• English
  • Hindi
  • Punjabi
  • Marathi
  • German
  • Gujarati
  • Urdu
  • Telugu
  • Bengali
  • Kannada
  • Odia
  • Assamese
  • Nepali
  • Spanish
  • French
  • Japanese
  • Arabic
  • Home
  • Noida
  • Breaking
  • National
    • New India
  • International
  • Entertainment
  • Crime
  • Business
  • Sports
Notification
  • Home
  • Noida
  • Breaking
  • National
    • New India
  • International
  • Entertainment
  • Crime
  • Business
  • Sports
  • Home
  • Noida
  • Breaking
  • National
    • New India
  • International
  • Entertainment
  • Crime
  • Business
  • Sports
  • Noida
  • Breaking
  • National
  • International
  • Entertainment
  • Crime
  • Business
  • Sports
CliQ INDIA Sites > CliQ INDIA Nepali > Regional > एसआईआरः बंगाल सरकारले व्यापक रूपमा अनुप्रवेशकारीहरूलाई जारी गरेको छ जन्म प्रमाण पत्र, भाजपाले आयोगलाई दियो चेताउनी
Regional

एसआईआरः बंगाल सरकारले व्यापक रूपमा अनुप्रवेशकारीहरूलाई जारी गरेको छ जन्म प्रमाण पत्र, भाजपाले आयोगलाई दियो चेताउनी

CliQ INDIA
Last updated: November 5, 2025 2:35 am
CliQ INDIA
Share
2 Min Read
SHARE

कोलकाता, 04 नोभेम्बर (हि. स.)। पश्चिम बंगालमा मतदाता सूचीको विशेष गहन पुनरीक्षण (एसआईआर)-को पहिलो चरणको शुरूआत हुनपूर्व भारतीय जनता पार्टी (भाजपा)-ले निर्वाचन आयोगसित जन्म प्रमाण पत्रलाई पहिचान सम्बन्धि दस्तावेजको रूपमा स्वीकार गर्नमा विशेष सतर्कता अप्नाउने माग गरेको छ।

भाजपाको पक्षबाट आयोगलाई पठाइएको पत्रमा उल्लेख गरिएको छ, जन्म प्रमाणपत्रलाई वैध दस्तावेजको रूपमा मान्यता प्राप्त भएपछि राज्यमा जन्म प्रमाण पत्रको विलम्बित पञ्जीकरममा अचानक वृद्धि देखिएको छ। पार्टीको आरोप छ, केही मामिलाहरूमा स्थानीय अधिकारी तथा राजनीतिक कार्यकर्ताहरूको मिलोमतोमा ब्याकडेटेड सर्टिफिकेट जारी गरिँदैछ। पार्टीको दाबी छ, अनुप्रवेशकारीहरूलाई व्यापक रूपमा जन्म प्रमाण पत्र दिइँदैछ।

भाजपाको भनाइ छ, 24 जून, 2025-देखि यता पश्चिम बंगालमा जारी जन्म प्रमाण पत्रलाई त्यसबेला मात्र स्वीकार गरियोस् जतिबेला बूथ लेभर अफिसरद्वारा प्रत्येक मामिलाको अलग-अलग जाँच तथा सत्यापन गरिएको होस्।

यसको साथै पार्टीले स्थायी निवास प्रमाण पत्रलाई स्वीकार गर्नेमा पनि सतर्कता अप्नाउने आवश्यकता रहेको बताएको छ। भाजपाले दाबी गरेको छ, स्थानीय प्रशासनद्वारा राजनीतिक दबावमा यस्तो प्रमाण पत्र व्यापक रूपमा जारी गरिँदैछ जसमा आधार वा मतदाता पहिचान पत्रलाई नै आधार बनाइएको छ जसको प्राणामिकतामाथि प्रश्न चिन्ह लागेको छ। भाजपाले आग्रह गऱ्यो, ग्रुप-ए अधिकारीहरूद्वारा जारी तथा हस्ताक्षरित प्रमाण पत्रहरूलाई मात्र मान्य मानियोस् तथा हरेक प्रमाण पत्रको जारीकर्ता संस्थाबाट क्रस-भेरिफिकेशन अनिवार्य गरियोस्।

यस अतिरिक्त भाजपाले जाति प्रमाणपत्रहरूलाई पनि उचित जाँच नगरी स्वाकीर नगर्ने माग गरेको छ। विशेष रूपमा वर्ष 2011-देखि 2024 बीच जारी ओबीसी-ए प्रमाण पत्रहरूलाई अन्तिम न्यायिक निर्णय नहुञ्जेलसम्म स्वीकार्य दस्तावेजको सूचीबाट बाहिर राख्ने सुझाउ दिइएको छ। यस सम्बन्धमा गए सोमवार साँझ पार्टीको पक्षबाट चुनाउ आयोगलाई एउटा पत्र पठाइएको छ।

हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा

You Might Also Like

नक्सलबाड़ीमा बोनसको मागमा श्रमिकहरूले गरे सड़क जाम
जादवपुरमा सरकारी बसको ठक्करले महिलाको मृत्यु | BulletsIn
मुख्यमन्त्रीले ‘खेलो इण्डिया स्टेट सेन्टर अफ् एक्सीलेन्स’ को उद्घाटन गरे
बंगाल एसएससीले रद्द 2016 प्यानलका ‘दागी’ अशिक्षण कर्मचारीहरूको सूची जारी गऱ्यो
मणिपुर पुलिसले 225 जनालाई लियो हिरासतमा

Sign Up For Daily Newsletter

Be keep up! Get the latest breaking news delivered straight to your inbox.
[mc4wp_form]
By signing up, you agree to our Terms of Use and acknowledge the data practices in our Privacy Policy. You may unsubscribe at any time.
Share This Article
Facebook Whatsapp Whatsapp Telegram Copy Link Print
Share
What do you think?
Love0
Sad0
Happy0
Angry0
Wink0
Previous Article अहमदाबादमा ‘डिजिटल लाइफ सर्टिफिकेट अभियान ४.०’ को मेगा क्याम्प आयोजित
Next Article मिशन लाइफले फेरि जागिरहेछ भारतका पुराना संरक्षित परम्पराहरू- प्रधानमन्त्री
Leave a Comment Leave a Comment

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Stay Connected

FacebookLike
XFollow
InstagramFollow
YoutubeSubscribe
- Advertisement -
Ad imageAd image

Latest News

रुपैयाँको गिरावट र कच्चा तेलको बढ्दो मूल्यका बीच भारतीय शेयर बजार रातो रंगमा खुलेको छ ।
Business
May 23, 2026
महाराष्ट्रको कदमपछि केन्द्रले कांग्रेस शासित राज्यहरूलाई हवाई इन्धनमा भ्याट घटाउन आग्रह गर्यो
National
May 23, 2026
सर्वोच्च अदालतले आर्थिक रूपमा उन्नत ओबीसी परिवारका लागि आरक्षित सुविधाको निरन्तरतामाथि प्रश्न उठायो
National
May 23, 2026
लखनऊ सुपर जायंट्स र पञ्जाब किंग्स आईपीएल २०२६ को उच्च जोखिमको सामनाका लागि तयार
Sports
May 23, 2026

//

We are rapidly growing digital news startup that is dedicated to providing reliable, unbiased, and real-time news to our audience.

We are rapidly growing digital news startup that is dedicated to providing reliable, unbiased, and real-time news to our audience.

Sign Up for Our Newsletter

Sign Up for Our Newsletter

Subscribe to our newsletter to get our newest articles instantly!

Follow US

Follow US

© 2026 cliQ India. All Rights Reserved.

CliQ INDIA Nepali
  • English – अंग्रेज़ी
  • Hindi – हिंदी
  • Punjabi – ਪੰਜਾਬੀ
  • Marathi – मराठी
  • German – Deutsch
  • Gujarati – ગુજરાતી
  • Urdu – اردو
  • Telugu – తెలుగు
  • Bengali – বাংলা
  • Kannada – ಕನ್ನಡ
  • Odia – ଓଡିଆ
  • Assamese – অসমীয়া
  • Nepali – नेपाली
  • Spanish – Española
  • French – Français
  • Japanese – フランス語
  • Arabic – فرنسي
Welcome Back!

Sign in to your account

Username or Email Address
Password

Lost your password?