• English
  • Hindi
  • Punjabi
  • Marathi
  • German
  • Gujarati
  • Urdu
  • Telugu
  • Bengali
  • Kannada
  • Odia
  • Assamese
  • Nepali
  • Spanish
  • French
  • Japanese
  • Arabic
  • Home
  • Noida
  • Breaking
  • National
    • New India
  • International
  • Entertainment
  • Crime
  • Business
  • Sports
Notification
  • Home
  • Noida
  • Breaking
  • National
    • New India
  • International
  • Entertainment
  • Crime
  • Business
  • Sports
  • Home
  • Noida
  • Breaking
  • National
    • New India
  • International
  • Entertainment
  • Crime
  • Business
  • Sports
  • Noida
  • Breaking
  • National
  • International
  • Entertainment
  • Crime
  • Business
  • Sports
CliQ INDIA Sites > CliQ INDIA Nepali > Regional > भाजपा सांसदमाथि आक्रमण प्रकरण: प्रधानमन्त्रीको आरोपपछि ममता ब्यानर्जी आक्रोशित
Regional

भाजपा सांसदमाथि आक्रमण प्रकरण: प्रधानमन्त्रीको आरोपपछि ममता ब्यानर्जी आक्रोशित

CliQ INDIA
Last updated: October 7, 2025 12:56 pm
CliQ INDIA
Share
1 Min Read
SHARE

कोलकाता, ७ अक्टोबर (हि.स.)। पश्चिम बंगालकी मुख्यमन्त्री ममता ब्यानर्जीले सोमबार रात प्रधानमन्त्री नरेन्द्र मोदीको त्यस अभिव्यक्तिप्रति कडा प्रतिक्रिया जनाएकी छिन्, जसमा उनले जलपाइगढ़ी जिल्लाको नागराकाटामा भाजपा सांसद खगेन मुर्मू र विधायक शंकर घोषमाथि भएको आक्रमणका लागि राज्य सरकार र तृणमूल कांग्रेसलाई जिम्मेवार ठहराएका थिए।

ममताले सोमबार मध्यरातपछि सामाजिक सञ्जाल ‘एक्स’ मा जारी वक्तव्यमा लेखेकी छिन्, “प्रधानमन्त्रीले कुनै पनि तथ्य या जाँचको प्रतिक्षा नगरी उत्तर बंगालमा आएको प्राकृतिक विपत्तिलाई राजनीतिक रंग दिन खोज्नु अत्यन्तै दुर्भाग्यपूर्ण र चिन्ताजनक कुरा हो।” उनले थपिन्, “जब उत्तर बंगालका जनता बाढी र पैह्रोको पीडामा छन्, त्यस्तो संवेदनशील घडीमा राजनीति गर्नु असंवेदनशीलताको पराकाष्ठा हो।”

मुख्यमन्त्रीले आरोप लगाउँदै भनिन्, भाजपा नेताहरूले स्थानीय प्रशासनलाई जानकारी नदिई केन्द्रिय बलसहित ठूलो काफिला लिएर दुर्घटनास्थलको निरीक्षण गरे, जसले राहत तथा उद्धार कार्यमा अवरोध पुर्‍यायो।

प्रधानमन्त्रीले तृणमूल कांग्रेस र राज्य सरकारलाई सीधा दोषी ठहराएपछि ममताले भनिन्, “प्रधानमन्त्रीले कुनै प्रमाण, कानुनी जाँच वा प्रशासनिक प्रतिवेदनको प्रतीक्षा नगरी आरोप लगाएका छन्। लोकतन्त्रमा कानूनले आफ्नो बाटो लिनु पर्छ, दोष निर्धारण गर्ने अधिकार न्यायिक प्रक्रियालाई हुन्छ, राजनीतिक टिप्पणीलाई होइन।”

हिन्दुस्थान समाचार / बिशाल

You Might Also Like

मणिपुरमा भिन्न अभियानहरूमा तीन प्रीपाक उग्रवादी समातिए
हनुमान मन्दिरमा चोरी, मूर्तिहरूलाई पुऱ्याइयो क्षति
राज्यपाल स्वर्ण कप: इन्टर काशी एफसीलाई हराएर डाइमण्ड हार्बर सेमिफाइनलमा प्रवेश
हाम्रो पार्टी अध्यक्ष अजय एडवर्डको पिताको निधन
साउथफिल्ड कलेजद्वारा टिस्टा बाढी पीडितहरूलाई आर्थिक सहयोग

Sign Up For Daily Newsletter

Be keep up! Get the latest breaking news delivered straight to your inbox.
[mc4wp_form]
By signing up, you agree to our Terms of Use and acknowledge the data practices in our Privacy Policy. You may unsubscribe at any time.
Share This Article
Facebook Whatsapp Whatsapp Telegram Copy Link Print
Share
What do you think?
Love0
Sad0
Happy0
Angry0
Wink0
Previous Article इतिहासका पानामा ०८ अक्टोबर : आकाशको शान, हाम्रो वायुसेना
Next Article प्रधानमन्त्री मोदीद्वारा महर्षि वाल्मीकि जयन्तीको शुभकामना
Leave a Comment Leave a Comment

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Stay Connected

FacebookLike
XFollow
InstagramFollow
YoutubeSubscribe
- Advertisement -
Ad imageAd image

Latest News

रुपैयाँको गिरावट र कच्चा तेलको बढ्दो मूल्यका बीच भारतीय शेयर बजार रातो रंगमा खुलेको छ ।
Business
May 23, 2026
महाराष्ट्रको कदमपछि केन्द्रले कांग्रेस शासित राज्यहरूलाई हवाई इन्धनमा भ्याट घटाउन आग्रह गर्यो
National
May 23, 2026
सर्वोच्च अदालतले आर्थिक रूपमा उन्नत ओबीसी परिवारका लागि आरक्षित सुविधाको निरन्तरतामाथि प्रश्न उठायो
National
May 23, 2026
लखनऊ सुपर जायंट्स र पञ्जाब किंग्स आईपीएल २०२६ को उच्च जोखिमको सामनाका लागि तयार
Sports
May 23, 2026

//

We are rapidly growing digital news startup that is dedicated to providing reliable, unbiased, and real-time news to our audience.

We are rapidly growing digital news startup that is dedicated to providing reliable, unbiased, and real-time news to our audience.

Sign Up for Our Newsletter

Sign Up for Our Newsletter

Subscribe to our newsletter to get our newest articles instantly!

Follow US

Follow US

© 2026 cliQ India. All Rights Reserved.

CliQ INDIA Nepali
  • English – अंग्रेज़ी
  • Hindi – हिंदी
  • Punjabi – ਪੰਜਾਬੀ
  • Marathi – मराठी
  • German – Deutsch
  • Gujarati – ગુજરાતી
  • Urdu – اردو
  • Telugu – తెలుగు
  • Bengali – বাংলা
  • Kannada – ಕನ್ನಡ
  • Odia – ଓଡିଆ
  • Assamese – অসমীয়া
  • Nepali – नेपाली
  • Spanish – Española
  • French – Français
  • Japanese – フランス語
  • Arabic – فرنسي
Welcome Back!

Sign in to your account

Username or Email Address
Password

Lost your password?