट गरियो।

पुलिस जाँचमा यो पनि खुलासा भएको छ, बीडीओले स्वयं व्यवसायीलाई कुटेका थिए। जाँच अधिकारीहरू अनुसार हत्या गर्ने उदेश्य थिएन जबकि बीडीओले आफ्नो घरबाट चोरी भएको सुनको गहनालाई फिर्ता लिने चेष्टा गरिरहेका थिए। स्वप्न कमिलाले चोरी भएका गहनाहरूलाई फर्काउने आश्वासन दिएको भए पनि प्रशान्त बर्मनले उसलाई छोड़ेन।

सूत्रको भनाइ छ, कुटपिट गर्दा-गर्दै व्यवसायीको मृत्यु भएपछि बीडीओले आफ्ना सहयोगीहरूलाई भरोसा दिलाए- “चिन्ता गर्ने कुनै कुरा छैन, सबै कुरा म सम्हाल्छु।” त्यसपछि रात परेपछि उनीहरूले सरकारी वाहनमा शवलाई राखेर बागजोला नहर नजिकै अवस्थित यात्रागाछीको जंगलमा फालिदिए। पुलिसले बीडीओको वाहनबाट रगतको नमूना एकत्र गरेको छ जसलाई फोरेन्सिक जाँचको लागि पठाइएको छ।

घटना गत 29 अक्टोबरमा भएको बताइँदैछ। त्यसको तुरून्तैपछि बीडीओ प्रशान्त बर्मन एउटा क्याब मार्फत कोलकाता हवाईअड्डा पुगे अनि त्यहाँबाट विमानमा बोगडोगरा आए। जाँचमा यो पनि थाहा लागेको छ, राजू अनि तूफानको घटनापूर्वरपश्चातको मोबाइल कल रेकर्ड पुलिसको हातमा परेको छ। दुवैको फोनलाई फोरेन्सिक जाँचको लागि पठाइएको छ।

पुलिसको भनाइ छ, प्रशान्त बर्मन र तूफान थापाको परिचय अलिपुर जिल्लामा त्यसबेला भएको थियो जतिबेला बर्मन कालचिनी ब्लकमा बीडीओको पदमा कार्यरत थिए। त्यसबेला तूफान त्यहाँका ठेकेदार थिए। समयसँगसँगै उनीहरूको मित्रता पनि गहिरो हुँदै गयो।

मारिएका व्यवसायी स्वप्न कमिलाकी पत्नी ममताले गए मंगलवार भनिन्, “मेरो पतिको हत्याका मुख्य आरोपी बीडीओ प्रशान्त बर्मन हुन्। उनलाई तत्कालै पक्राउ गरिनुपर्छ।” यसै मागलाई लिएर भारतीय जनता पार्टी (भाजपा)-ले गए मंगलवार राजगञ्ज बीडीओ कार्यालयको घेराउ गरी प्रदर्शन गऱ्यो जुन लगभग दुई घण्टासम्म भयो। पछि पुलिसको हस्तक्षेपबाट स्थिति सामान्य भयो।

यद्यपि बीडीओ प्रशान्त बर्मनले मीडिया सामु आफू निर्दोष रहेको दाबी गर्दै भने, “म विरूद्ध गहिरो षड़यन्त्र रचिँदैछ।

हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा

You Might Also Like

सड़क दुर्घटनामा एक व्यक्तिको मृत्यु, एक घाइते
बंगालमा फेरि अर्को निम्न दबावको प्रभाव, मौसम विभागले जारी गऱ्यो पूर्वानुमान
मार्तम रूम्तेक निर्वाचन क्षेत्रबाट 40 परिवार एसकेएममा सामेल
बंगालमा तापक्रममा लगातार वृद्धि
स्वास्थ्य क्षेत्रमा उल्लेखनीय रूपान्तरणमा चिकित्सा समुदायको भूमिका अमूल्य: मुख्यमन्त्री

Sign Up For Daily Newsletter

Be keep up! Get the latest breaking news delivered straight to your inbox.
[mc4wp_form]
By signing up, you agree to our Terms of Use and acknowledge the data practices in our Privacy Policy. You may unsubscribe at any time.
Share This Article
Facebook Whatsapp Whatsapp Telegram Copy Link Print
Share
What do you think?
Love0
Sad0
Happy0
Angry0
Wink0
Previous Article राष्ट्रपति द्रौपदी मुर्मु अङ्गोलाको ५०औं स्वतन्त्रता वार्षिकोत्सव समारोहमा सहभागी भइन्
Next Article इतिहासको पानामा 13 नोभेम्बर: १९७५ मा विश्व स्वास्थ्य संगठनले एशियालाई चेचकमुक्त घोषणा गर्‍यो
Leave a Comment Leave a Comment

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Stay Connected

FacebookLike
XFollow
InstagramFollow
YoutubeSubscribe
- Advertisement -
Ad imageAd image

Latest News

रुपैयाँको गिरावट र कच्चा तेलको बढ्दो मूल्यका बीच भारतीय शेयर बजार रातो रंगमा खुलेको छ ।
Business
May 23, 2026
महाराष्ट्रको कदमपछि केन्द्रले कांग्रेस शासित राज्यहरूलाई हवाई इन्धनमा भ्याट घटाउन आग्रह गर्यो
National
May 23, 2026
सर्वोच्च अदालतले आर्थिक रूपमा उन्नत ओबीसी परिवारका लागि आरक्षित सुविधाको निरन्तरतामाथि प्रश्न उठायो
National
May 23, 2026
लखनऊ सुपर जायंट्स र पञ्जाब किंग्स आईपीएल २०२६ को उच्च जोखिमको सामनाका लागि तयार
Sports
May 23, 2026

//

We are rapidly growing digital news startup that is dedicated to providing reliable, unbiased, and real-time news to our audience.

We are rapidly growing digital news startup that is dedicated to providing reliable, unbiased, and real-time news to our audience.

Sign Up for Our Newsletter

Sign Up for Our Newsletter

Subscribe to our newsletter to get our newest articles instantly!

Follow US

Follow US

© 2026 cliQ India. All Rights Reserved.

CliQ INDIA Nepali
  • English – अंग्रेज़ी
  • Hindi – हिंदी
  • Punjabi – ਪੰਜਾਬੀ
  • Marathi – मराठी
  • German – Deutsch
  • Gujarati – ગુજરાતી
  • Urdu – اردو
  • Telugu – తెలుగు
  • Bengali – বাংলা
  • Kannada – ಕನ್ನಡ
  • Odia – ଓଡିଆ
  • Assamese – অসমীয়া
  • Nepali – नेपाली
  • Spanish – Española
  • French – Français
  • Japanese – フランス語
  • Arabic – فرنسي
Welcome Back!

Sign in to your account

Username or Email Address
Password

Lost your password?