• English
  • Hindi
  • Punjabi
  • Marathi
  • German
  • Gujarati
  • Urdu
  • Telugu
  • Bengali
  • Kannada
  • Odia
  • Assamese
  • Nepali
  • Spanish
  • French
  • Japanese
  • Arabic
  • Home
  • Noida
  • Breaking
  • National
    • New India
  • International
  • Entertainment
  • Crime
  • Business
  • Sports
Notification
  • Home
  • Noida
  • Breaking
  • National
    • New India
  • International
  • Entertainment
  • Crime
  • Business
  • Sports
  • Home
  • Noida
  • Breaking
  • National
    • New India
  • International
  • Entertainment
  • Crime
  • Business
  • Sports
  • Noida
  • Breaking
  • National
  • International
  • Entertainment
  • Crime
  • Business
  • Sports
CliQ INDIA Sites > CliQ INDIA Nepali > Regional > कालीपूजाको राती घाटालमा दुर्घटनाहरूको ओइरो, 20 जना घाइते
Regional

कालीपूजाको राती घाटालमा दुर्घटनाहरूको ओइरो, 20 जना घाइते

CliQ INDIA
Last updated: October 21, 2025 11:40 pm
CliQ INDIA
Share
1 Min Read
SHARE

पश्चिम मेदिनीपुर, 21 अक्टोबर (हि.स.)। कालीपूजाको राती पश्चिम मेदिनीपुर जिल्लाको घाटाल उपमहकुमामा एकपछि अर्को सड़क दुर्घटना भयो जसबाट कोकोहोलो मचियो। रातभरि भएका दुर्घटनाहरूमा लगभग 20 जना मानिसहरू घाइते भएका छन् जसमध्ये अधिकांश युवकहरू मातेका थिए।

सूत्रानुसार गए सोमवार अबेर रातीदेखि लिएर मंगलवार भोर बिहानसम्ममा घाटाल, दासपुर, चन्द्रकोणा थाना क्षेत्रका कतिपय स्थानहरूमा बाइक, चार चक्के वाहनहरू दुर्घटनाग्रस्त भएको खबर प्राप्त भइरह्यो। लगातार भइरहेका दुर्घटनाहरूको कारणले पुलिस र अस्पताल प्रशासन दुवै हैरान भए।

घाटाल अस्पतालमा अबेर रातीसम्ममा एकपछि अर्को घाइते युवकहरूलाई उपचारको निम्ति ल्याइयो। प्रत्यक्षदर्शीहरूले बताए, अधिकांश युवकहरूले मदिरा सेवन गरेर द्रूत गतिमा वाहन हाँकेको कारणले दुर्घटनाहरू भएको हो।

अस्पताल सूत्र अनुसार लगभग 20 जना घाइतेहरूमध्ये 8 जनाको अवस्था गम्भीर छ जसलाई अन्य अस्पतालहरूमा रेफर गरिएको छ।

पुलिसले बतायो, सबै मामिलाहरूको जाँच गरिँदैछ। चाड़-पर्वको बेलामा राती मातेर वाहन हाँक्नेहरूमाथि कड़ा कारबाही गरिनेछ।

हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा

You Might Also Like

जजका पतिले सीआईडीमाथि लगाए सताएको आरोप, राष्ट्रपतिसॅंग मद्दत मागे
मुख्यमन्त्रीद्वारा असार १५ को समस्त सिक्किमेली जनसमुदायप्रति हार्दिक बधाई एवं शुभकामना व्यक्त
छोरीहरूलाई बचाउने प्रयास गर्दा विदुई आमासित सामूहिक दुष्कर्म | BulletsIn
नगाउँमा राष्ट्रिय राजमार्ग 36 मा अवैध अरूणाचली मदिरा जफत
सिक्किम राज्य महिला आयोगमा नयॉं सदस्यहरू नियुक्त

Sign Up For Daily Newsletter

Be keep up! Get the latest breaking news delivered straight to your inbox.
[mc4wp_form]
By signing up, you agree to our Terms of Use and acknowledge the data practices in our Privacy Policy. You may unsubscribe at any time.
Share This Article
Facebook Whatsapp Whatsapp Telegram Copy Link Print
Share
What do you think?
Love0
Sad0
Happy0
Angry0
Wink0
Previous Article दिवालीमा पहिलो पटक १२ हजार दियोले उज्यालो बन्यो बद्रीनाथ धाम, माता लक्ष्मीलाई चढाइयो ५६ भोगको प्रसाद
Next Article दिल्लीकी मुख्यमन्त्रीले प्रधानमन्त्रीलाई भेटेर दिइन् दिवालीको बधाई
Leave a Comment Leave a Comment

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Stay Connected

FacebookLike
XFollow
InstagramFollow
YoutubeSubscribe
- Advertisement -
Ad imageAd image

Latest News

रुपैयाँको गिरावट र कच्चा तेलको बढ्दो मूल्यका बीच भारतीय शेयर बजार रातो रंगमा खुलेको छ ।
Business
May 23, 2026
महाराष्ट्रको कदमपछि केन्द्रले कांग्रेस शासित राज्यहरूलाई हवाई इन्धनमा भ्याट घटाउन आग्रह गर्यो
National
May 23, 2026
सर्वोच्च अदालतले आर्थिक रूपमा उन्नत ओबीसी परिवारका लागि आरक्षित सुविधाको निरन्तरतामाथि प्रश्न उठायो
National
May 23, 2026
लखनऊ सुपर जायंट्स र पञ्जाब किंग्स आईपीएल २०२६ को उच्च जोखिमको सामनाका लागि तयार
Sports
May 23, 2026

//

We are rapidly growing digital news startup that is dedicated to providing reliable, unbiased, and real-time news to our audience.

We are rapidly growing digital news startup that is dedicated to providing reliable, unbiased, and real-time news to our audience.

Sign Up for Our Newsletter

Sign Up for Our Newsletter

Subscribe to our newsletter to get our newest articles instantly!

Follow US

Follow US

© 2026 cliQ India. All Rights Reserved.

CliQ INDIA Nepali
  • English – अंग्रेज़ी
  • Hindi – हिंदी
  • Punjabi – ਪੰਜਾਬੀ
  • Marathi – मराठी
  • German – Deutsch
  • Gujarati – ગુજરાતી
  • Urdu – اردو
  • Telugu – తెలుగు
  • Bengali – বাংলা
  • Kannada – ಕನ್ನಡ
  • Odia – ଓଡିଆ
  • Assamese – অসমীয়া
  • Nepali – नेपाली
  • Spanish – Española
  • French – Français
  • Japanese – フランス語
  • Arabic – فرنسي
Welcome Back!

Sign in to your account

Username or Email Address
Password

Lost your password?