• English
  • Hindi
  • Punjabi
  • Marathi
  • German
  • Gujarati
  • Urdu
  • Telugu
  • Bengali
  • Kannada
  • Odia
  • Assamese
  • Nepali
  • Spanish
  • French
  • Japanese
  • Arabic
  • Home
  • Noida
  • Breaking
  • National
    • New India
  • International
  • Entertainment
  • Crime
  • Business
  • Sports
Notification
  • Home
  • Noida
  • Breaking
  • National
    • New India
  • International
  • Entertainment
  • Crime
  • Business
  • Sports
  • Home
  • Noida
  • Breaking
  • National
    • New India
  • International
  • Entertainment
  • Crime
  • Business
  • Sports
  • Noida
  • Breaking
  • National
  • International
  • Entertainment
  • Crime
  • Business
  • Sports
CliQ INDIA Sites > CliQ INDIA Nepali > National > प्रधानमन्त्री मोदीद्वारा महर्षि वाल्मीकि जयन्तीको शुभकामना
National

प्रधानमन्त्री मोदीद्वारा महर्षि वाल्मीकि जयन्तीको शुभकामना

CliQ INDIA
Last updated: October 7, 2025 3:35 pm
CliQ INDIA
Share
2 Min Read
SHARE

नयाँ दिल्ली, ०७ अक्टोबर (हिस.)। प्रधानमन्त्री नरेन्द्र मोदीले आज बिहान देशवासीहरूलाई महर्षि वाल्मीकि जयन्तीको अवसरमा शुभकामना दिएका छन्। महर्षि वाल्मीकि संस्कृत भाषाका आदिकवि तथा हिन्दू महाकाव्य रामायणका रचयिता मानिन्छन्। उहाँको जीवन एक डाकुबाट महान ऋषिमा रूपान्तरण हुने प्रेरणादायी कथा हो।

प्रधानमन्त्री मोदीले आफ्नो एक्स पोस्ट र व्हाट्सएप च्यानलमा लेखेका छन्, “सबै देशवासीहरूलाई महर्षि वाल्मीकि जयन्तीको हार्दिक शुभकामना। प्राचीनकालदेखि नै हाम्रो समाज र परिवारमा उहाँका सात्विक र आदर्श विचारहरूको गहिरो प्रभाव रहँदै आएको छ। सामाजिक समरसतामा आधारित उहाँका वैचारिक प्रकाशपुञ्जले सदा देशवासीहरूलाई आलोकित बनाइरहनेछन्।”किंवदन्तीअनुसार, आदिकवि बन्नु अघि वाल्मीकि रत्नाकर नामका व्यक्ति थिए। उनी आफ्नो परिवारको पालनपोषणका लागि बाटोमा हिँड्ने मानिसहरूलाई लुट्थे। एक दिन उनले नारद मुनिलाई लुट्ने प्रयास गरे, तर नारदका वचन्‌ले उनको हृदय परिवर्तन गर्‍यो। नारदले उनलाई भगवान रामको नाम जप्न सल्लाह दिए। रत्नाकरले वर्षौंसम्म कठोर तपस्या गरे, जस क्रममा उनको शरीर वरिपरि दीमकको ढिस्को बनेको थियो। संस्कृतमा दीमकको ढिस्कोलाई ‘वाल्मीक’ भनिन्छ, त्यसैले उनलाई वाल्मीकि नाम दिइयो।

भनिन्छ, एकपटक जब उनी गङ्गा नदीमा स्नान गर्दै थिए, उनले एउटा शिकारीले क्रौञ्च पक्षीका जोडीमध्ये एकलाई मारेको देखे। यो दृश्य देखेपछि उनले अनायासै एउटा शाप उच्चारे, जुन संस्कृतको पहिलो श्लोक बन्यो। त्यसपछि नारद मुनिले उनलाई सो घटनालाई आधार बनाई रामायण लेख्न निर्देशन दिए। यसरी उनले भगवान रामको जीवनमा आधारित महाकाव्यको रचना गरे। संस्कृतको पहिलो महाकाव्यका रचयिता भएकाले उनी “आदिकवि”का रूपमा प्रसिद्ध भए, र तपस्या तथा ज्ञानका कारण “महर्षि”को उपाधि प्राप्त गरे।

—————

हिन्दुस्थान समाचार / भवानी थामी

You Might Also Like

एयर इन्डियालाई जरिवाना DGCA ले ह्वीलचेयर मामिलामा एयर इन्डियालाई ३० लाख जरिवाना लगायो
इतिहासको पानामा 18 दिसम्बरः ‘अपरेशन विजय’ को माध्यम गोवा, दमन र दीवको भारतमा विलय
टीएमसी र बीजेपी बीच बंगालमा फेज १ को मतदानमा टकराव; तमिलनाडुमा तीनपक्षीय युद्ध
फ्लिपकार्टको १ रुपैयाँ दूध अफरले कर्नाटकमा किसानको सम्मानमाथि विवाद
पीयूष गोयल व्यापार वार्ताको लागि सोमवार अमेरिका भ्रमणमा जाने

Sign Up For Daily Newsletter

Be keep up! Get the latest breaking news delivered straight to your inbox.
[mc4wp_form]
By signing up, you agree to our Terms of Use and acknowledge the data practices in our Privacy Policy. You may unsubscribe at any time.
Share This Article
Facebook Whatsapp Whatsapp Telegram Copy Link Print
Share
What do you think?
Love0
Sad0
Happy0
Angry0
Wink0
Previous Article भाजपा सांसदमाथि आक्रमण प्रकरण: प्रधानमन्त्रीको आरोपपछि ममता ब्यानर्जी आक्रोशित
Next Article मध्य प्रदेशमा कफ सिरपका कारण बालबालिकाको मृत्युको क्रम जारी, संख्या १७ पुग्यो
Leave a Comment Leave a Comment

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Stay Connected

FacebookLike
XFollow
InstagramFollow
YoutubeSubscribe
- Advertisement -
Ad imageAd image

Latest News

रुपैयाँको गिरावट र कच्चा तेलको बढ्दो मूल्यका बीच भारतीय शेयर बजार रातो रंगमा खुलेको छ ।
Business
May 23, 2026
महाराष्ट्रको कदमपछि केन्द्रले कांग्रेस शासित राज्यहरूलाई हवाई इन्धनमा भ्याट घटाउन आग्रह गर्यो
National
May 23, 2026
सर्वोच्च अदालतले आर्थिक रूपमा उन्नत ओबीसी परिवारका लागि आरक्षित सुविधाको निरन्तरतामाथि प्रश्न उठायो
National
May 23, 2026
लखनऊ सुपर जायंट्स र पञ्जाब किंग्स आईपीएल २०२६ को उच्च जोखिमको सामनाका लागि तयार
Sports
May 23, 2026

//

We are rapidly growing digital news startup that is dedicated to providing reliable, unbiased, and real-time news to our audience.

We are rapidly growing digital news startup that is dedicated to providing reliable, unbiased, and real-time news to our audience.

Sign Up for Our Newsletter

Sign Up for Our Newsletter

Subscribe to our newsletter to get our newest articles instantly!

Follow US

Follow US

© 2026 cliQ India. All Rights Reserved.

CliQ INDIA Nepali
  • English – अंग्रेज़ी
  • Hindi – हिंदी
  • Punjabi – ਪੰਜਾਬੀ
  • Marathi – मराठी
  • German – Deutsch
  • Gujarati – ગુજરાતી
  • Urdu – اردو
  • Telugu – తెలుగు
  • Bengali – বাংলা
  • Kannada – ಕನ್ನಡ
  • Odia – ଓଡିଆ
  • Assamese – অসমীয়া
  • Nepali – नेपाली
  • Spanish – Española
  • French – Français
  • Japanese – フランス語
  • Arabic – فرنسي
Welcome Back!

Sign in to your account

Username or Email Address
Password

Lost your password?