• English
  • Hindi
  • Punjabi
  • Marathi
  • German
  • Gujarati
  • Urdu
  • Telugu
  • Bengali
  • Kannada
  • Odia
  • Assamese
  • Nepali
  • Spanish
  • French
  • Japanese
  • Arabic
  • Home
  • Noida
  • Breaking
  • National
    • New India
  • International
  • Entertainment
  • Crime
  • Business
  • Sports
Notification
  • Home
  • Noida
  • Breaking
  • National
    • New India
  • International
  • Entertainment
  • Crime
  • Business
  • Sports
  • Home
  • Noida
  • Breaking
  • National
    • New India
  • International
  • Entertainment
  • Crime
  • Business
  • Sports
  • Noida
  • Breaking
  • National
  • International
  • Entertainment
  • Crime
  • Business
  • Sports
CliQ INDIA Sites > CliQ INDIA Nepali > Regional > बाल-बालिकाको विकासको लागि यूनिसेफ, पश्चिम बंगाल सरकार एवं कर्पोरेट घरानाले मिलेर काम गर्ने
Regional

बाल-बालिकाको विकासको लागि यूनिसेफ, पश्चिम बंगाल सरकार एवं कर्पोरेट घरानाले मिलेर काम गर्ने

CliQ INDIA
Last updated: July 26, 2025 1:55 am
CliQ INDIA
Share
2 Min Read
SHARE

कोलकाता, 25 जुलाई (हि. स.)। पश्चिम बंगाल सरकार, यूनिसेफ औ केही कर्पोरेट संगठनहरूले राज्यका बाल-बालिकाहरूको सर्वाङ्गीण विकासको लागि साझेदारी गर्ने फसेला लिएका छन्। सो जानकारी राज्य सचिवालयका एक जना अधिकारीले शुक्रवार बिहान दिएका हुन्। उनले बताए, सरकार, यूनिसेफ र असोच्याम, बीसीसीआई, भारत च्याम्बर्स, फिक्की, एमसीसीआई तथा सीआईआईले पूर्वी क्षेत्र जस्तै उद्योग मण्डलहरूका प्रतिनिधिहरूसित कैयौं चरणको बैठक गरेपछि यो निर्णय लिइएको छ। यस बाहेक यसै हप्ता यूनिसेफका प्रतिनिधिहरूले मुख्यमन्त्री ममता ब्यानर्जीसित पनि भेट गरेका थिए।

राज्य सरकारले यस अवसरमा एक विशेष सीएसआर पोर्ट लञ्च गरेको छ जसको उदेश्य कर्पोरेट संगठनहरूलाई उनीहरूको कर्पोरेट सामाजिक उत्तरदायित्व (सीएसआर) फण्डलाई राज्य सरकारद्वारा चिन्हित गरिएका विकासात्मक परियोजनाहरूमा निवेश गर्नको लागि प्रेरित गर्नु हो।

राज्यकी महिला एवं बाल विकास, सामाजिक कल्याण, उद्योग, वाणिज्य औ उद्यम मन्त्री शशी पाञ्जाले बताइन्, आवश्यकताहरूको आधारमा तयार गरिेका परियोजनाहरूको एक पोर्टफोलियो यस पोर्टलमा उपलब्ध छ जसबाट कर्पोरेट्सले आफ्नो रूचि अनुसार परियोजनालाई चयन गर्न सक्नेछन्। उनले यो पनि भनिन्, कर्पोरेट क्षेत्र सदैव नवीन समाधानहरूको खोजीमा हुन्छ र यूनिसेफ वैश्विक स्तरमा बाल-बालिकाहरूसित सम्बन्दित मुद्दाहरूमाथि काम गर्दै आइरहेको छ। त्यसैले यो त्रिपक्षीय साझेदारीले बाल-बालिकाहरूको हितको निम्ति ठोस परिणाम दिनसक्छ।

यूनिसेफकी भारतमा प्रतिनिधि सिंथिया म्याकक्याफ्रीले भनिन्, यूनिसेफले पछिल्लो 75 वर्षदेखिको भारत सरकारसित मिलेर काम गर्दै आइरहेको छ। उनले आशा व्यक्त गरिन्, यो सम्वादले बाल-बालिका एवं परिवारहरूको भलाईको लागि नयाँ सम्भवना अनि आशाहरूलाई जगाउनेछ। उनले कर्पोरेट प्रतिनिधिहरूसित यूनिसेफको गतिविधिको प्रसत्तुति पनि साझा गर्दै आफ्नो राज्य भ्रमणको अनुभव बताइन् जसमा आँगनवाड़ी केन्द्र, स्वास्थ्य एवं कल्याण केन्द्र, सरकारी अस्पताल, कन्याश्री क्लब एवं दिव्यांग बाल-बालिकाहरूको केन्द्र सामेल छन्।

यस पहल अन्तर्गत बाल स्वास्थ्य, पोषण, किशोर औ युवा विकास, जलवायु-लचिलो प्रणाली, शिक्षा, कौशल विकास एवं वञ्चित समूहहरूको सामाजिक संरक्षण जस्ता क्षेत्रहरूमा सीएसआर निवेशका सम्भावनाहरू खोजिनेछ।

यूनिसेफ बंगाल प्रमुख मंजुर हुसैनले आशा व्यक्त गरे, यो सम्वादले यूनिसेफको विशेषतालाई कर्पोर्ट योजनाहरूसित जोड़्नमा मद्दत गर्नेछ जसबाट बाल-बालिकाहरूको विकासमा निवेशलाई प्रभावकारी बनाउन सकियोस्।

राज्यकी महिला तथा बाल विकास विभागकी प्रधान सचिव संगमित्रा घोषले बताइन्, अहिलेसम्म पोर्टलमा 450 करोड़ परियोजनाहरूलाई अपलोड गरिसकिएको छ भने 37 वटा औद्योगिक एकाईहरू यसमा पञ्जीकृत भइसकेका छन्।

हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा

You Might Also Like

‘मान्था’- को प्रभावले बंगालका दक्षिणी जिल्लाहरूमा वर्षा
केन्द्रिय गृहमन्त्री शाहको कोलकातामा आज जनसभा
विषाक्त पदार्थ सेवनबाट प्रेमीको मृत्यु, प्रेमिका अस्पतालमा
राजनीतिको अखाडा बनिरहेको छ दुर्गा पूजा
वरिष्ठ नागरिक काव्य मञ्च सिक्किम एकाइको महिला काव्य मञ्चको गान्तोकमा भेटघाट कार्यक्रम

Sign Up For Daily Newsletter

Be keep up! Get the latest breaking news delivered straight to your inbox.
[mc4wp_form]
By signing up, you agree to our Terms of Use and acknowledge the data practices in our Privacy Policy. You may unsubscribe at any time.
Share This Article
Facebook Whatsapp Whatsapp Telegram Copy Link Print
Share
What do you think?
Love0
Sad0
Happy0
Angry0
Wink0
Previous Article इतिहासको पानामा 26 जुलाईः सेनाको शौर्यको दिन, जब पाकिस्तानलाई परास्त गरी भारतले जित्यो कारगिल युद्ध
Next Article उपराष्ट्रपति चुनाउको निम्ति राज्यसभाका महासचिव रिटर्निङ अफिसर नियुक्त
Leave a Comment Leave a Comment

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Stay Connected

FacebookLike
XFollow
InstagramFollow
YoutubeSubscribe
- Advertisement -
Ad imageAd image

Latest News

रुपैयाँको गिरावट र कच्चा तेलको बढ्दो मूल्यका बीच भारतीय शेयर बजार रातो रंगमा खुलेको छ ।
Business
May 23, 2026
महाराष्ट्रको कदमपछि केन्द्रले कांग्रेस शासित राज्यहरूलाई हवाई इन्धनमा भ्याट घटाउन आग्रह गर्यो
National
May 23, 2026
सर्वोच्च अदालतले आर्थिक रूपमा उन्नत ओबीसी परिवारका लागि आरक्षित सुविधाको निरन्तरतामाथि प्रश्न उठायो
National
May 23, 2026
लखनऊ सुपर जायंट्स र पञ्जाब किंग्स आईपीएल २०२६ को उच्च जोखिमको सामनाका लागि तयार
Sports
May 23, 2026

//

We are rapidly growing digital news startup that is dedicated to providing reliable, unbiased, and real-time news to our audience.

We are rapidly growing digital news startup that is dedicated to providing reliable, unbiased, and real-time news to our audience.

Sign Up for Our Newsletter

Sign Up for Our Newsletter

Subscribe to our newsletter to get our newest articles instantly!

Follow US

Follow US

© 2026 cliQ India. All Rights Reserved.

CliQ INDIA Nepali
  • English – अंग्रेज़ी
  • Hindi – हिंदी
  • Punjabi – ਪੰਜਾਬੀ
  • Marathi – मराठी
  • German – Deutsch
  • Gujarati – ગુજરાતી
  • Urdu – اردو
  • Telugu – తెలుగు
  • Bengali – বাংলা
  • Kannada – ಕನ್ನಡ
  • Odia – ଓଡିଆ
  • Assamese – অসমীয়া
  • Nepali – नेपाली
  • Spanish – Española
  • French – Français
  • Japanese – フランス語
  • Arabic – فرنسي
Welcome Back!

Sign in to your account

Username or Email Address
Password

Lost your password?