• English
  • Hindi
  • Punjabi
  • Marathi
  • German
  • Gujarati
  • Urdu
  • Telugu
  • Bengali
  • Kannada
  • Odia
  • Assamese
  • Nepali
  • Spanish
  • French
  • Japanese
  • Arabic
  • Home
  • Noida
  • Breaking
  • National
    • New India
  • International
  • Entertainment
  • Crime
  • Business
  • Sports
Notification
  • Home
  • Noida
  • Breaking
  • National
    • New India
  • International
  • Entertainment
  • Crime
  • Business
  • Sports
  • Home
  • Noida
  • Breaking
  • National
    • New India
  • International
  • Entertainment
  • Crime
  • Business
  • Sports
  • Noida
  • Breaking
  • National
  • International
  • Entertainment
  • Crime
  • Business
  • Sports
CliQ INDIA Sites > CliQ INDIA Nepali > National > उत्तरकाशी टनलमा फसेका मजदूरहरूका परिवार एवं अन्य श्रमिकहरूमा आक्रोश बढ़्दै गइरहेको छ
National

उत्तरकाशी टनलमा फसेका मजदूरहरूका परिवार एवं अन्य श्रमिकहरूमा आक्रोश बढ़्दै गइरहेको छ

CliQ INDIA
Last updated: November 17, 2023 1:08 pm
CliQ INDIA
Share
2 Min Read
SHARE

– सरकारले रेस्क्यूको लागि हरसम्भव प्रयास गरिरहेको छ: वीके सिंह

उत्तरकाशी, 16 नोभेम्बर : उत्तरकाशीको सिल्क्यारा टनलमा फसेका 40 मजदूरहरूका परिवार, स्थानीय मानिसहरू एवं अन्य श्रमिकहरूको धैर्य आक्रोशमा परिवर्तन भइरहेको छ। सबैले सुरूङ्गको कार्यदायी संस्थालाई सौझै जिम्मेवार ठहराइरहेका छन्।

केही श्रमिकहरूद्वारा बताइँदैछ, गत 12 नोभेम्बरमा सुरूङ्गको 200 मीटर भाग पहिला सामान्य रूपमा धस्किएर तल झऱ्यो। यस ठाउँको माटो लगातार धस्किँदै गइरहेको थियो भने श्रमिकहरू भित्र काममा जाँदा आफ्नो ज्यान बचाएर बाहिर निक्लिन्थे। त्यो दिन पनि सामान्य रूपमा माटो धस्किँदा एउटा शटक्रिट मसिन र एउटा बुमर मसिनले काम गरिरहेको थियो, तर माटो धस्किनसाथ अपरेटरहरू मसिन छोड़ेर भागे जसले गर्दा दुवै मसिन त्यहीँ माटोमा पुरिए। अर्थात अब पाइपलाई प्रवेश गराउने कार्य अघि बढ़्यो भने उक्त दुईवटा मसिन पनि बाधा बन्नसक्छ।

श्रमिकहरू भन्छन्, पैह्रोग्रस्त क्षेत्रको स्थायी समाधान गर्नको सट्टा कामलाई अघि बढ़ाइयो यसै भागमा सरियाको रिब बसाइयो। 32 एमएम सरियाले माटोको भारलाई सहन गर्न नसकेपछि टनौं माटोले सुरूङ्ग भरियो। सुरूङ्गको दुई हजार मीटरदेखि एक्काइस सय मीटरसम्मको भागलाई स्थायी बनाइएको छैन। यहाँबाट माटो फाल्नसाथ फेरि अर्को माटो माथिबाट झर्छ। अहिलेघरि बाहिर बसेका मानिसहरूको आक्रोश बढ़्दै गइरहेको छ। अधिकारीहरूले उनीहरूलाई सम्झाइरहेका छन् साथै श्रमिकहरू चाँड़ै सुरक्षित बाहिर आउने आशा देखाइरहेका छन्। एसडीआरएफ, एनडीआरएफ, पुलिस पूर्ण जोश-जाँगर अनि मिहेनतको साथमा राहत अनि बचाउ कार्यमा जुटेका छन्।

बिहीवार उत्तरकाशीको सिल्क्यारा टनल साइटमा पुगेका केन्द्रिय राज्यमन्त्री जनरल (भूपू) वीके सिंहले टनलमा फसेका मजदूरहरूको परिवारसित बातचित गरी भरोसा दिलाए, सरकारले बचाउको लागि हरसम्भव प्रयास गरिरहेको छ। संयम राख्नुहोस् अनि सरकारका प्रयासहरूमा सहयोग गर्नुहोस्।

You Might Also Like

मथुरामा राष्ट्रिय स्वयंसेवक संघको कार्य़कारी मण्डलको दुई दिवसीय बैठक शुरू, संघ प्रमुखले गरे शुभारम्भ | BulletsIn
भारतीय अन्तरिक्ष यात्री शुभांशु शुक्ला स्वदेश फर्किए, दिल्ली एयरपोर्टमा भव्य स्वागत
विदेशी महिलाको शव संदिग्ध अवस्थामा होटलको कोठाभित्र भेटियो
उर्वरकको कालाबजार रोक्न केन्द्र सरकारको ठूलो कारबाही, देशभरि ३.१७ लाख छापा, ३,६४५ लाइसेन्स रद्द र ४१८ एफआईआर
उत्तर प्रदेशमा बांग्लादेशी रोहिंग्या घुसपैठीहरू विरूद्ध ठूलो कारबाही शुरू

Sign Up For Daily Newsletter

Be keep up! Get the latest breaking news delivered straight to your inbox.
[mc4wp_form]
By signing up, you agree to our Terms of Use and acknowledge the data practices in our Privacy Policy. You may unsubscribe at any time.
Share This Article
Facebook Whatsapp Whatsapp Telegram Copy Link Print
Share
What do you think?
Love0
Sad0
Happy0
Angry0
Wink0
Previous Article डोडामा फेरि भूकम्पको झट्का महसूस गरियो
Next Article अज्ञात महिलाको शव भेटियो
Leave a Comment Leave a Comment

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Stay Connected

FacebookLike
XFollow
InstagramFollow
YoutubeSubscribe
- Advertisement -
Ad imageAd image

Latest News

रुपैयाँको गिरावट र कच्चा तेलको बढ्दो मूल्यका बीच भारतीय शेयर बजार रातो रंगमा खुलेको छ ।
Business
May 23, 2026
महाराष्ट्रको कदमपछि केन्द्रले कांग्रेस शासित राज्यहरूलाई हवाई इन्धनमा भ्याट घटाउन आग्रह गर्यो
National
May 23, 2026
सर्वोच्च अदालतले आर्थिक रूपमा उन्नत ओबीसी परिवारका लागि आरक्षित सुविधाको निरन्तरतामाथि प्रश्न उठायो
National
May 23, 2026
लखनऊ सुपर जायंट्स र पञ्जाब किंग्स आईपीएल २०२६ को उच्च जोखिमको सामनाका लागि तयार
Sports
May 23, 2026

//

We are rapidly growing digital news startup that is dedicated to providing reliable, unbiased, and real-time news to our audience.

We are rapidly growing digital news startup that is dedicated to providing reliable, unbiased, and real-time news to our audience.

Sign Up for Our Newsletter

Sign Up for Our Newsletter

Subscribe to our newsletter to get our newest articles instantly!

Follow US

Follow US

© 2026 cliQ India. All Rights Reserved.

CliQ INDIA Nepali
  • English – अंग्रेज़ी
  • Hindi – हिंदी
  • Punjabi – ਪੰਜਾਬੀ
  • Marathi – मराठी
  • German – Deutsch
  • Gujarati – ગુજરાતી
  • Urdu – اردو
  • Telugu – తెలుగు
  • Bengali – বাংলা
  • Kannada – ಕನ್ನಡ
  • Odia – ଓଡିଆ
  • Assamese – অসমীয়া
  • Nepali – नेपाली
  • Spanish – Española
  • French – Français
  • Japanese – フランス語
  • Arabic – فرنسي
Welcome Back!

Sign in to your account

Username or Email Address
Password

Lost your password?