• English
  • Hindi
  • Punjabi
  • Marathi
  • German
  • Gujarati
  • Urdu
  • Telugu
  • Bengali
  • Kannada
  • Odia
  • Assamese
  • Nepali
  • Spanish
  • French
  • Japanese
  • Arabic
  • Home
  • Noida
  • Breaking
  • National
    • New India
  • International
  • Entertainment
  • Crime
  • Business
  • Sports
Notification
  • Home
  • Noida
  • Breaking
  • National
    • New India
  • International
  • Entertainment
  • Crime
  • Business
  • Sports
  • Home
  • Noida
  • Breaking
  • National
    • New India
  • International
  • Entertainment
  • Crime
  • Business
  • Sports
  • Noida
  • Breaking
  • National
  • International
  • Entertainment
  • Crime
  • Business
  • Sports
CliQ INDIA Sites > CliQ INDIA Nepali > Regional > प्रेमी युगलले आत्महत्या गऱ्यो, जाँचमा जुट्यो पुलिस
Regional

प्रेमी युगलले आत्महत्या गऱ्यो, जाँचमा जुट्यो पुलिस

CliQ INDIA
Last updated: August 7, 2025 12:40 am
CliQ INDIA
Share
2 Min Read
SHARE

पूर्वी सिंहभूम, 6 अगस्त (हि.स.)। झारखण्डको पूर्वी सिंहभूम (जमशेदपुर) जिल्लामा बुधवार बिहान लिभ-इन रिलेशनशिपमा बस्दै आइरहेका एक प्रेमी युगलले रूखमा झुण्डिएर आत्महत्या गऱ्यो। यो घटना पटमदा थानाको पोकलाबेड़ा गाउँ नजिक बुधवार भएको हो जहाँ दुवैको शवलाई निमको रूखमा चुन्नीको गलफन्दामा झुण्डिरहेको अवस्थामा भेटियो। शवहरूबाट दुर्गन्ध आइरहेकोले यिनीहरूको मृत्यु दुई दिन अगाड़ि नै भेको अनुमान लगाइँदैछ।

घटनाको सूचना पाउनसाथ पटमदा थाना प्रभारी करमपाल भगत दलबल सहित घटनास्थलमा पुगे अनि जाँच गरेपछि शवहरूलाई पोस्टमर्टम गर्नको लागि एमजीएम मेडिकल कलेज एवं अस्पतालमा पठाइदियो। पुलिसले युवकको परिवारसित जाँचबुझ गरिरहेको छ।

मृतकहरूको पहिचान पोकलाबेड़ा गाउँ निवासी देवेन्द्र नाथ सिंहका पुत्र जामिनी सिंह (25) र गाड़ीग्राम निवासी महिलाको रूपमा भएको छ जो पहिलाबाटै विवाहित थिई र आफ्नो तीन वर्षीय बालिकालाई छोड़ेर लगभग तीन महिनापूर्व घरबाट भागेकी थिई। दुवैले नै जमशेदपुरमा दैनिक श्रमिकको रूपमा काम गरेर जीवन यापन गरिरहेका थिए।

स्थानीय मानिसहरूले बताए अनुसार युवक अश्लील कृत्यको एक मामिलामा पहिला नै जेल गइसकेको थियो। जेलबाट एक वर्षपछि रिहा भएर उसको सम्पर्क उक्त महिलासित भएको थियो। दुवैले सँगै बस्ने फसेला लिए, तर युवकको परिवारले महिलालाई अस्वीकार गऱ्यो। भनिन्छ, परिवारको असन्तुष्टि र सामाजिक दबावको कारणले दुवै मानसिक तनाउसित जुझिरहेका थिए जसले गर्दा यो कदम उठाएको हुनसक्छ।

हाल पुलिसले मामिला दर्ता गरी जाँच शुरू गरेको छ।

हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा

You Might Also Like

हनुमानगढ़ीमा साधुको गला दबाएर हत्या
वृन्दावनबाट पञ्जाब फर्किरहेका श्रद्धालुहरूको बस ट्रकसित ठोकियो, दुई महिलाको मृत्यु
प्लास्टिक सामानहरूको गोदाममा आगो लाग्यो
व्यवसायी हत्याकाण्डः लाशलाई तह लगाउँदै गर्दा आरोपी बीडीओ सरकारी वाहनमा रहेको पुलिसको दाबी
काँचो तेलको मूल्य पुग्यो 81 डलर प्रतिब्यारल नजिक, पेट्रोल-डिजलको मूल्य स्थिर | BulletsIn

Sign Up For Daily Newsletter

Be keep up! Get the latest breaking news delivered straight to your inbox.
[mc4wp_form]
By signing up, you agree to our Terms of Use and acknowledge the data practices in our Privacy Policy. You may unsubscribe at any time.
Share This Article
Facebook Whatsapp Whatsapp Telegram Copy Link Print
Share
What do you think?
Love0
Sad0
Happy0
Angry0
Wink0
Previous Article केसी वेणुगोपालले लोकसभामा खनन ब्लकहरूको लीलामीसित सम्बन्धित प्रश्न हटाइएको आरोप लगाए
Next Article एसआईआरमा संसदमा चर्चा धेरै जरूरी- खरगे
Leave a Comment Leave a Comment

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Stay Connected

FacebookLike
XFollow
InstagramFollow
YoutubeSubscribe
- Advertisement -
Ad imageAd image

Latest News

रुपैयाँको गिरावट र कच्चा तेलको बढ्दो मूल्यका बीच भारतीय शेयर बजार रातो रंगमा खुलेको छ ।
Business
May 23, 2026
महाराष्ट्रको कदमपछि केन्द्रले कांग्रेस शासित राज्यहरूलाई हवाई इन्धनमा भ्याट घटाउन आग्रह गर्यो
National
May 23, 2026
सर्वोच्च अदालतले आर्थिक रूपमा उन्नत ओबीसी परिवारका लागि आरक्षित सुविधाको निरन्तरतामाथि प्रश्न उठायो
National
May 23, 2026
लखनऊ सुपर जायंट्स र पञ्जाब किंग्स आईपीएल २०२६ को उच्च जोखिमको सामनाका लागि तयार
Sports
May 23, 2026

//

We are rapidly growing digital news startup that is dedicated to providing reliable, unbiased, and real-time news to our audience.

We are rapidly growing digital news startup that is dedicated to providing reliable, unbiased, and real-time news to our audience.

Sign Up for Our Newsletter

Sign Up for Our Newsletter

Subscribe to our newsletter to get our newest articles instantly!

Follow US

Follow US

© 2026 cliQ India. All Rights Reserved.

CliQ INDIA Nepali
  • English – अंग्रेज़ी
  • Hindi – हिंदी
  • Punjabi – ਪੰਜਾਬੀ
  • Marathi – मराठी
  • German – Deutsch
  • Gujarati – ગુજરાતી
  • Urdu – اردو
  • Telugu – తెలుగు
  • Bengali – বাংলা
  • Kannada – ಕನ್ನಡ
  • Odia – ଓଡିଆ
  • Assamese – অসমীয়া
  • Nepali – नेपाली
  • Spanish – Española
  • French – Français
  • Japanese – フランス語
  • Arabic – فرنسي
Welcome Back!

Sign in to your account

Username or Email Address
Password

Lost your password?