• English
  • Hindi
  • Punjabi
  • Marathi
  • German
  • Gujarati
  • Urdu
  • Telugu
  • Bengali
  • Kannada
  • Odia
  • Assamese
  • Nepali
  • Spanish
  • French
  • Japanese
  • Arabic
  • Home
  • Noida
  • Breaking
  • National
    • New India
  • International
  • Entertainment
  • Crime
  • Business
  • Sports
Notification
  • Home
  • Noida
  • Breaking
  • National
    • New India
  • International
  • Entertainment
  • Crime
  • Business
  • Sports
  • Home
  • Noida
  • Breaking
  • National
    • New India
  • International
  • Entertainment
  • Crime
  • Business
  • Sports
  • Noida
  • Breaking
  • National
  • International
  • Entertainment
  • Crime
  • Business
  • Sports
CliQ INDIA Sites > CliQ INDIA Nepali > Regional > पीएम-किसान सम्मान निधि योजनाबाट सिक्किमका 34,000 भन्दा अधिक किसानहरू लाभान्वित
Regional

पीएम-किसान सम्मान निधि योजनाबाट सिक्किमका 34,000 भन्दा अधिक किसानहरू लाभान्वित

CliQ INDIA
Last updated: August 3, 2025 1:25 pm
CliQ INDIA
Share
3 Min Read
SHARE

गान्तोक, 02 अगस्त (हि.स.)। कृषि विज्ञान केन्द्र (केभीके), पूर्व सिक्किमले समेटी, सिक्किम सरकारको कृषि विभाग (डीओए-जीओएस) को सहयोगमा आज प्रधानमन्त्री नरेन्द्र मोदीद्वारा प्रधानमन्त्री किसान सम्मान निधि (पीएम-किसान) योजनाको 20औँ किस्ता जारी गर्ने कार्यक्रमको सफलतापूर्वक राज्यस्तरीय प्रत्यक्ष प्रसारण कार्यक्रम आयोजना गऱ्यो।

यो कार्यक्रममा पूर्व सिक्किमका विभिन्न गाउँका लगभग 200 किसानहरूको उत्साहजनक सहभागिता रहेको थियो। कार्यक्रममा प्रधान निर्देशक (डीओए-जीओएस) टी.टी. भोटियाको उपस्थिति रहेको थियो। उपस्थित अन्य गणमान्य व्यक्तिहरूमा श्रीमती रचना गुरुङ, निर्देशक समेटी (डीओएस-जीओएस), कृषि अभियान्त्रिकी तथा कटाइ उप्रान्त प्राविधिक महाविद्यालय (सीएईपीएचटी) का डीन (प्रभारी) डा. ए.के. वशिष्ठ, सीआईएआर-केभीके, पूर्व सिक्किमका वरिष्ठ वैज्ञानिक तथा प्रमुख डा. प्रकाश शर्मा र आईसीएआर सिक्किम केन्द्रका वरिष्ठ वैज्ञानिक डा. सुदीप कुमार दत्ता सामेल रहेका थिए। उक्त जानकारी पीआईबीले आज दिएको छ।

कार्यक्रमको समन्वय केभीकेका कर्मचारी बोनिफेस लेप्चा, डा. स्वप्ना रानी, डा. आकांक्षा, डा. कोथा श्रावणी र अनुश्री गोगोईले गरेका थिए। उपनिर्देशक भरत शर्मा र सुस्मिता तामाङका साथ साथै राज्य कृषि विभागका अन्य अधिकारीहरूले पनि विशेष सहयोग प्रदान गरे, जसले यो कार्यक्रमको लागि किसानहरूलाई सङ्गठित गर्नमा महत्त्वपूर्ण भूमिका निर्वाह गरे।

प्रत्यक्ष प्रसारणले उपस्थित किसानहरूलाई प्रधानमन्त्रीको सन्देश र दृष्टिकोणसँग प्रत्यक्ष जोड़िने अवसर प्रदान गऱ्यो। अन्त्यमा एक संवाददात्मक सत्र आयोजना गरिएको थियो, जहाँ वैज्ञानिकहरूले फसल उत्पादन, कीरा र रोग प्रबन्धन अनि अन्य चुनौतीहरूसँग सम्बन्धित किसानका प्रश्नहरूलाई सम्बोधन गरे।

मुख्य अतिथि भोटियाले आफ्नो सम्बोधनमा सिक्किमका किसानहरूले आधुनिक कृषि प्रविधि अपनाउनुपर्ने आवश्यकतामाथि जोड दिए। यसरी नै, समेटी निर्देशक गुरुङले किसानहरूका लागि पीएम-किसान योजनाको उद्देश्य र लाभहरूको बारेमा विस्तृत रूपमा व्याख्या गरिन्। उनले सिक्किममा लगभग 65,000 किसान परिवारहरूमध्ये लगभग 34,000 किसान पीएम-किसान सम्मान निधि योजना अन्तर्गत पञ्जीकृत रहेको जानकारी साझा गरिन्। यी पञ्जीकृत किसानहरूले वर्तमानसम्म सामूहिक रूपमा 61,66,84,000 रुपियाँ प्राप्त गरेका छन्, जसले सिक्किमको किसान समुदायलाई सहयोग गर्ने योजनाको महत्त्वपूर्ण प्रभावलाई प्रकाश पार्छ।

यस सत्रले ज्ञान र व्यावहारिक अन्तर्दृष्टिको बहुमूल्य आदान-प्रदानलाई बढावा दियो, जसले सहभागीहरूका स्थायी कृषि पद्धतिहरूको बुझाइलाई समृद्ध बनायो। डा. प्रकाश शर्माले किसानहरूलाई सम्बोधन गर्दै उनीहरूलाई सर्वोत्तम सम्भावित लाभ प्राप्त गर्नका लागि उच्च मूल्य भएका फसलको खेती गर्न प्रोत्साहित गरे। डा. दत्ता र लेप्चाले अन्तरक्रिया सत्रको क्रममा किसानहरूका प्रश्नहरूलाई सम्बोधन गरे।

उल्लेखनीय कुरा के छ भने पीएम-किसान सम्मान निधि योजनाले सिक्किमका विभिन्न जिल्लामा 34,057 किसानहरूलाई लाभान्वित गरेको छ, जसमा गान्तोक (4,182), गेजिङ (5,666), मङ्गन (4,191), नाम्ची (7,062), पाकिम (5,600) र सोरेङ (7,356) सामेल छन्।

यो कार्यक्रम वाराणसीबाट प्रत्यक्ष प्रसारण गरिएको थियो, जहाँ प्रधानमन्त्री श्री नरेन्द्र मोदीले पीएम-किसानको 20औँ किस्ता अन्तर्गत भारतभरिका 9.7 करोडभन्दा अधिक किसानहरूलाई 20,500 करोडभन्दा अधिक रुपियाँ जारी गरे, जसले किसानहरूलाई सशक्त बनाउने र कृषि विकासलाई बढ़ावा दिने सरकारको प्रतिबद्धतालाई पुष्टि गऱ्यो। कार्यक्रम समापन लेप्चाद्वारा धन्यवाद ज्ञापनका साथ भयो।

हिन्दुस्थान समाचार / बिशाल

You Might Also Like

उत्तर-पूर्वी दिल्लीमा दुई युवकको गोली दागी हत्या
सड़क दुर्घटनामा एकजनाको मृत्यु – Hindusthan Samachar Nepali
बीएसएफले बांग्लादेशमा तस्करी गरिरहेका 17 भैंसीलाई बचायो
वृन्दावनबाट पञ्जाब फर्किरहेका श्रद्धालुहरूको बस ट्रकसित ठोकियो, दुई महिलाको मृत्यु
नगाउँमा राष्ट्रिय राजमार्ग 36 मा अवैध अरूणाचली मदिरा जफत

Sign Up For Daily Newsletter

Be keep up! Get the latest breaking news delivered straight to your inbox.
[mc4wp_form]
By signing up, you agree to our Terms of Use and acknowledge the data practices in our Privacy Policy. You may unsubscribe at any time.
Share This Article
Facebook Whatsapp Whatsapp Telegram Copy Link Print
Share
What do you think?
Love0
Sad0
Happy0
Angry0
Wink0
Previous Article इतिहासको पानामा 4 अगस्त: बहुमूखी प्रतिभाका धनी किशोर कुमारको जन्मदिन
Next Article तमिल फिल्मका लोकप्रिय हास्य अभिनेता माधवन बबको निधन
Leave a Comment Leave a Comment

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Stay Connected

FacebookLike
XFollow
InstagramFollow
YoutubeSubscribe
- Advertisement -
Ad imageAd image

Latest News

रुपैयाँको गिरावट र कच्चा तेलको बढ्दो मूल्यका बीच भारतीय शेयर बजार रातो रंगमा खुलेको छ ।
Business
May 23, 2026
महाराष्ट्रको कदमपछि केन्द्रले कांग्रेस शासित राज्यहरूलाई हवाई इन्धनमा भ्याट घटाउन आग्रह गर्यो
National
May 23, 2026
सर्वोच्च अदालतले आर्थिक रूपमा उन्नत ओबीसी परिवारका लागि आरक्षित सुविधाको निरन्तरतामाथि प्रश्न उठायो
National
May 23, 2026
लखनऊ सुपर जायंट्स र पञ्जाब किंग्स आईपीएल २०२६ को उच्च जोखिमको सामनाका लागि तयार
Sports
May 23, 2026

//

We are rapidly growing digital news startup that is dedicated to providing reliable, unbiased, and real-time news to our audience.

We are rapidly growing digital news startup that is dedicated to providing reliable, unbiased, and real-time news to our audience.

Sign Up for Our Newsletter

Sign Up for Our Newsletter

Subscribe to our newsletter to get our newest articles instantly!

Follow US

Follow US

© 2026 cliQ India. All Rights Reserved.

CliQ INDIA Nepali
  • English – अंग्रेज़ी
  • Hindi – हिंदी
  • Punjabi – ਪੰਜਾਬੀ
  • Marathi – मराठी
  • German – Deutsch
  • Gujarati – ગુજરાતી
  • Urdu – اردو
  • Telugu – తెలుగు
  • Bengali – বাংলা
  • Kannada – ಕನ್ನಡ
  • Odia – ଓଡିଆ
  • Assamese – অসমীয়া
  • Nepali – नेपाली
  • Spanish – Española
  • French – Français
  • Japanese – フランス語
  • Arabic – فرنسي
Welcome Back!

Sign in to your account

Username or Email Address
Password

Lost your password?