• English
  • Hindi
  • Punjabi
  • Marathi
  • German
  • Gujarati
  • Urdu
  • Telugu
  • Bengali
  • Kannada
  • Odia
  • Assamese
  • Nepali
  • Spanish
  • French
  • Japanese
  • Arabic
  • Home
  • Noida
  • Breaking
  • National
    • New India
  • International
  • Entertainment
  • Crime
  • Business
  • Sports
Notification
  • Home
  • Noida
  • Breaking
  • National
    • New India
  • International
  • Entertainment
  • Crime
  • Business
  • Sports
  • Home
  • Noida
  • Breaking
  • National
    • New India
  • International
  • Entertainment
  • Crime
  • Business
  • Sports
  • Noida
  • Breaking
  • National
  • International
  • Entertainment
  • Crime
  • Business
  • Sports
CliQ INDIA Sites > CliQ INDIA Nepali > Regional > बालेश्वर स्टेशनमा आरपीएफको महत्वपूर्ण कारबाही, 15 किलो गाँजा भेटियो
Regional

बालेश्वर स्टेशनमा आरपीएफको महत्वपूर्ण कारबाही, 15 किलो गाँजा भेटियो

CliQ INDIA
Last updated: October 20, 2025 4:40 am
CliQ INDIA
Share
1 Min Read
SHARE

बालेश्वर, 19 अक्टोबर (हि. स.)। खड़गपुर रेल मण्डल अन्तर्गत बालेश्वर रेलवे स्टेशनमा रेलवे सुरक्षा बल (आरपीएफ)- को टीमले नियमित जाँच अवधि लगभग 15 किलोग्राम गाँजा जफत गऱ्यो। यो कारबाही आरपीएफ बालेश्वर पोस्ट तथा सीआईबी/खड़गपुरको संयुक्त टीमद्वारा गरिएको हो।

रेलवे अधिकारी अनुसार गए शनिवार प्लेटफर्म नम्बर-2 को खड़गपुर छोरमा नियमित जाँच गर्ने क्रममा आरपीएफ कर्मीहरूलाई एउटा रातो रंगको ब्याग र एउटा हल्का हरियो रंगको एरिस्टोक्रैट सुटकेस संदिग्ध अवस्थामा प्राप्त भयो। जवानहरूले लामो समयसम्म त्यसमाथि नजर राख्यो, तर कोही पनि अगाड़ि आएन।

सन्देह बढ़्दै गएपछि ब्यागहरूको जाँच गरियो जसमा मादक पदार्थ गाँजाको तीव्र गन्ध महसूस भयो। तत्पश्चात एनडीपीएस अधिनियम अन्तर्गत आवश्यक प्रक्रिया शुरू गरियो।

बालेश्वरका अतिरिक्त खण्ड विकास अधिकारी दिनबन्धु किस्कु (ओआरएस) तथा कार्यकारी मेजिस्ट्रेट घटनास्थलमा पुगे अनि उनीहरूको उपस्थितिमा दुव ब्यागलाई खोलियो। जाँच गर्दा 15 किलो गाँजा थियो जसको वजन (ऱ्यापिंग सहित) 19.815 किलो रहेको छ।

जफत गरिएको गाँजालाई घटनास्थलमै सील गरेर जफत गरियो तथा सबै आवश्यक दस्तावेज तयार गरियो जसलाई पछि जीआरपीएस बालेश्वरकहाँ सुम्पिइयो।

पुलिसले अज्ञात व्यक्तिहरू विरूद्ध एनडीपीएस एक्ट अन्तर्गत मामिला दर्ता गरी जाँच शुरू गरेको छ। जफत गरिएको गाँजाको मूल्य लगभग 1.5 लाख रुपियाँ रहेको बताइँदैछ।

हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा

You Might Also Like

चित्रकुटमा रोडवेज बस र बोलेरोमाझ भिड़न्त, दुई दाज्यु-भाइ सहित तीनजनाको मृत्यु, पाँचजना घाइते
दुःख निवारक सङ्घ, गुप्ती अप्पर शुक्रबारे सदामले पालन गर्‍यो आफ्नो 50 औं स्थापना दिवस | BulletsIn
मुख्यमन्त्रीले राजनीतिक सचिव बस्नेतलाई जन्मदिनको बधाई दिए
शिवसागर पुग्यो ‘भारत जोड़ो न्याय यात्रा’, न्याय मागिरहेकी अंकितासॅंग राहुले भेट गरेनन्
पुलिस भिड़न्तमा कुख्यात अपराधी घाइते

Sign Up For Daily Newsletter

Be keep up! Get the latest breaking news delivered straight to your inbox.
[mc4wp_form]
By signing up, you agree to our Terms of Use and acknowledge the data practices in our Privacy Policy. You may unsubscribe at any time.
Share This Article
Facebook Whatsapp Whatsapp Telegram Copy Link Print
Share
What do you think?
Love0
Sad0
Happy0
Angry0
Wink0
Previous Article पटियालाका पूर्व मेयर संजीव शर्मा बिट्टू कांग्रेसमा फर्के, वेणुगोपाल र बघेलले दिलाए सदस्यता
Next Article रक्षा मन्त्री राजनाथ सिंहले 21 अक्टोबरमा राष्ट्रिय पुलिस स्मारकमा शहीदहरूलाई श्रद्धाञ्जलि दिनेछन्
Leave a Comment Leave a Comment

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Stay Connected

FacebookLike
XFollow
InstagramFollow
YoutubeSubscribe
- Advertisement -
Ad imageAd image

Latest News

रुपैयाँको गिरावट र कच्चा तेलको बढ्दो मूल्यका बीच भारतीय शेयर बजार रातो रंगमा खुलेको छ ।
Business
May 23, 2026
महाराष्ट्रको कदमपछि केन्द्रले कांग्रेस शासित राज्यहरूलाई हवाई इन्धनमा भ्याट घटाउन आग्रह गर्यो
National
May 23, 2026
सर्वोच्च अदालतले आर्थिक रूपमा उन्नत ओबीसी परिवारका लागि आरक्षित सुविधाको निरन्तरतामाथि प्रश्न उठायो
National
May 23, 2026
लखनऊ सुपर जायंट्स र पञ्जाब किंग्स आईपीएल २०२६ को उच्च जोखिमको सामनाका लागि तयार
Sports
May 23, 2026

//

We are rapidly growing digital news startup that is dedicated to providing reliable, unbiased, and real-time news to our audience.

We are rapidly growing digital news startup that is dedicated to providing reliable, unbiased, and real-time news to our audience.

Sign Up for Our Newsletter

Sign Up for Our Newsletter

Subscribe to our newsletter to get our newest articles instantly!

Follow US

Follow US

© 2026 cliQ India. All Rights Reserved.

CliQ INDIA Nepali
  • English – अंग्रेज़ी
  • Hindi – हिंदी
  • Punjabi – ਪੰਜਾਬੀ
  • Marathi – मराठी
  • German – Deutsch
  • Gujarati – ગુજરાતી
  • Urdu – اردو
  • Telugu – తెలుగు
  • Bengali – বাংলা
  • Kannada – ಕನ್ನಡ
  • Odia – ଓଡିଆ
  • Assamese – অসমীয়া
  • Nepali – नेपाली
  • Spanish – Española
  • French – Français
  • Japanese – フランス語
  • Arabic – فرنسي
Welcome Back!

Sign in to your account

Username or Email Address
Password

Lost your password?