• English
  • Hindi
  • Punjabi
  • Marathi
  • German
  • Gujarati
  • Urdu
  • Telugu
  • Bengali
  • Kannada
  • Odia
  • Assamese
  • Nepali
  • Spanish
  • French
  • Japanese
  • Arabic
  • Home
  • Noida
  • Breaking
  • National
    • New India
  • International
  • Entertainment
  • Crime
  • Business
  • Sports
Notification
  • Home
  • Noida
  • Breaking
  • National
    • New India
  • International
  • Entertainment
  • Crime
  • Business
  • Sports
  • Home
  • Noida
  • Breaking
  • National
    • New India
  • International
  • Entertainment
  • Crime
  • Business
  • Sports
  • Noida
  • Breaking
  • National
  • International
  • Entertainment
  • Crime
  • Business
  • Sports
CliQ INDIA Sites > CliQ INDIA Nepali > National > हामीलाई चीनबाट पनि उत्तिकै खतरा छ, जतिको आतङ्कवादबाट छ- अखिलेश यादव
National

हामीलाई चीनबाट पनि उत्तिकै खतरा छ, जतिको आतङ्कवादबाट छ- अखिलेश यादव

CliQ INDIA
Last updated: July 30, 2025 8:50 am
CliQ INDIA
Share
2 Min Read
SHARE

नयाँ दिल्ली, 29 जुलाई (हि.स.)। लोकसभामा अपरेशन सिन्दूरमाथि चर्चाको दोस्रो दिन मंगलवार समाजवादी पार्टीका अध्यक्ष अखिलेश यादवले यस अपरेशनमाथि प्रश्न खड़ा गरेका छन्। उनले सरकारलाई सोधे, पाकिस्तानको पछाड़ी कुन देश खड़ा छ ? हामीलाई चीनबाट उत्तिकै खतरा छ, जतिको देशलाई आतङ्कवादबाट खतरा छ।

उनले केन्द्र सरकारलाई सोधे, सरकारले यस्तो समय सीजफायर किन गऱ्यो ? जब देशका सेनाहरू बढ़तमा थिए। यसपछि उनले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको सीजफायरमाथि एक्स पोस्टमा दिएको टिप्पणीमा पनि प्रश्न खड़ा गरे। उनले भने, हामीले यस्तो रणनीति बनाउनपर्छ कि सीमाहरू सदैव शान्त रहोस्। पहलगामको घटनाले प्रमाणित गऱ्यो कि लापरवाहीले धेरैको ज्यान लिनसक्छ। जुन दिन पहलगाम हमला भयो, त्यस समय हरेक नागरिकले सुरक्षाकर्मीहरूको अनुपस्थितिमा प्रश्न खड़ा गऱ्यो। सरकारको आश्वासनमा पर्यटकहरू जम्मू-कश्मीर घुम्न गएका थिए। उनले गोप्य तन्त्रको विफलतामाथि प्रश्न खड़ा गर्दै जिम्मेवारी तय गर्ने माग उठाए। अखिलेशले भने, पहलगाम हमलाको समय गोप्य तन्त्रको विफलताको जिम्मेवारी कसको हो ? यस अगाड़ी पुलवामा हमलामा पनि गोप्य तन्त्रको विफलताको जिम्मेवारी तय गरिएन।

अखिलेशले अपरेशन सिन्दूरलाई सरकारको विफलता बताउँदै ट्रम्पको भूमिकालाई लिएर पनि केन्द्रबाट जवाफ मागे। उनले भने, अपरेशन सिन्दूर देशको सरकारको विफलताको प्रतीक हो। यसबाट ठूलो विफलता सरकारको अरू हुन सक्दैन। यस अपरेशनमा विदेशीहरूले दाबी गरे कि उनीहरूले भारत-पाकिस्तानको युद्ध रोकाए। यसबाट देशको सम्प्रभुतालाई ठेस पुग्यो तर एक पल्ट पनि यसको खण्डन गरिएन। देशको विदेश नीति पूर्ण रूपमा फेल छ। अपरेशन सिन्दूर र पहलगाम हमलामा विश्वको कुनैपनि देशले हाम्रो साथ दिएन। यो हाम्रो विदेश नीतिको संकटकाल हो।

हिन्दुस्थान समाचार / भवानी थामी

You Might Also Like

Hyodol: वरिष्ठहरूका लागि दक्षिण कोरियाको अभिनव एआई साथी
कङ्ग्रेस सांसद धीरज साहूका ठेगानामा पाँचौ दिन पनि आयकरको छापा
प्रधानमन्त्री नरेन्द्र मोदीले भोली बेङ्गलुरूको दौड़ाह गर्ने
लगातार वर्षाले बिहारमा गंगासहित सबै नदीहरूको जलस्तर बढ्दै, अहिलेसम्म 19 जनाको मृत्यु
इन्डिगो संकटः पटना हवाइ अड्डाबाट सोमबार ५ उडान रद्द, रेल्वेले स्पेशल ट्रेन सञ्चालन शुरू गर्यो

Sign Up For Daily Newsletter

Be keep up! Get the latest breaking news delivered straight to your inbox.
[mc4wp_form]
By signing up, you agree to our Terms of Use and acknowledge the data practices in our Privacy Policy. You may unsubscribe at any time.
Share This Article
Facebook Whatsapp Whatsapp Telegram Copy Link Print
Share
What do you think?
Love0
Sad0
Happy0
Angry0
Wink0
Previous Article असमका मुुख्यमन्त्रीले गौरव गोगोईमाथि संसदमा दिएको बयानलाई लिएर गम्भीर आरोप लगाए
Next Article सीएपी नेता पूजन छेत्री खडका एसकेएममा सामेल, मुख्यमन्त्रीले जनाए स्वागत
Leave a Comment Leave a Comment

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Stay Connected

FacebookLike
XFollow
InstagramFollow
YoutubeSubscribe
- Advertisement -
Ad imageAd image

Latest News

रुपैयाँको गिरावट र कच्चा तेलको बढ्दो मूल्यका बीच भारतीय शेयर बजार रातो रंगमा खुलेको छ ।
Business
May 23, 2026
महाराष्ट्रको कदमपछि केन्द्रले कांग्रेस शासित राज्यहरूलाई हवाई इन्धनमा भ्याट घटाउन आग्रह गर्यो
National
May 23, 2026
सर्वोच्च अदालतले आर्थिक रूपमा उन्नत ओबीसी परिवारका लागि आरक्षित सुविधाको निरन्तरतामाथि प्रश्न उठायो
National
May 23, 2026
लखनऊ सुपर जायंट्स र पञ्जाब किंग्स आईपीएल २०२६ को उच्च जोखिमको सामनाका लागि तयार
Sports
May 23, 2026

//

We are rapidly growing digital news startup that is dedicated to providing reliable, unbiased, and real-time news to our audience.

We are rapidly growing digital news startup that is dedicated to providing reliable, unbiased, and real-time news to our audience.

Sign Up for Our Newsletter

Sign Up for Our Newsletter

Subscribe to our newsletter to get our newest articles instantly!

Follow US

Follow US

© 2026 cliQ India. All Rights Reserved.

CliQ INDIA Nepali
  • English – अंग्रेज़ी
  • Hindi – हिंदी
  • Punjabi – ਪੰਜਾਬੀ
  • Marathi – मराठी
  • German – Deutsch
  • Gujarati – ગુજરાતી
  • Urdu – اردو
  • Telugu – తెలుగు
  • Bengali – বাংলা
  • Kannada – ಕನ್ನಡ
  • Odia – ଓଡିଆ
  • Assamese – অসমীয়া
  • Nepali – नेपाली
  • Spanish – Española
  • French – Français
  • Japanese – フランス語
  • Arabic – فرنسي
Welcome Back!

Sign in to your account

Username or Email Address
Password

Lost your password?