• English
  • Hindi
  • Punjabi
  • Marathi
  • German
  • Gujarati
  • Urdu
  • Telugu
  • Bengali
  • Kannada
  • Odia
  • Assamese
  • Nepali
  • Spanish
  • French
  • Japanese
  • Arabic
  • Home
  • Noida
  • Breaking
  • National
    • New India
  • International
  • Entertainment
  • Crime
  • Business
  • Sports
Notification
  • Home
  • Noida
  • Breaking
  • National
    • New India
  • International
  • Entertainment
  • Crime
  • Business
  • Sports
  • Home
  • Noida
  • Breaking
  • National
    • New India
  • International
  • Entertainment
  • Crime
  • Business
  • Sports
  • Noida
  • Breaking
  • National
  • International
  • Entertainment
  • Crime
  • Business
  • Sports
CliQ INDIA Sites > CliQ INDIA Nepali > Regional > मतदाता सूचीको रिभीजन राष्ट्रिय स्तरमा हुनुपर्छः केशव प्रसाद मौर्य
Regional

मतदाता सूचीको रिभीजन राष्ट्रिय स्तरमा हुनुपर्छः केशव प्रसाद मौर्य

CliQ INDIA
Last updated: July 22, 2025 5:31 am
CliQ INDIA
Share
1 Min Read
SHARE

-मतदाता सूचीको रिभीजनबाट इण्डी गठबन्धनको ‘डिभीजन’- को रणनीति ‘ढलफल’ भएको छ

लखनऊ, 21 जुलाई (हि.स.)। बिहारमा भइरहेको मतदाता सूचीको रिभीजनको एकातिर विपक्षी दलहरूले विरोध गरिरहेका छन् भने अर्कोतिर भारतीय जनता पार्टी (भाजपा)-का वरिष्ठ नेता केशव प्रसाद मौर्यले राष्ट्रिय स्तरमा मतदाता सूचीको रिभीजन गराउने माग गरेका छन्।

उत्तर प्रदेशका उप-मुख्यमन्त्री केशव प्रसाद मौर्यले आफ्नो सोशल मीडिया एकाउण्ट एक्समा लेखे, मतदाता सूचीको रिभीजनबाट इण्डी गठबन्धनको ‘डिभीजन’- को रणनीति ‘ढलफल’ भएको छ। त्यसैले उनीहरूले खैलाबैला गर्नु स्वभाविक हो।त्यसैको बलमा कंग्रेस अनि यसका पुच्छरे दलहरू यहाँसम्म कि सपा र राजद जस्ता दलहरूले आजसम्म आफ्नो राजनीति चम्काउँदै आइरहेका छन्। त्यसैले रिभीजन जस्तो पुण्य काम बिहारमा मात्र नभएर राष्ट्रिय स्तरमै यथाशीघ्र हुनुपर्छ।

आफ्नो अर्को ट्वीटमा केशव प्रसाद मौर्यले लेखे, हरेक शिव भक्त, राम भक्त, कृष्ण भक्त, कुम्भ स्नानार्थी, माँ दुर्गा वा गणपतिका उपासक, रामलीला हेर्ने र त्यहाँका पात्र-पात्राहरूलाई प्रायजसो नै भाजपाली मानिन्छ। यसमाथि हामीलाई गर्व छ। शान्तिपूर्ण ढंगमा भइरहेको धार्मिक आयोजनहरूलाई केही असामाजिक तत्वहरूले बिथोल्ने षड़यन्त्र रच्दछन्। कहिले स्कूल बसमा हमला, कहिले यात्री अनि सुरक्षा बलहरूसित झड़प। यस्तो कृत्य भक्ति होइन विरोधी राजनीतिक दल अनि अराजक तत्वहरूको षड़यन्त्र हुन्छ। काँवड़ यात्रा सहित यस्ता हरेक घटनाको निष्पक्ष जाँच अनि दोषीहरूमाथि कड़ा कारबाही हुनेछ।

हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा

You Might Also Like

तमिलनाडुमा डीएमके विधायक के. पोन्नुसामीको निधन
मल्ली चेकपोस्टमा प्रतिबन्धित नशालु पदार्थसहित एक व्यक्ति पक्राउ
राष्ट्रिय राजमार्ग 10 मा विभिन्न ठाउॅं पैह्रो, परिवहन प्रभावित
आज बंगालमा मौसम सबैभन्दा चिसो, अचानक झऱ्यो तापक्रम
दिल्ली मेट्रोको भाड़ा आजदेखि बढ़्यो, न्यूनतम एकदेखि अधिकतम 4 रुपियाँसम्म बढ़्यो

Sign Up For Daily Newsletter

Be keep up! Get the latest breaking news delivered straight to your inbox.
[mc4wp_form]
By signing up, you agree to our Terms of Use and acknowledge the data practices in our Privacy Policy. You may unsubscribe at any time.
Share This Article
Facebook Whatsapp Whatsapp Telegram Copy Link Print
Share
What do you think?
Love0
Sad0
Happy0
Angry0
Wink0
Previous Article मुम्बईमा भारी वर्षाले धेरै क्षेत्रहरूमा पानी जमा, रेल र सड़क यातायात बाधित
Next Article कुख्यात चन्दन मिश्राको हत्या आरोपीहरूलाई कोलकातादेखि लिएर पटना पुग्यो बिहार पुलिस
Leave a Comment Leave a Comment

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Stay Connected

FacebookLike
XFollow
InstagramFollow
YoutubeSubscribe
- Advertisement -
Ad imageAd image

Latest News

रुपैयाँको गिरावट र कच्चा तेलको बढ्दो मूल्यका बीच भारतीय शेयर बजार रातो रंगमा खुलेको छ ।
Business
May 23, 2026
महाराष्ट्रको कदमपछि केन्द्रले कांग्रेस शासित राज्यहरूलाई हवाई इन्धनमा भ्याट घटाउन आग्रह गर्यो
National
May 23, 2026
सर्वोच्च अदालतले आर्थिक रूपमा उन्नत ओबीसी परिवारका लागि आरक्षित सुविधाको निरन्तरतामाथि प्रश्न उठायो
National
May 23, 2026
लखनऊ सुपर जायंट्स र पञ्जाब किंग्स आईपीएल २०२६ को उच्च जोखिमको सामनाका लागि तयार
Sports
May 23, 2026

//

We are rapidly growing digital news startup that is dedicated to providing reliable, unbiased, and real-time news to our audience.

We are rapidly growing digital news startup that is dedicated to providing reliable, unbiased, and real-time news to our audience.

Sign Up for Our Newsletter

Sign Up for Our Newsletter

Subscribe to our newsletter to get our newest articles instantly!

Follow US

Follow US

© 2026 cliQ India. All Rights Reserved.

CliQ INDIA Nepali
  • English – अंग्रेज़ी
  • Hindi – हिंदी
  • Punjabi – ਪੰਜਾਬੀ
  • Marathi – मराठी
  • German – Deutsch
  • Gujarati – ગુજરાતી
  • Urdu – اردو
  • Telugu – తెలుగు
  • Bengali – বাংলা
  • Kannada – ಕನ್ನಡ
  • Odia – ଓଡିଆ
  • Assamese – অসমীয়া
  • Nepali – नेपाली
  • Spanish – Española
  • French – Français
  • Japanese – フランス語
  • Arabic – فرنسي
Welcome Back!

Sign in to your account

Username or Email Address
Password

Lost your password?