• English
  • Hindi
  • Punjabi
  • Marathi
  • German
  • Gujarati
  • Urdu
  • Telugu
  • Bengali
  • Kannada
  • Odia
  • Assamese
  • Nepali
  • Spanish
  • French
  • Japanese
  • Arabic
  • Home
  • Noida
  • Breaking
  • National
    • New India
  • International
  • Entertainment
  • Crime
  • Business
  • Sports
Notification
  • Home
  • Noida
  • Breaking
  • National
    • New India
  • International
  • Entertainment
  • Crime
  • Business
  • Sports
  • Home
  • Noida
  • Breaking
  • National
    • New India
  • International
  • Entertainment
  • Crime
  • Business
  • Sports
  • Noida
  • Breaking
  • National
  • International
  • Entertainment
  • Crime
  • Business
  • Sports
CliQ INDIA Sites > CliQ INDIA Nepali > Regional > बाँकी कर असुलीको लागि विधानसभामा पारित भयो सेल्स ट्याक्स संशोधन विधेयक
Regional

बाँकी कर असुलीको लागि विधानसभामा पारित भयो सेल्स ट्याक्स संशोधन विधेयक

CliQ INDIA
Last updated: June 21, 2025 7:25 am
CliQ INDIA
Share
3 Min Read
SHARE

कोलकाता, 20 जून (हि.स.)। राज्यमा वर्षौंदेखिको थाँतीमा रहेको ट्याक्स विवादलाई सुल्झाउने अनि हजारौं करोड़ रुपियाको बाँकी राशि असुली गर्ने उदेश्यले पश्चिम बंगाल विधानसभामा शुक्रवार ‘वेस्ट बंगाल सेल्स ट्याक्स (सेटलमेन्ट अफ डिस्प्यूट्स) अमेण्डमेन्ट बिल-2025’ पारित गरियो। राज्यकी वित्तमन्त्री चन्द्रिमा भट्टचार्यले आशा व्यक्त गरिन्, यस संशोधित कानून अन्तर्गत करदाताहरूलाई एकमुष्ठ सम्झौताको विकल्प प्राप्त हुनाले सरकारी ढिकुटीमा अधिक मात्रामा राशि फर्किनसक्छ।

राज्य सरकार मुताविक भ्याट (मूल्य वर्धित कर), केन्द्रिय सेल्स ट्याक्स औ एन्ट्री ट्याक्ससित सम्बन्धित मामिलामा अहिलेसम्ममा लगभग आठ हजार करोड़ रुपियाँको बाँकी राशि विभिन्न कानूनी विवादहरूको कारणले राज्यको ढिकुटीमा आउन सकेको छैन। यी मामिलाहरूमा वर्षौंदेखिको जारी कानूनी लड़ाईँहरूमा पनि सरकारको ठूलो खर्च भइरहेको छ।

वित्तमन्त्रीले जानकारी दिइन्, नयाँ संशोधित विधेयक अन्तर्गत बाँकी करमाथि लाग्ने ब्याज अनि जरीमाना माफ गर्ने प्रावधान राखिएको छ ताकि विवादित करदाताहरूलाई सम्झौताको निम्ति प्रोत्साहित गर्न सकियोस्। विधेयक अनुरूप बाँकी कर 75 प्रतिशत मात्र जमा गरेर करदाताहरूले विवादलाई समाप्त गर्न सक्नेछन्।

चन्द्रिमा भट्टचार्यले बताइन्, वर्तमान समयमा 5 हजार 469 करोड़ रुपियाँभन्दा अधिकको भ्याट, 1,040 करोड़ रुपियाँभन्दा अधिकको एन्ट्री ट्याक्स तथा 966 करोड़ रुपियाँभन्दा अधिकको केन्द्रिय सेल्स ट्याक्स असुलीदेखि बाहिर छ।

तथापि उनले वर्तमानमा लम्बित मामिलाहरूको सठिक संख्या बताइनन्, तर विधेयकमाथि चर्चा गर्दा उनले संकेत दिइन्, वर्ष 2023-मा यस्तै प्रकारको संशोधन ल्याउँदा 20 हजार यस्ता मामिलाहरू सामु आएका थिए जसमा बाँकी करको 50 प्रतिशत दिएर सम्झौता गर्ने सुविधा दिइएको थियो। त्यसताक सरकारले 907 करोड़ रुपियाँ असुल गरेको थियो।

सरकारको मान्यता छ, यदि यस पालि पनि मोठ बाँकीको आधा भाग मात्रै असुली गर्न सकिए पनि नवान्नका विभिन्न विकास कार्यहरूमा यसको उपयोग सम्भव हुनेछ।

उल्लेखनीय छ, केन्द्र सरकारका केही योजनाहरू जस्तै मनरेगा, ग्रामीण आवास योजना औ सड़क विकास योजनाको फण्डिंग पछिल्लो केही वर्षदेखिको बन्द रहेको छ। वित्त विभागको भनाइ छ, यी योजनाहरूको लागि पाइने राशि पहिला नै घट्दै गइरहेको थियो।

चन्द्रिमाले आँकड़ाको आधारमा बताइन्, वर्ष 2015-16 मा केन्द्र सरकारबाट राज्यलाई विभिन्न परियोजनाहरूको लागि 14 हजार 877 करोड़ रुपियाँ प्राप्त भएको थियो भने वर्ष 2024-25 मा यो घटेर मात्र 8 हजार 414 करोड़ रुपियाँ पुगेको छ। उनले दाबी गरिन्, केन्द्रबाट राज्यले पाउनुपर्ने बाँकी 01 लाख 87 हजार करोड़ रुपियाँ बाँकी छ।

वित्तमन्त्रीले यो पनि बताइन्, ट्याक्स संग्रहको मामिलामा बंगालको स्थिति राष्ट्रिय औसतभन्दा राम्रो छ। वर्ष 2024-25मा देशभरि नै जीएसटी संग्रहणको वृद्धि दर 9.44 प्रतिशत रह्यो भने बंगालमा यो दर 11 प्रतिशत रह्यो। मार्च, 2025सम्म राज्यमा एसजीएसटी संग्रहको वृद्धि 8.8 प्रतिशत दर्ता गरियो भने देशको औसत 7.3 प्रतिशत रह्यो।

हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा

You Might Also Like

भारत रत्न सीवी रमनले जगाए भारतको वैज्ञानिक चेतनाः मुख्यमन्त्री
एसकेएम पार्टी खाम्दोङ सिङताम निर्वाचन क्षेत्रको समन्वय बैठक गान्तोकमा सम्पन्न
असममा 2021 पछि अपराधमा 50 प्रतिशत ह्रासः मुख्यमन्त्री
एचपीसीएफ फोरमले गौरव गोगोईको कार्बी आंगलोंग भ्रमणको गऱ्यो आलोचना
मणिपुरमा भारी मात्रामा हतियार जफत

Sign Up For Daily Newsletter

Be keep up! Get the latest breaking news delivered straight to your inbox.
[mc4wp_form]
By signing up, you agree to our Terms of Use and acknowledge the data practices in our Privacy Policy. You may unsubscribe at any time.
Share This Article
Facebook Whatsapp Whatsapp Telegram Copy Link Print
Share
What do you think?
Love0
Sad0
Happy0
Angry0
Wink0
Previous Article सीवानमा बोले प्रधानमन्त्री मोदी- बिहारको प्रगतिमा ब्रेक लगाउनेहरूदेखि सतर्क रहुन्
Next Article अन्तरराष्ट्रिय योग दिवसमा विशाखापत्तनममा प्रधानमन्त्री मोदीले भने- ‘योगले सम्पूर्ण विश्वलाई जोडेको छ’
Leave a Comment Leave a Comment

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Stay Connected

FacebookLike
XFollow
InstagramFollow
YoutubeSubscribe
- Advertisement -
Ad imageAd image

Latest News

रुपैयाँको गिरावट र कच्चा तेलको बढ्दो मूल्यका बीच भारतीय शेयर बजार रातो रंगमा खुलेको छ ।
Business
May 23, 2026
महाराष्ट्रको कदमपछि केन्द्रले कांग्रेस शासित राज्यहरूलाई हवाई इन्धनमा भ्याट घटाउन आग्रह गर्यो
National
May 23, 2026
सर्वोच्च अदालतले आर्थिक रूपमा उन्नत ओबीसी परिवारका लागि आरक्षित सुविधाको निरन्तरतामाथि प्रश्न उठायो
National
May 23, 2026
लखनऊ सुपर जायंट्स र पञ्जाब किंग्स आईपीएल २०२६ को उच्च जोखिमको सामनाका लागि तयार
Sports
May 23, 2026

//

We are rapidly growing digital news startup that is dedicated to providing reliable, unbiased, and real-time news to our audience.

We are rapidly growing digital news startup that is dedicated to providing reliable, unbiased, and real-time news to our audience.

Sign Up for Our Newsletter

Sign Up for Our Newsletter

Subscribe to our newsletter to get our newest articles instantly!

Follow US

Follow US

© 2026 cliQ India. All Rights Reserved.

CliQ INDIA Nepali
  • English – अंग्रेज़ी
  • Hindi – हिंदी
  • Punjabi – ਪੰਜਾਬੀ
  • Marathi – मराठी
  • German – Deutsch
  • Gujarati – ગુજરાતી
  • Urdu – اردو
  • Telugu – తెలుగు
  • Bengali – বাংলা
  • Kannada – ಕನ್ನಡ
  • Odia – ଓଡିଆ
  • Assamese – অসমীয়া
  • Nepali – नेपाली
  • Spanish – Española
  • French – Français
  • Japanese – フランス語
  • Arabic – فرنسي
Welcome Back!

Sign in to your account

Username or Email Address
Password

Lost your password?