• English
  • Hindi
  • Punjabi
  • Marathi
  • German
  • Gujarati
  • Urdu
  • Telugu
  • Bengali
  • Kannada
  • Odia
  • Assamese
  • Nepali
  • Spanish
  • French
  • Japanese
  • Arabic
  • Home
  • Noida
  • Breaking
  • National
    • New India
  • International
  • Entertainment
  • Crime
  • Business
  • Sports
Notification
  • Home
  • Noida
  • Breaking
  • National
    • New India
  • International
  • Entertainment
  • Crime
  • Business
  • Sports
  • Home
  • Noida
  • Breaking
  • National
    • New India
  • International
  • Entertainment
  • Crime
  • Business
  • Sports
  • Noida
  • Breaking
  • National
  • International
  • Entertainment
  • Crime
  • Business
  • Sports
CliQ INDIA Sites > CliQ INDIA Nepali > Regional > हाम्रो पार्टी अध्यक्ष अजय एडवर्डको पिताको निधन
Regional

हाम्रो पार्टी अध्यक्ष अजय एडवर्डको पिताको निधन

CliQ INDIA
Last updated: December 26, 2023 11:00 pm
CliQ INDIA
Share
1 Min Read
SHARE

दार्जीलिङ, 26 दिसम्बर (हि.स.)। हाम्रो पार्टी अध्यक्ष अजय एडवर्डको पिता जोन बोनिफेसको आज, मंगलवार बिहान 3:55 मा निधन भएको छ। एडवर्डले आफ्नो आधिकारिक फेसबुकमा उक्त जानकरी गराएका छन्।

एडवर्डले आफ्नो फेसबूकमार्फत् उक्त जानकारी दिँदै लामो समयदेखि बिरामी रहेका उनका पिता जोन बोनिफेसको आज बिहान लगभग ३.५५ बजी निधन भएको बताएका छन्। उनका पिताले हिजो सम्पूर्ण परिवारसँग क्रिसमस गेट टुगेदरको आयोजना गरेको थप बताउॅंदै परिवारलाई उहाँको जीवनको उपहारको लागि ईश्वरलाई धन्यवाद दिएका छन्। उनले भनेका छन्, ‘हामीलाई थाहा छ कि ईश्वरले उहाँलाई स्वर्गमा लैजानुभएको छ।’

हाम्रो पार्टी अध्यक्ष अजय एडवर्डको पिताको निधनमा गोर्खाल्याण्ड क्षेत्रीय प्रशासनको मुख्य कार्यपाल अनित थापाले आफ्नो फेसबुक पेजमार्फत् गहिरो शोक समवेदना प्रकट गरेका छन्। उनले शोकित परिवारप्रति गहिरो शोक समवेदना प्रकट गर्दै अजय एडवर्डका पिता एकजना असल इन्टरपेनर र जनसेवक थिए भनी बताएका छन्।

हिन्दुस्थान समाचार/ हनोक

You Might Also Like

ममताले दिइन् गुड फ्राइडेको शुभकामना
‘एनिमल’ ले ‘स्याम बहादुर’ लाई पछि छोड्यो, दुवैको कमाईमा भारी अन्तर
सीमामा छात्राहरूले बीएसएफ जवानहरूलाई राखी बाँधे
तमिलनाडू- नानीको अपहरण र यौन उत्पीड़नको मामिलामा व्यक्तिलाई आजीवन कारावास
एसआईआरः सुनवाई केन्द्रहरूमा बूथ स्तरीय एजेन्टहरूलाई प्रवेश गर्ने अनुमति नदिएकोमा चुनाउ आयोगले दियो स्पष्टिकरण

Sign Up For Daily Newsletter

Be keep up! Get the latest breaking news delivered straight to your inbox.
[mc4wp_form]
By signing up, you agree to our Terms of Use and acknowledge the data practices in our Privacy Policy. You may unsubscribe at any time.
Share This Article
Facebook Whatsapp Whatsapp Telegram Copy Link Print
Share
What do you think?
Love0
Sad0
Happy0
Angry0
Wink0
Previous Article मप्रको धारमा ब्रेक फेल भएर ट्राला अनियन्त्रित, छवटा वाहनहरूसित ठोक्किएपछि लाग्यो आगो, तीनजना जिउँदै जले
Next Article उप्रको कन्नौजमा ग्याङ्गस्टरसित भिड़न्त, सिपाही शहीद भए
Leave a Comment Leave a Comment

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Stay Connected

FacebookLike
XFollow
InstagramFollow
YoutubeSubscribe
- Advertisement -
Ad imageAd image

Latest News

रुपैयाँको गिरावट र कच्चा तेलको बढ्दो मूल्यका बीच भारतीय शेयर बजार रातो रंगमा खुलेको छ ।
Business
May 23, 2026
महाराष्ट्रको कदमपछि केन्द्रले कांग्रेस शासित राज्यहरूलाई हवाई इन्धनमा भ्याट घटाउन आग्रह गर्यो
National
May 23, 2026
सर्वोच्च अदालतले आर्थिक रूपमा उन्नत ओबीसी परिवारका लागि आरक्षित सुविधाको निरन्तरतामाथि प्रश्न उठायो
National
May 23, 2026
लखनऊ सुपर जायंट्स र पञ्जाब किंग्स आईपीएल २०२६ को उच्च जोखिमको सामनाका लागि तयार
Sports
May 23, 2026

//

We are rapidly growing digital news startup that is dedicated to providing reliable, unbiased, and real-time news to our audience.

We are rapidly growing digital news startup that is dedicated to providing reliable, unbiased, and real-time news to our audience.

Sign Up for Our Newsletter

Sign Up for Our Newsletter

Subscribe to our newsletter to get our newest articles instantly!

Follow US

Follow US

© 2026 cliQ India. All Rights Reserved.

CliQ INDIA Nepali
  • English – अंग्रेज़ी
  • Hindi – हिंदी
  • Punjabi – ਪੰਜਾਬੀ
  • Marathi – मराठी
  • German – Deutsch
  • Gujarati – ગુજરાતી
  • Urdu – اردو
  • Telugu – తెలుగు
  • Bengali – বাংলা
  • Kannada – ಕನ್ನಡ
  • Odia – ଓଡିଆ
  • Assamese – অসমীয়া
  • Nepali – नेपाली
  • Spanish – Española
  • French – Français
  • Japanese – フランス語
  • Arabic – فرنسي
Welcome Back!

Sign in to your account

Username or Email Address
Password

Lost your password?