• English
  • Hindi
  • Punjabi
  • Marathi
  • German
  • Gujarati
  • Urdu
  • Telugu
  • Bengali
  • Kannada
  • Odia
  • Assamese
  • Nepali
  • Spanish
  • French
  • Japanese
  • Arabic
  • Home
  • Noida
  • Breaking
  • National
    • New India
  • International
  • Entertainment
  • Crime
  • Business
  • Sports
Notification
  • Home
  • Noida
  • Breaking
  • National
    • New India
  • International
  • Entertainment
  • Crime
  • Business
  • Sports
  • Home
  • Noida
  • Breaking
  • National
    • New India
  • International
  • Entertainment
  • Crime
  • Business
  • Sports
  • Noida
  • Breaking
  • National
  • International
  • Entertainment
  • Crime
  • Business
  • Sports
CliQ INDIA Sites > CliQ INDIA Nepali > Regional > विषाक्त पदार्थ सेवनबाट प्रेमीको मृत्यु, प्रेमिका अस्पतालमा
Regional

विषाक्त पदार्थ सेवनबाट प्रेमीको मृत्यु, प्रेमिका अस्पतालमा

CliQ INDIA
Last updated: October 5, 2025 5:25 am
CliQ INDIA
Share
1 Min Read
SHARE

प्रयागराज, 04 अक्टोबर (हि.स.)। उत्तर प्रदेश राज्यको प्रयागराज जिल्ला अन्तर्गत सराई ममरेज थाना क्षेत्रमा मर्रो पेट्रोल पम्प नजिक शुक्रबार राति विषाक्त पदार्थ सेवन गरेर एक

प्रेमीको मृत्यु भएको छ भने उनकी प्रेमिकाको अस्पतालमा उपचार भईरहेको छ। गंगानगरका पुलिस उपायुक्त कुलदीप सिंह गुणवतले मृतक 22 बर्षीय शिवम मोर्य सराई ममरेज प्रहरी चौकी क्षेत्रको मावैया हिन्दु वाहिनी गाउँका

वासिन्दा रहेको बताए। परिवारको उजुरी लिएपछि कानुनी कार्वाही भईरहेको छ। गंगानगरका डीसीपीका अनुसार 2 अक्टोबरमा एक महिलाले सराई ममरेज प्रहरी चौकीमा उजुरी दर्ता गरेकी थिइन्. जसमा मवैया हिन्दु वाहिनी

गाउँ निवासी शिवम मौर्यले आफ्नी छोरीलाई फकाएर लगेको जानकारी दिएकी थिइन्। यस सम्बन्धमा पुलिसले अपहरणको मुद्वा दर्ता गरेर उनको खोजी गरिरहेको थियो। शुक्रबार साँँझ सराई ममरेज प्रहरी चौकी क्षेत्रको मारो पेट्रोल पम्प नजिकै एक जोडीले विष सेवन गरेको जानकारी प्राप्त भयो। यो जानकारी पाएर घटनास्थलमा पुगेको प्रहरी टोलीले तुरुन्तै दुवैलाई उपचारको लागि स्वरूप रानी नेहरू अस्पतालमा भर्ना गराए। जहाँ डाक्टरहरूले शिवम मोर्यलाई मृत घोषित गरे। युवतीलाई पुलिसले सोधपुछ गर्दा युवतीले आफ्नो परिवारले उनीहरूको विवाहको विरोध गरेकोले उनीहरू दुवै घरबाट भागेको खुलासा गरिन्। मामिलाको जाँचमा पुलिस जुटेको छ।

—————

हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा

You Might Also Like

नाइट सुपर बसमा गइरहेका सात किशोरीलाई तस्करहरूको चंगुलबाट बचाइयो
ब्रिटेनका तीन प्रतिष्ठित शिक्षण संस्थानहरूबाट व्याख्यान दिनेछन् ममताले | BulletsIn
राज्यपाल प्रतिभा प्रोत्साहन योजना अन्तर्गत पॉंच प्रतिभागीलाई प्रमाणपत्र प्रदान | BulletsIn
अरुणाचल प्रदेशका मुख्यमन्त्री पेमा खाण्डु बागडुग्रा विमानस्थलमा आइपुगे
मराठा समाजलाई आरक्षण दिनका लागि सरकार कटिबद्ध छ: एकनाथ शिन्दे

Sign Up For Daily Newsletter

Be keep up! Get the latest breaking news delivered straight to your inbox.
[mc4wp_form]
By signing up, you agree to our Terms of Use and acknowledge the data practices in our Privacy Policy. You may unsubscribe at any time.
Share This Article
Facebook Whatsapp Whatsapp Telegram Copy Link Print
Share
What do you think?
Love0
Sad0
Happy0
Angry0
Wink0
Previous Article जम्मु-कश्मीरको साम्बामा अन्तरराष्ट्रिय सीमामा पाकिस्तानी ड्रोन देखियो, खोजी अभियान सुरु
Next Article आदिवासी भाजपा नेताहरूसित यो कृत्य निन्दनीय छः भूपेश
Leave a Comment Leave a Comment

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Stay Connected

FacebookLike
XFollow
InstagramFollow
YoutubeSubscribe
- Advertisement -
Ad imageAd image

Latest News

रुपैयाँको गिरावट र कच्चा तेलको बढ्दो मूल्यका बीच भारतीय शेयर बजार रातो रंगमा खुलेको छ ।
Business
May 23, 2026
महाराष्ट्रको कदमपछि केन्द्रले कांग्रेस शासित राज्यहरूलाई हवाई इन्धनमा भ्याट घटाउन आग्रह गर्यो
National
May 23, 2026
सर्वोच्च अदालतले आर्थिक रूपमा उन्नत ओबीसी परिवारका लागि आरक्षित सुविधाको निरन्तरतामाथि प्रश्न उठायो
National
May 23, 2026
लखनऊ सुपर जायंट्स र पञ्जाब किंग्स आईपीएल २०२६ को उच्च जोखिमको सामनाका लागि तयार
Sports
May 23, 2026

//

We are rapidly growing digital news startup that is dedicated to providing reliable, unbiased, and real-time news to our audience.

We are rapidly growing digital news startup that is dedicated to providing reliable, unbiased, and real-time news to our audience.

Sign Up for Our Newsletter

Sign Up for Our Newsletter

Subscribe to our newsletter to get our newest articles instantly!

Follow US

Follow US

© 2026 cliQ India. All Rights Reserved.

CliQ INDIA Nepali
  • English – अंग्रेज़ी
  • Hindi – हिंदी
  • Punjabi – ਪੰਜਾਬੀ
  • Marathi – मराठी
  • German – Deutsch
  • Gujarati – ગુજરાતી
  • Urdu – اردو
  • Telugu – తెలుగు
  • Bengali – বাংলা
  • Kannada – ಕನ್ನಡ
  • Odia – ଓଡିଆ
  • Assamese – অসমীয়া
  • Nepali – नेपाली
  • Spanish – Española
  • French – Français
  • Japanese – フランス語
  • Arabic – فرنسي
Welcome Back!

Sign in to your account

Username or Email Address
Password

Lost your password?