• English
  • Hindi
  • Punjabi
  • Marathi
  • German
  • Gujarati
  • Urdu
  • Telugu
  • Bengali
  • Kannada
  • Odia
  • Assamese
  • Nepali
  • Spanish
  • French
  • Japanese
  • Arabic
  • Home
  • Noida
  • Breaking
  • National
    • New India
  • International
  • Entertainment
  • Crime
  • Business
  • Sports
Notification
  • Home
  • Noida
  • Breaking
  • National
    • New India
  • International
  • Entertainment
  • Crime
  • Business
  • Sports
  • Home
  • Noida
  • Breaking
  • National
    • New India
  • International
  • Entertainment
  • Crime
  • Business
  • Sports
  • Noida
  • Breaking
  • National
  • International
  • Entertainment
  • Crime
  • Business
  • Sports
CliQ INDIA Sites > CliQ INDIA Nepali > National > अहमदाबादमा ‘डिजिटल लाइफ सर्टिफिकेट अभियान ४.०’ को मेगा क्याम्प आयोजित
National

अहमदाबादमा ‘डिजिटल लाइफ सर्टिफिकेट अभियान ४.०’ को मेगा क्याम्प आयोजित

CliQ INDIA
Last updated: November 5, 2025 2:31 am
CliQ INDIA
Share
2 Min Read
SHARE

दुई करोड पेन्सनभोगीहरूलाई समेट्ने लक्ष्य

अहमदाबाद, ४ नोभेम्बर (हि.स.)।

देशभर सञ्चालन भइरहेको डिजिटल लाइफ सर्टिफिकेट (डीएलसी) अभियान ४.० अन्तर्गत सोमबार अहमदाबादको ट्यागोर हलमा एक मेगा क्याम्प आयोजित गरिएको छ। कार्यक्रमका क्रममा पेन्सन तथा पेन्सनभोगी कल्याण विभागका सचिव र वरिष्ठ अधिकारीहरूले क्याम्पको भ्रमण गरी पेन्सनभोगीहरूलाई डिजिटल माध्यमबाट जीवन प्रमाणपत्र बुझाउन सहयोग गरे।

कार्मिक, लोक गुनासो तथा पेन्सन मन्त्रालयका अनुसार, यो अभियान १ नोभेम्बरदेखि ३० नोभेम्बरसम्म देशभर सञ्चालन हुनेछ। यस अन्तर्गत २,००० भन्दा बढी शहर र सहरहरूमा पेन्सनभोगीहरूलाई डिजिटल सुविधा उपलब्ध गराइनेछ।

अभियानमा आधार–आधारित फेस–अथेन्टिकेसन प्रविधिमा विशेष ध्यान दिइएको छ, जसले गर्दा पेन्सनभोगीहरूलाई अब बायोमेट्रिक उपकरणको आवश्यकता पर्ने छैन।

सरकारले वरिष्ठ नागरिक र दिव्याङ्ग पेन्सनभोगीहरूका लागि विशेष सुविधा उपलब्ध गराएको छ।

इण्डिया पोस्ट पेमेंट्स ब्याङ्कले उनीहरूका लागि घर–घर पुगेर जीवन प्रमाणपत्र सेवा प्रदान गरिरहेको छ।

प्रधानमन्त्री नरेन्द्र मोदीले आफ्ना ‘मन की बात’ (२४ नोभेम्बर, २०२४) र ‘संविधान दिवस’ (२६ नोभेम्बर २०२४) का सम्बोधनहरूमा डिजिटल इन्डिया पहलअन्तर्गतको डिजिटल लाइफ सर्टिफिकेट योजनाको प्रशंसा गर्दै यसले वरिष्ठ नागरिकहरूको पेन्सन प्रक्रिया सजिलो बनाएको बताएका थिए।

अहमदाबादमा आयोजित मेगा क्याम्पमा करिब २,००० पेन्सनभोगीहरू सहभागी हुने अपेक्षा गरिएको छ। कार्यक्रमका क्रममा पेन्सन तथा पेन्सनभोगी कल्याण विभागका सचिव र सञ्चार लेखा महानियन्त्रकले पेन्सनभोगीहरूसँग प्रत्यक्ष संवाद गरे।

यस अभियानमा ब्याङ्कहरू, इण्डिया पोस्ट पेमेन्ट्स ब्याङ्क, टेलिकम विभाग, यूआईडीआई, इलेक्ट्रोनिक्स तथा सूचना प्रविधि मन्त्रालय, एनआईसी, र विभिन्न पेन्सनर्स एशोसिएसनहरू पनि सहभागी छन्।

गुजरातमा ८२ शहर र १०७ स्थानमा यस्ता क्याम्पहरू आयोजना भइरहेका छन्, जसको निगरानीका लागि १०७ नोडल अधिकारी नियुक्त गरिएको छ।

हिन्दुस्थान समाचार / भवानी थामी

You Might Also Like

केन्द्रिय गृहमन्त्री अमित शाहले अभाविपको स्थापना दिवसमा बधाई दिए | BulletsIn
बिहारमा २० जिल्लाका १२२ सिटमा मतदान शुरु
कुपवाड़ाको केरन सेक्टरमा घुसपैठ प्रयास असफल, दुई आतङ्कवादी मारिए
इन्दिरा गान्धीको ४१औं पुण्यतिथिमा मल्लिकार्जुन खरगे, सोनिया गान्धी र राहुल गान्धीद्वारा श्रद्धाञ्जली अर्पण
कांग्रेसले किसानहरूलाई भ्रमित गरिरहेछः भाजपा

Sign Up For Daily Newsletter

Be keep up! Get the latest breaking news delivered straight to your inbox.
[mc4wp_form]
By signing up, you agree to our Terms of Use and acknowledge the data practices in our Privacy Policy. You may unsubscribe at any time.
Share This Article
Facebook Whatsapp Whatsapp Telegram Copy Link Print
Share
What do you think?
Love0
Sad0
Happy0
Angry0
Wink0
Previous Article तीनधारे गोल्ड कप फुटबल टुर्नामेन्ट हुने
Next Article एसआईआरः बंगाल सरकारले व्यापक रूपमा अनुप्रवेशकारीहरूलाई जारी गरेको छ जन्म प्रमाण पत्र, भाजपाले आयोगलाई दियो चेताउनी
Leave a Comment Leave a Comment

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Stay Connected

FacebookLike
XFollow
InstagramFollow
YoutubeSubscribe
- Advertisement -
Ad imageAd image

Latest News

रुपैयाँको गिरावट र कच्चा तेलको बढ्दो मूल्यका बीच भारतीय शेयर बजार रातो रंगमा खुलेको छ ।
Business
May 23, 2026
महाराष्ट्रको कदमपछि केन्द्रले कांग्रेस शासित राज्यहरूलाई हवाई इन्धनमा भ्याट घटाउन आग्रह गर्यो
National
May 23, 2026
सर्वोच्च अदालतले आर्थिक रूपमा उन्नत ओबीसी परिवारका लागि आरक्षित सुविधाको निरन्तरतामाथि प्रश्न उठायो
National
May 23, 2026
लखनऊ सुपर जायंट्स र पञ्जाब किंग्स आईपीएल २०२६ को उच्च जोखिमको सामनाका लागि तयार
Sports
May 23, 2026

//

We are rapidly growing digital news startup that is dedicated to providing reliable, unbiased, and real-time news to our audience.

We are rapidly growing digital news startup that is dedicated to providing reliable, unbiased, and real-time news to our audience.

Sign Up for Our Newsletter

Sign Up for Our Newsletter

Subscribe to our newsletter to get our newest articles instantly!

Follow US

Follow US

© 2026 cliQ India. All Rights Reserved.

CliQ INDIA Nepali
  • English – अंग्रेज़ी
  • Hindi – हिंदी
  • Punjabi – ਪੰਜਾਬੀ
  • Marathi – मराठी
  • German – Deutsch
  • Gujarati – ગુજરાતી
  • Urdu – اردو
  • Telugu – తెలుగు
  • Bengali – বাংলা
  • Kannada – ಕನ್ನಡ
  • Odia – ଓଡିଆ
  • Assamese – অসমীয়া
  • Nepali – नेपाली
  • Spanish – Española
  • French – Français
  • Japanese – フランス語
  • Arabic – فرنسي
Welcome Back!

Sign in to your account

Username or Email Address
Password

Lost your password?