• English
  • Hindi
  • Punjabi
  • Marathi
  • German
  • Gujarati
  • Urdu
  • Telugu
  • Bengali
  • Kannada
  • Odia
  • Assamese
  • Nepali
  • Spanish
  • French
  • Japanese
  • Arabic
  • Home
  • Noida
  • Breaking
  • National
    • New India
  • International
  • Entertainment
  • Crime
  • Business
  • Sports
Notification
  • Home
  • Noida
  • Breaking
  • National
    • New India
  • International
  • Entertainment
  • Crime
  • Business
  • Sports
  • Home
  • Noida
  • Breaking
  • National
    • New India
  • International
  • Entertainment
  • Crime
  • Business
  • Sports
  • Noida
  • Breaking
  • National
  • International
  • Entertainment
  • Crime
  • Business
  • Sports
CliQ INDIA Sites > CliQ INDIA Nepali > Regional > प्रधानमन्त्रीको कोलकाता दौड़ाहलाई लिएर ट्राफिक नियन्त्रणमा जुट्यो कोलकाता पुलिस
Regional

प्रधानमन्त्रीको कोलकाता दौड़ाहलाई लिएर ट्राफिक नियन्त्रणमा जुट्यो कोलकाता पुलिस

CliQ INDIA
Last updated: September 14, 2025 5:02 am
CliQ INDIA
Share
2 Min Read
SHARE

-14 र 15 सेप्टेम्बरमा केही रुटहरूमा यातायात नियन्त्रणमा रहनेछ

कोलकाता, 13 सेप्टेम्बर (हि.स.)। दुर्गा पूजापूर्व कोलकाताका सड़कहरूमा कड़ा यातायात नियम लागू गरिनेछ। यसको प्रमुख कारण हो, मुख्यमन्त्री नरेन्द्र मोदीको दुई दिवसीय भ्रमण। उनी आगामी 15 सेप्टेम्बरको दिन कोलकाता आइपुग्नेछन् अनि फोर्ट विलियमस्थित ईस्टर्न कमाण्ड मुख्यालयमा आयोजित ‘कम्बाइण्ड कमाण्डर्स कन्फ्रेन्स- 2025’’ को उद्घाटन गर्नेछन्। यो कार्यक्रम तथा सुरक्षा व्यवस्थालाई मध्यनजर गर्दै 14 र 15 सेप्टेम्बरको दिन यातायात नियन्त्रणमा रहनेछ।

कोलकाता पुलिसद्वारा जारी बयानमा उल्लेख गरिएको छ, 14 सेप्टेम्बरको अपरान्ह 3:30 बजेदेखि राती 8:00 बजेसम्म भारी औ मालवाहक वाहनहरूको आवत-जावत पूर्ण रूपले बन्द रहनेछ। यो प्रतिबन्ध भीआईपी रोड, उल्टाडांगा न्यू फ्लाईओभरदेखि ईएम बाइपास, राजभवन दक्षिण गेटदेखि आरआर एभेन्यू–रेड रोड–जे एण्ड एन आइल्याण्ड भएर माँ फ्लाइओभरसम्म तथा एजीसी बोस फ्लाइओभरदेखि हस्पिटल रोड, लभर्स लेन, खिदिरपुर रोड हुँदै जे एण्ड एन आइल्याण्डसम्म लागू हुनेछ।

आगामी 15 सेप्टेम्बरमा बिहान 7:30 बजेदेखि साँझ 4:00 बजेसम्म भारी वाहनहरूलाई राजभवन दक्षिण गेटदेखि आरआर एभेन्यु–रेड रोड–जे एण्ड एन आइल्याण्ड हुँदै फोर्ट विलियम पूर्व गेट औ खिदिरपुर रोडसम्म प्रवेश गर्ने अनुमति दिइनेछैन।

यसरी नै 14 सेप्टेम्बरको बिहान 6:00 बजेदेखि 15 सेप्टेम्म्बर राती 11:00 बजेसम्म राजभवनको वरिपरी कुनै पनि भारी वाहनको ओहोर-दोहोर पूर्ण रूपले निषिद्ध रहनेछ। 14 सेप्टेम्बरको राती 11:00 बजेदेखि 15 सेप्टेम्बरको बिहान 6:00 बजेसम्म गभर्नमेन्ट प्लेस ईस्ट र एस्प्लानेड रो ईस्ट क्रसिंगदेखि ओल्ड कोर्ट हाउस स्ट्रीट तथा बीबीडी बाग साउथ क्रसिंगसम्मको भाग बन्द रहनेछ।

हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा

You Might Also Like

पत्नीको हत्याको आरोपमा पति पक्राउ, 20 दिनपछि जंगलबाट कंकाल भेटियो
एसआईसीबी कार्फेक्टारमा मासिक स्वच्छता अभियान सम्पन्न
मुख्यमन्त्रीले महिला सशक्तिकरण अभियान अन्तर्गत चेक वितरण गरे
भावनगरमा विवाहकै दिन बेहुलीको चक्कु रोपी हत्या
कोलकाताको बजारमा भयानक आगलागी, घटनास्थलमा पुगे 15 वटा दमकल वाहन | BulletsIn

Sign Up For Daily Newsletter

Be keep up! Get the latest breaking news delivered straight to your inbox.
[mc4wp_form]
By signing up, you agree to our Terms of Use and acknowledge the data practices in our Privacy Policy. You may unsubscribe at any time.
Share This Article
Facebook Whatsapp Whatsapp Telegram Copy Link Print
Share
What do you think?
Love0
Sad0
Happy0
Angry0
Wink0
Previous Article प्रधानमन्त्री मोदीले मिजोरमको आइजोलमा 9,000 करोड रुपियाँभन्दा अधिकका विकास कार्यहरूको शिलान्यास र उद्घाटन गरे
Next Article सुशीला कार्कीको नायँ मन्त्रीहरूको शपथ ग्रहण समारोह आज बिहान 11.30 बजी
Leave a Comment Leave a Comment

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Stay Connected

FacebookLike
XFollow
InstagramFollow
YoutubeSubscribe
- Advertisement -
Ad imageAd image

Latest News

रुपैयाँको गिरावट र कच्चा तेलको बढ्दो मूल्यका बीच भारतीय शेयर बजार रातो रंगमा खुलेको छ ।
Business
May 23, 2026
महाराष्ट्रको कदमपछि केन्द्रले कांग्रेस शासित राज्यहरूलाई हवाई इन्धनमा भ्याट घटाउन आग्रह गर्यो
National
May 23, 2026
सर्वोच्च अदालतले आर्थिक रूपमा उन्नत ओबीसी परिवारका लागि आरक्षित सुविधाको निरन्तरतामाथि प्रश्न उठायो
National
May 23, 2026
लखनऊ सुपर जायंट्स र पञ्जाब किंग्स आईपीएल २०२६ को उच्च जोखिमको सामनाका लागि तयार
Sports
May 23, 2026

//

We are rapidly growing digital news startup that is dedicated to providing reliable, unbiased, and real-time news to our audience.

We are rapidly growing digital news startup that is dedicated to providing reliable, unbiased, and real-time news to our audience.

Sign Up for Our Newsletter

Sign Up for Our Newsletter

Subscribe to our newsletter to get our newest articles instantly!

Follow US

Follow US

© 2026 cliQ India. All Rights Reserved.

CliQ INDIA Nepali
  • English – अंग्रेज़ी
  • Hindi – हिंदी
  • Punjabi – ਪੰਜਾਬੀ
  • Marathi – मराठी
  • German – Deutsch
  • Gujarati – ગુજરાતી
  • Urdu – اردو
  • Telugu – తెలుగు
  • Bengali – বাংলা
  • Kannada – ಕನ್ನಡ
  • Odia – ଓଡିଆ
  • Assamese – অসমীয়া
  • Nepali – नेपाली
  • Spanish – Española
  • French – Français
  • Japanese – フランス語
  • Arabic – فرنسي
Welcome Back!

Sign in to your account

Username or Email Address
Password

Lost your password?