• English
  • Hindi
  • Punjabi
  • Marathi
  • German
  • Gujarati
  • Urdu
  • Telugu
  • Bengali
  • Kannada
  • Odia
  • Assamese
  • Nepali
  • Spanish
  • French
  • Japanese
  • Arabic
  • Home
  • Noida
  • Breaking
  • National
    • New India
  • International
  • Entertainment
  • Crime
  • Business
  • Sports
Notification
  • Home
  • Noida
  • Breaking
  • National
    • New India
  • International
  • Entertainment
  • Crime
  • Business
  • Sports
  • Home
  • Noida
  • Breaking
  • National
    • New India
  • International
  • Entertainment
  • Crime
  • Business
  • Sports
  • Noida
  • Breaking
  • National
  • International
  • Entertainment
  • Crime
  • Business
  • Sports
CliQ INDIA Sites > CliQ INDIA Nepali > National > चक्रवात ‘मोन्था’ ले लियो उग्र रूप, दक्षिण-पूर्वी भारतमा घना वर्षाको चेताउनी, तमिलनाडूका दुई जिल्लामा स्कूल बन्द, 60 ट्रेन रद्द
National

चक्रवात ‘मोन्था’ ले लियो उग्र रूप, दक्षिण-पूर्वी भारतमा घना वर्षाको चेताउनी, तमिलनाडूका दुई जिल्लामा स्कूल बन्द, 60 ट्रेन रद्द

CliQ INDIA
Last updated: October 29, 2025 7:21 am
CliQ INDIA
Share
3 Min Read
SHARE

चेन्नई, 28 अक्टोबर (हि.स.)। बंगालको खाड़ीमा चक्रवात ‘मोन्था’ एक अत्यन्त भीषण चक्रवाती तूफान बनेको छ। योस तूफान आज 28 अक्टोबर साझँ वा राति आन्ध्र प्रदेशको तट (काकीनाडा निकट मछलीपट्टनम र कलिंगपट्टनमबीच) सित ठोकिने आशंका छ, जसको गति 110 किलोमीटर प्रति घण्टासम्म पुग्नसक्छ, यसैले तमिलनाडूका दुई जिल्ला चेन्नई र तिरूवल्लूरमा स्कूलहरूमा छूट्टी घोषित गरिएको छ।

मौसम विभागले आज बिहान 28 अक्टोबर 2025 को आफ्ना ताजा अपडेटमा भनेको छ, तूफान ‘मोन्था’ को कारण आन्ध्र प्रदेश, ओडिशा, छत्तीसगढ़, तेलंगाना, तमिलनाडु, पुडुचेरी र अन्य केही राज्यहरूमा भारीदेखि अति भारी वर्षा हुने आशंका छ। ‘मोन्था’ चक्रवात आज मंगलवार बिहान एक अत्यन्त भीषण चक्रवाती तूफानमा परिणत भएको छ। मौसम विभागको तर्फबाट चक्रवात आज साझँ वा राति आन्ध्र प्रदेशको मछलीपट्टनम र कलिंगपट्टनमबीच तटलाई नाघ्न सक्ने घोषणा गरिएको छ। यो पनि चेताउनी दिइएको छ कि तट नाघेको समय हावाको गति 110 किलोमीटर प्रति घण्टासम्म पुग्नसक्छ।

मौसम विभागको तर्फबाट बताइयो, चक्रवात ‘मोन्था’ गत आइतवार बंगालको खाड़ीको दक्षिण-पश्चिम र त्यस निकट दक्षिण-पूर्वमा बनेको थियो। हिजोसम्म यो चेन्नईदेखि 400 किलोमीटर पूर्व, आन्ध्र प्रदेशको काकीनाडादेखि 500 किलोमीटर दक्षिण-दक्षिणपूर्व र पोर्ट ब्लेयरदेखि 800 किलोमीटर पश्चिममा थियो। ‘मोन्था’ चक्रवात 17 किलोमीटर प्रति घण्टाको बेगले तमिलनाडु र आन्ध्र प्रदेशतिर पनि बढ़िरहेको थियो। यस्तो स्थितिमा भारतीय विभागले बताएको छ, ‘मोन्था’ चक्रवात आज बिहान एक अत्यन्त भीषण चक्रवाती तूफ़ानमा परिणत भएको छ।

मौसम विभाग अनुसार, ‘मोन्था’ चक्रवात जुन स्थानमा तटलाई नाघ्नेछ, त्यो तमिलनाडू निकट छ, यसैले न केवल आन्ध्र प्रदेश तर तमिलनाडूमा पनि भारी वर्षा हुनेछ। यद्यपि, सोमवार रातिदेखिकै तमिलनाडूको राजधानी चेन्नई, तिरुवल्लूर, कांचीपुरम समेत राज्यका अन्य जिल्लाहरूमा घना वर्षा भइरहेको छ। ‘मोन्था’ को प्रभाव आन्ध्र प्रदेश, ओडिशा, तमिलनाडु, पश्चिम बंगाल, छत्तीसगढ़ र झारखण्ड जस्ता राज्यहरूमा पनि देखिँदैछ। सम्भवतः बिहारको मौसममाथि पनि यसको असर पर्नेछ।

मौसम विभागले भनेको छ, आज दिउँसोदेखि तमिलनाडुका लगभग सबै जिल्लाहरूमा पानी पर्नेछ र आन्ध्र प्रदेश निकट तिरुवल्लूर, चेन्नई, कांचीपुरम, विल्लुपुरम, चेंगलपट्टू, वेल्लोर र रानीपेट सहित उत्तरी जिल्लाहरूमा घना वर्षा हुने सम्भावना छ। सावधानी अन्तर्गत चेन्नई र तिरुवल्लूरमा स्कूलहरूमा छुट्टी घोषित गरिएको छ। कांचीपुरम, रानीपेट र चेंगलपट्टू सहित धेरै जिल्लाहरूमा पनि घना वर्षाको चेताउनी जारी गरिएको छ तर अहिलेसम्म त्यहाँका स्कूलहरूमा छुट्टी घोषित गरिएको छैन। यस बाहेक मछुआराहरूलाई तमिलनाडूको समुद्रमा नजाने चेताउनी दिइएको छ।

‘मोन्था’ को कारण 60 ट्रेन रद्द

चक्रवाती तूफ़ान ‘मोन्था’ तटतिर बढ्नसाथ पूरा आन्ध्र प्रदेशमा घना वर्षा भइरहेको छ। यसले गर्दा राज्यका 16 जिल्लाका लागि रेड अलर्ट जारी गरिएको छ। यस बाहेक आन्ध्र प्रदेश र तमिलनाडु सहित अन्य राज्यहरू भएर गुज्रिने 60 ट्रेनको सेवा रद्द गरिएको छ। दक्षिण रेलवेले घोषणा गरेको छ, 20 भन्दा धेरै ट्रेनहरूको समयमा बदलाव गरिएको छ। यसैगरी चेन्नईदेखि विशाखापत्तनम सहित आन्ध्र प्रदेशका अन्य हिस्साहरूका लागि 12 उड़ान पनि रद्द गरिएको छ।

घना वर्षाको सम्भावना

मौसम विभागले भनेको छ, आज साझँ जब चक्रवात ‘मोन्था’ आन्ध्र पदेश भएर गुज्रिनेछ, चेन्नई, तिरूवल्लूर र कांचीपुरम जिल्लाहरूमा तीव्र गतिमा हावा चल्नेछ।

हिन्दुस्थान समाचार / भवानी थामी

You Might Also Like

बीएचयू कार्यकारी परिषद गठनमा जवाफ दर्ता नगर्दा चेताउनी
प्रधानमन्त्री मोदीले आफ्ना पूर्ववर्ती मोरारजी देसाई श्रद्धाञ्जली अर्पित गरे
उड़ी सेक्टरमा अबेर राती दुई आतंवादी मारिए, खोजी अभियान जारी
जम्मूबाट 7579 अमरनाथ तीर्थायात्रीहरूको अझ् एक टोली कश्मीर घाटी प्रस्थान
इतिहासका पानाहरूमा 3 दिसम्बर, भोपालको युनियन कार्बाइड कारखानाबाट ग्यास लिक, ३,००० भन्दा बढीको मृत्यु

Sign Up For Daily Newsletter

Be keep up! Get the latest breaking news delivered straight to your inbox.
[mc4wp_form]
By signing up, you agree to our Terms of Use and acknowledge the data practices in our Privacy Policy. You may unsubscribe at any time.
Share This Article
Facebook Whatsapp Whatsapp Telegram Copy Link Print
Share
What do you think?
Love0
Sad0
Happy0
Angry0
Wink0
Previous Article तट तर्फ अझ द्रूत गतिमा बढ़िरहेको छ चक्रवात ‘मान्था’, पश्चिम बंगालमा वर्षा हुने चेताउनी
Next Article छठ पूजा अवधि पोखरीमा स्नान गरिरहेका व्यक्तिको डुबेर मृत्यु
Leave a Comment Leave a Comment

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Stay Connected

FacebookLike
XFollow
InstagramFollow
YoutubeSubscribe
- Advertisement -
Ad imageAd image

Latest News

रुपैयाँको गिरावट र कच्चा तेलको बढ्दो मूल्यका बीच भारतीय शेयर बजार रातो रंगमा खुलेको छ ।
Business
May 23, 2026
महाराष्ट्रको कदमपछि केन्द्रले कांग्रेस शासित राज्यहरूलाई हवाई इन्धनमा भ्याट घटाउन आग्रह गर्यो
National
May 23, 2026
सर्वोच्च अदालतले आर्थिक रूपमा उन्नत ओबीसी परिवारका लागि आरक्षित सुविधाको निरन्तरतामाथि प्रश्न उठायो
National
May 23, 2026
लखनऊ सुपर जायंट्स र पञ्जाब किंग्स आईपीएल २०२६ को उच्च जोखिमको सामनाका लागि तयार
Sports
May 23, 2026

//

We are rapidly growing digital news startup that is dedicated to providing reliable, unbiased, and real-time news to our audience.

We are rapidly growing digital news startup that is dedicated to providing reliable, unbiased, and real-time news to our audience.

Sign Up for Our Newsletter

Sign Up for Our Newsletter

Subscribe to our newsletter to get our newest articles instantly!

Follow US

Follow US

© 2026 cliQ India. All Rights Reserved.

CliQ INDIA Nepali
  • English – अंग्रेज़ी
  • Hindi – हिंदी
  • Punjabi – ਪੰਜਾਬੀ
  • Marathi – मराठी
  • German – Deutsch
  • Gujarati – ગુજરાતી
  • Urdu – اردو
  • Telugu – తెలుగు
  • Bengali – বাংলা
  • Kannada – ಕನ್ನಡ
  • Odia – ଓଡିଆ
  • Assamese – অসমীয়া
  • Nepali – नेपाली
  • Spanish – Española
  • French – Français
  • Japanese – フランス語
  • Arabic – فرنسي
Welcome Back!

Sign in to your account

Username or Email Address
Password

Lost your password?