• English
  • Hindi
  • Punjabi
  • Marathi
  • German
  • Gujarati
  • Urdu
  • Telugu
  • Bengali
  • Kannada
  • Odia
  • Assamese
  • Nepali
  • Spanish
  • French
  • Japanese
  • Arabic
  • Home
  • Noida
  • Breaking
  • National
    • New India
  • International
  • Entertainment
  • Crime
  • Business
  • Sports
Notification
  • Home
  • Noida
  • Breaking
  • National
    • New India
  • International
  • Entertainment
  • Crime
  • Business
  • Sports
  • Home
  • Noida
  • Breaking
  • National
    • New India
  • International
  • Entertainment
  • Crime
  • Business
  • Sports
  • Noida
  • Breaking
  • National
  • International
  • Entertainment
  • Crime
  • Business
  • Sports
CliQ INDIA Sites > CliQ INDIA Nepali > National > भारतद्वारा सीओपी-30 का प्रमुख निर्णयहरूको स्वागत गर्दै जलवायु न्याय र समानताको पक्षमा वैश्विक दायित्व पूरा गर्न पुनः आग्रह
National

भारतद्वारा सीओपी-30 का प्रमुख निर्णयहरूको स्वागत गर्दै जलवायु न्याय र समानताको पक्षमा वैश्विक दायित्व पूरा गर्न पुनः आग्रह

CliQ INDIA
Last updated: November 23, 2025 2:56 pm
CliQ INDIA
Share
2 Min Read
SHARE

बेलेम (ब्राजिल), 23 नोभेम्बर (हि.स.)। ब्राजिलको बेलेममा सम्पन्न संयुक्त राष्ट्र जलवायु परिवर्तन सम्मेलन सीओपी-30 को समापन सत्रमा भारतले विकसित देशहरूले जलवायु वित्तसम्बन्धी आफ्ना पुराना प्रतिवद्धता अब पूरा गर्नुपर्ने स्पष्ट अवस्थामा पुनः जोड दिएको छ। भारतले भन्यो, जलवायु संकट उत्सर्जन गर्न सबैभन्दा कम भूमिका रहेका देशहरूलाई कुनै पनि प्रकारको अतिरिक्त बोझ थोपर्न सकिँदैन।

कन्द्रिय पर्यावरण, वन तथा जलवायु परिवर्तन मन्त्रालयका अनुसार, भारतले सीओपी-30 अध्यक्षताको समावेशी तथा सन्तुलित नेतृत्वको प्रशंसा गर्यो। ग्लोबल गोल अन् एडप्टेशनमा भएको प्रगतिलाई विकासशील राष्ट्रहरूको आवश्यकता पहिचानतर्फको महत्वपूर्ण कदमका रूपमा लिइयो।

भारतीय प्रतिनिधि मण्डलले जलवायु वित्त सम्बन्धी अनुच्छेद 9.1 अगाडि बढाउन गरिएका प्रयासहरूको सराहना गर्दै ३३ वर्षअघि रियो सम्मेलनमा गरिएको वाचा अब पुरा गर्नुपर्नेमा जोड दियो। साथै, भारतले जस्ट ट्रांजिशन म्याकेनिज्मको स्थापनालाई सीओपी-30 को महत्वपूर्ण उपलब्धि बताउंदै राष्ट्रिय तथा वैश्विक दुवै तहमा समानता र जलवायु न्याय कार्यान्वयनमा सहयोग गर्ने अपेक्षा व्यक्त गर्यो।

भारतले एकतर्फी व्यापार–प्रतिबन्धात्मक जलवायु उपायहरूबारे छलफल गर्न अवसर उपलब्ध गराएकोमा पनि अध्यक्षतालाई धन्यवाद दियो। भारतका अनुसार, यस्ता कदमले विकासशील मुलुकहरूलाई क्षति पुर्‍याउँछन् र समानता तथा साझा तर भिन्न–भिन्न जिम्मेवारीका सिद्धान्तविरुद्ध छन्।

भारतीय पक्षका अनुसार, कमजोर र सबैभन्दा कम जिम्मेवार देशहरूलाई उत्सर्जन कटौतीको बोझ थोपर्नु अनुचित हुन्छ। विशेषगरी विश्व दक्षिणका संवेदनशील जनसंख्याका लागि अन्तरराष्ट्रिय सहयोग अझै बढाउनुपर्ने आवश्यकता औंल्याइयो।

—————

हिन्दुस्थान समाचार / भवानी थामी

You Might Also Like

गुजरात एटीएसले जूनागढ़मा भड़काउ भाषण दिने मौलाना सलमान अजहरीलाई मुम्बईमा समात्यो
असम मन्त्रीमण्डलले बहुविवाह निषेध विधेयकलाई दियो स्वीकृति
फिलिपीन्सका राष्ट्रपतिको भारत दौड़ाह – Hindusthan Samachar Nepali
गाइडेड मिसाइल विध्वङ्शक इम्फालबाट ब्रह्मोस फायरिङ्गको पहिलो परीक्षण
प्रवर्तन निदेशालयले मन्त्री आलमगीरको निजी सचिवको नोकरको घरबाट 25 करोड़ क्याश बरामद गऱ्यो

Sign Up For Daily Newsletter

Be keep up! Get the latest breaking news delivered straight to your inbox.
[mc4wp_form]
By signing up, you agree to our Terms of Use and acknowledge the data practices in our Privacy Policy. You may unsubscribe at any time.
Share This Article
Facebook Whatsapp Whatsapp Telegram Copy Link Print
Share
What do you think?
Love0
Sad0
Happy0
Angry0
Wink0
Previous Article राज्यपाल स्वर्ण कप: इन्टर काशी एफसीलाई हराएर डाइमण्ड हार्बर सेमिफाइनलमा प्रवेश
Next Article लरीको चपेटमा परी बाइक सवार युवकको मृत्यु
Leave a Comment Leave a Comment

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Stay Connected

FacebookLike
XFollow
InstagramFollow
YoutubeSubscribe
- Advertisement -
Ad imageAd image

Latest News

रुपैयाँको गिरावट र कच्चा तेलको बढ्दो मूल्यका बीच भारतीय शेयर बजार रातो रंगमा खुलेको छ ।
Business
May 23, 2026
महाराष्ट्रको कदमपछि केन्द्रले कांग्रेस शासित राज्यहरूलाई हवाई इन्धनमा भ्याट घटाउन आग्रह गर्यो
National
May 23, 2026
सर्वोच्च अदालतले आर्थिक रूपमा उन्नत ओबीसी परिवारका लागि आरक्षित सुविधाको निरन्तरतामाथि प्रश्न उठायो
National
May 23, 2026
लखनऊ सुपर जायंट्स र पञ्जाब किंग्स आईपीएल २०२६ को उच्च जोखिमको सामनाका लागि तयार
Sports
May 23, 2026

//

We are rapidly growing digital news startup that is dedicated to providing reliable, unbiased, and real-time news to our audience.

We are rapidly growing digital news startup that is dedicated to providing reliable, unbiased, and real-time news to our audience.

Sign Up for Our Newsletter

Sign Up for Our Newsletter

Subscribe to our newsletter to get our newest articles instantly!

Follow US

Follow US

© 2026 cliQ India. All Rights Reserved.

CliQ INDIA Nepali
  • English – अंग्रेज़ी
  • Hindi – हिंदी
  • Punjabi – ਪੰਜਾਬੀ
  • Marathi – मराठी
  • German – Deutsch
  • Gujarati – ગુજરાતી
  • Urdu – اردو
  • Telugu – తెలుగు
  • Bengali – বাংলা
  • Kannada – ಕನ್ನಡ
  • Odia – ଓଡିଆ
  • Assamese – অসমীয়া
  • Nepali – नेपाली
  • Spanish – Española
  • French – Français
  • Japanese – フランス語
  • Arabic – فرنسي
Welcome Back!

Sign in to your account

Username or Email Address
Password

Lost your password?