• English
  • Hindi
  • Punjabi
  • Marathi
  • German
  • Gujarati
  • Urdu
  • Telugu
  • Bengali
  • Kannada
  • Odia
  • Assamese
  • Nepali
  • Spanish
  • French
  • Japanese
  • Arabic
  • Home
  • Noida
  • Breaking
  • National
    • New India
  • International
  • Entertainment
  • Crime
  • Business
  • Sports
Notification
  • Home
  • Noida
  • Breaking
  • National
    • New India
  • International
  • Entertainment
  • Crime
  • Business
  • Sports
  • Home
  • Noida
  • Breaking
  • National
    • New India
  • International
  • Entertainment
  • Crime
  • Business
  • Sports
  • Noida
  • Breaking
  • National
  • International
  • Entertainment
  • Crime
  • Business
  • Sports
CliQ INDIA Sites > CliQ INDIA Nepali > Regional > नयॉं वेतन सम्झौतापछि जूट मिल श्रमिकहरूमा खुशीको लहर
Regional

नयॉं वेतन सम्झौतापछि जूट मिल श्रमिकहरूमा खुशीको लहर

CliQ INDIA
Last updated: January 5, 2024 2:06 pm
CliQ INDIA
Share
2 Min Read
SHARE

कोलकाता, 05 जनवरी (हि.स.)। लोकसभा चुनाउभन्दा अघि पश्चिम बंगाल सरकारले जूट मिल श्रमिकहरूको पक्षमा नयॉं वेतन सम्झौता गरेको छ। यो सम्झौताले पश्चिम बंगालमा 113 जूट मिलका तीन लाखभन्दा धेरै श्रमिकहरूलाई फाइदा पुग्ने छ। यसमा लगभग 50 नयॉं जूट मिल पनि सामेल छन्।

राष्ट्रिय चटकल मजदूर यूनियनका एक वरिष्ठ नेताले आफ्नो नाम उजागर नगर्ने शर्तमा शुक्रवार हिन्दुस्थान समाचारलाई भने, यसपाली जूट मीलको ट्रस्टी बोर्डलाई भंग गरिएको छ, जुन महत्वपूर्ण कुरा हो। अब जूट श्रमिकहरूको पीएफ सोझै केन्द्र सरकारको ईपीएफओको माध्यमद्वारा प्राप्त हुनेछ, जुन बहुप्रतीक्षित माग थियो। यो नयॉं सालमा जूट मिल श्रमिकहरूको निम्ति उपहार सरह हो। सम्झौताको उद्देश्य श्रमिकहरूको वेतन र लाभमा सुधार गर्नु हो।

उनले झ भने, अन्तिमपल्ट यस प्रकारको सम्झौतामा 2019 मा हस्ताक्षर भएको थियो। भारतीय जूट मिल संघ (आईजेएमए), मिल मालिक जो आईजेएमएको हिस्सा होइनन् र 23 केन्द्रिय ट्रेड यूनियनबिच सम्झौतामा राज्यका श्रम मन्त्री मलय घटकको उपस्थितिमा हस्ताक्षर गरिएको छ।

अधिकारीहरूले भने, सम्झौतामा हस्ताक्षर गर्नुभन्दा अघि मन्त्रीको उपस्थितिमा एक बैठक आयोजन गरियो। सम्झौताको स्वागत गर्दै आईजेएमएका पूर्व अध्यक्ष संजय कजरियाले भने, सबै जूट मिलहरूलाई हस्ताक्षरकर्ताको रूपमा सामेल गर्दा प्रतिस्पर्धाको समान अवसर प्राप्त हुनेछ। सरकारी आपूर्तिमा गैर—आईजेएमए जूट मिलहरूको योगदान बढेर 11 प्रतिशत भएको छ।

सम्झौता अनुसार, प्रवेश स्तरमा दैनिक वेतन 370 रूपियॉंदेखि बढाएर 485 तय गरिएको छ। नयॉं कर्मचारीहरूके निम्ति सकल मासिक वेतन 14 हजार 066 रूपियॉं हुनेछ, जुन पहिलेको वेतन ढॉंचाको तुलनामा लगभग तीन हजार 562 रूपियॉं धेरै हो। नयॉं कर्मचारीहरूको निम्ति सीटीसीमा कुल चार हजार 550 रूपियॉंको वृद्धि हुनेछ, जुन अब 17 हजार 271 रूपियॉं हुनेछ।

कर्मचारीहरूको आवास भत्ता पॉंच प्रतिशत बढाएर 7.5 प्रतिशत गरिएको छ। अनुभवी श्रमिकहरूको निम्ति दैनिक उपस्थिति बोनस बढाएर 50 रूपियॉं गरिएको छ भने नयॉं कर्मचारीहरूले 15 रूपियॉं पाउने छन्।

हिन्दुस्थान समाचार/भवानी

You Might Also Like

रोहिणी एथलेटिक्स एसोसिएशनका धावकहरूले टाटा स्टिल वर्ल्ड 25 किलोमिटरमा भाग लिए
सन्देशखालीमा पक्रा परेका माकपा नेताको घरमा पुगिन् मिनाक्षी मुखर्जी, पुलिससित विवाद
धुबड़ीमा ड्रग्सको साथ तस्कर पक्राउ
परित्यक्त घरमा विस्फोट, एक जनाको मृत्यु
मल्ली चेकपोस्टमा प्रतिबन्धित नशालु पदार्थसहित एक व्यक्ति पक्राउ

Sign Up For Daily Newsletter

Be keep up! Get the latest breaking news delivered straight to your inbox.
[mc4wp_form]
By signing up, you agree to our Terms of Use and acknowledge the data practices in our Privacy Policy. You may unsubscribe at any time.
Share This Article
Facebook Whatsapp Whatsapp Telegram Copy Link Print
Share
What do you think?
Love0
Sad0
Happy0
Angry0
Wink0
Previous Article अमेरिकाको स्कूलमा गोलीबारी, छात्रको मृत्यु, पॉंच घाइते, आक्रमणकारीले गरे आत्महत्या
Next Article देशमा कोरोनाको 761 नयाँ मामिला, 12 जनाको मृत्यु
Leave a Comment Leave a Comment

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Stay Connected

FacebookLike
XFollow
InstagramFollow
YoutubeSubscribe
- Advertisement -
Ad imageAd image

Latest News

रुपैयाँको गिरावट र कच्चा तेलको बढ्दो मूल्यका बीच भारतीय शेयर बजार रातो रंगमा खुलेको छ ।
Business
May 23, 2026
महाराष्ट्रको कदमपछि केन्द्रले कांग्रेस शासित राज्यहरूलाई हवाई इन्धनमा भ्याट घटाउन आग्रह गर्यो
National
May 23, 2026
सर्वोच्च अदालतले आर्थिक रूपमा उन्नत ओबीसी परिवारका लागि आरक्षित सुविधाको निरन्तरतामाथि प्रश्न उठायो
National
May 23, 2026
लखनऊ सुपर जायंट्स र पञ्जाब किंग्स आईपीएल २०२६ को उच्च जोखिमको सामनाका लागि तयार
Sports
May 23, 2026

//

We are rapidly growing digital news startup that is dedicated to providing reliable, unbiased, and real-time news to our audience.

We are rapidly growing digital news startup that is dedicated to providing reliable, unbiased, and real-time news to our audience.

Sign Up for Our Newsletter

Sign Up for Our Newsletter

Subscribe to our newsletter to get our newest articles instantly!

Follow US

Follow US

© 2026 cliQ India. All Rights Reserved.

CliQ INDIA Nepali
  • English – अंग्रेज़ी
  • Hindi – हिंदी
  • Punjabi – ਪੰਜਾਬੀ
  • Marathi – मराठी
  • German – Deutsch
  • Gujarati – ગુજરાતી
  • Urdu – اردو
  • Telugu – తెలుగు
  • Bengali – বাংলা
  • Kannada – ಕನ್ನಡ
  • Odia – ଓଡିଆ
  • Assamese – অসমীয়া
  • Nepali – नेपाली
  • Spanish – Española
  • French – Français
  • Japanese – フランス語
  • Arabic – فرنسي
Welcome Back!

Sign in to your account

Username or Email Address
Password

Lost your password?