• English
  • Hindi
  • Punjabi
  • Marathi
  • German
  • Gujarati
  • Urdu
  • Telugu
  • Bengali
  • Kannada
  • Odia
  • Assamese
  • Nepali
  • Spanish
  • French
  • Japanese
  • Arabic
  • Home
  • Noida
  • Breaking
  • National
    • New India
  • International
  • Entertainment
  • Crime
  • Business
  • Sports
Notification
  • Home
  • Noida
  • Breaking
  • National
    • New India
  • International
  • Entertainment
  • Crime
  • Business
  • Sports
  • Home
  • Noida
  • Breaking
  • National
    • New India
  • International
  • Entertainment
  • Crime
  • Business
  • Sports
  • Noida
  • Breaking
  • National
  • International
  • Entertainment
  • Crime
  • Business
  • Sports
CliQ INDIA Sites > CliQ INDIA Nepali > National > लगातार वर्षाले बिहारमा गंगासहित सबै नदीहरूको जलस्तर बढ्दै, अहिलेसम्म 19 जनाको मृत्यु
National

लगातार वर्षाले बिहारमा गंगासहित सबै नदीहरूको जलस्तर बढ्दै, अहिलेसम्म 19 जनाको मृत्यु

CliQ INDIA
Last updated: August 11, 2025 10:57 am
CliQ INDIA
Share
2 Min Read
SHARE

पटना, 11 अगस्त (हि.स.)। पहाड़ र बिहारका मैदान क्षेत्रहरूमा लगातार परिरहेको मूसलधारे वर्षाले गंगासहित बिहारका सबै प्रमुख नदीहरू खतराको चिन्हभन्दा माथि बगिरहेका छन्। यस कारण गंगा किनारमा अवस्थित पटना, भागलपुर, मुंगेर, बेगूसराय, खगडिया र कटिहारमा बाढीको स्थिति गम्भीर बनेको छ।

बिहारमा बाढीको चपेटमा परेर अहिलेसम्म 19 जनाको मृत्यु भएको छ। सबैभन्दा धेरै बेगूसरायमा 8 जनाको मृत्यु भएको छ। मृतकहरूको संख्या बेगूसरायमा 8, भागलपुर, सीवान, भोजपुर र खगडियामा एक-एक तथा मुंगेर, वैशाली र कटिहारमा एक-एक सामेल छन्।

राज्यमा 10 लाखभन्दा धेरै मानिसहरू बाढीले प्रभावित बनेका छन्। स्थितिसॅंग लड्न एनडीआरएफको 9औं बटालियनका 14 दललाई अलर्टमा राखिएको छ। दरभंगा, सुपौल, मोतिहारी र नालन्दामा एनडीआरएफ दलहरू तैनाथ गरिएका छन्।

मौसम विभागले बिहारका 19 जिल्लामा यल्लो अलर्ट जारी गर्दै तीव्र वर्षा, आंधी र चट्याङको चेताउनी दिइएको छ। गत 24 घण्टामा कटिहारमा 140 मिमी, नालन्दामा 70 मिमी र पटनामा 57 मिमी वर्षा दर्ता गरिएको छ। आपदा प्रबन्धन विभाग र एनडीआरएफका 14 दल राहित एवं बचाउमा जुटेका छन्, तर आगामी 48 घण्टामा स्थिति अझ गम्भीर बन्न सक्ने सम्भावना व्यक्त गरिएको छ।

आइतवार अबेर राति पटना, सुपौल, बांका र लखीसरायमा मध्यम वर्षा रेकर्ड गरियो भने सोमवार बिहानदेखि सीतामढ़ी, दरभंगा, मधुबनी, सुपौल, अररिया, किशनगंज, पूर्णिया र कटिहारमा मूसलाधारे वर्षा भइरहेको छ। कटिहारमा गत 24 घण्टामा 140 मिमी वर्षा रेकर्ड गरियो भने नालन्दामा 70 मिमी, शेखपुरा र बांकामा 65 मिमी र पटनामा 57 मिमी वर्षा रेकर्ड गरिएको छ।

हिन्दुस्थान समाचार / भवानी थामी

You Might Also Like

प्याक्सको माध्यमबाट गाउँका मानिसहरूलाई सस्तो औषधि अपलब्ध गराइनेछ: शाह
भारतीय ईन्धन आपूर्ति अपडेट: पेट्रोल वा डिजेलको कमी, सरकारले पर्याप्त स्टकको आश्वासन दियो पश्चिम एसियाली सङ्कट र बढ्दो ऊर्जा चिन्ता बीच
राष्ट्रपति मुर्मूको ३ दिने अयोध्या भ्रमण, राम मन्दिरमा पूजा।
यमुना एक्सप्रेस-वेमा भीषण दुर्घटना, झारखण्डका पाँचजनाको मृत्यु, तीनको अवस्था गम्भीर
कोलकातामा निर्वाचन आयोग कार्यालयमा बीजेपी-टीएमसी झडप, प्रहरीको लाठीचार्ज

Sign Up For Daily Newsletter

Be keep up! Get the latest breaking news delivered straight to your inbox.
[mc4wp_form]
By signing up, you agree to our Terms of Use and acknowledge the data practices in our Privacy Policy. You may unsubscribe at any time.
Share This Article
Facebook Whatsapp Whatsapp Telegram Copy Link Print
Share
What do you think?
Love0
Sad0
Happy0
Angry0
Wink0
Previous Article श्रद्धालुहरूको सुविधाको लागि पुलिसले स्वयं गऱ्यो जर्जर सड़कको मरम्मत
Next Article ‘आमा सुविधा घर’ बन्यो सफल, गऱ्यो उत्कृष्ट उदाहरण प्रस्तुत
Leave a Comment Leave a Comment

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Stay Connected

FacebookLike
XFollow
InstagramFollow
YoutubeSubscribe
- Advertisement -
Ad imageAd image

Latest News

रुपैयाँको गिरावट र कच्चा तेलको बढ्दो मूल्यका बीच भारतीय शेयर बजार रातो रंगमा खुलेको छ ।
Business
May 23, 2026
महाराष्ट्रको कदमपछि केन्द्रले कांग्रेस शासित राज्यहरूलाई हवाई इन्धनमा भ्याट घटाउन आग्रह गर्यो
National
May 23, 2026
सर्वोच्च अदालतले आर्थिक रूपमा उन्नत ओबीसी परिवारका लागि आरक्षित सुविधाको निरन्तरतामाथि प्रश्न उठायो
National
May 23, 2026
लखनऊ सुपर जायंट्स र पञ्जाब किंग्स आईपीएल २०२६ को उच्च जोखिमको सामनाका लागि तयार
Sports
May 23, 2026

//

We are rapidly growing digital news startup that is dedicated to providing reliable, unbiased, and real-time news to our audience.

We are rapidly growing digital news startup that is dedicated to providing reliable, unbiased, and real-time news to our audience.

Sign Up for Our Newsletter

Sign Up for Our Newsletter

Subscribe to our newsletter to get our newest articles instantly!

Follow US

Follow US

© 2026 cliQ India. All Rights Reserved.

CliQ INDIA Nepali
  • English – अंग्रेज़ी
  • Hindi – हिंदी
  • Punjabi – ਪੰਜਾਬੀ
  • Marathi – मराठी
  • German – Deutsch
  • Gujarati – ગુજરાતી
  • Urdu – اردو
  • Telugu – తెలుగు
  • Bengali – বাংলা
  • Kannada – ಕನ್ನಡ
  • Odia – ଓଡିଆ
  • Assamese – অসমীয়া
  • Nepali – नेपाली
  • Spanish – Española
  • French – Français
  • Japanese – フランス語
  • Arabic – فرنسي
Welcome Back!

Sign in to your account

Username or Email Address
Password

Lost your password?