• English
  • Hindi
  • Punjabi
  • Marathi
  • German
  • Gujarati
  • Urdu
  • Telugu
  • Bengali
  • Kannada
  • Odia
  • Assamese
  • Nepali
  • Spanish
  • French
  • Japanese
  • Arabic
  • Home
  • Noida
  • Breaking
  • National
    • New India
  • International
  • Entertainment
  • Crime
  • Business
  • Sports
Notification
  • Home
  • Noida
  • Breaking
  • National
    • New India
  • International
  • Entertainment
  • Crime
  • Business
  • Sports
  • Home
  • Noida
  • Breaking
  • National
    • New India
  • International
  • Entertainment
  • Crime
  • Business
  • Sports
  • Noida
  • Breaking
  • National
  • International
  • Entertainment
  • Crime
  • Business
  • Sports
CliQ INDIA Sites > CliQ INDIA Nepali > National > विकसित भारत सङ्कल्प यात्रा अन्तर्गत अहिलेसम्ममा देशमा 1232 स्वास्थ्य शिविर सम्पन्न गरियो
National

विकसित भारत सङ्कल्प यात्रा अन्तर्गत अहिलेसम्ममा देशमा 1232 स्वास्थ्य शिविर सम्पन्न गरियो

CliQ INDIA
Last updated: November 23, 2023 6:00 am
CliQ INDIA
Share
2 Min Read
SHARE

नयाँ दिल्ली, 22 नोभेम्बर (हि.स.)। जनजातीय गौरव दिवसको अवसरमा केन्द्र सरकारद्वारा शुरू गरिएको विकसित भारत सङ्कल्प यात्रा अन्तर्गत अहिलेसम्ममा देशभरि 1232 स्वास्थ्य शिविर आयोजना गरिसकिएको छ। केन्द्रिय स्वास्थ्य मन्त्रालयले बुधवार बतायो, यस यात्रा अन्तर्गत 203 ग्राम पञ्चायतहरूमा 1232 स्वास्थ्य शिविर आयोजना गरिसकिएको छ जसमा 1,66,000 भन्दा अधिक मानिसहरूको उपस्थिति दर्ता गरिएको छ। यी शिविरहरूमा 33,000 भन्दा अधिक आयुष्मान कार्ड बनाइएको छ भने 21,000 भन्दा अधिक भौतिक कार्ड वितरित गरिसकिएको छ।

यस अतिरिक्त 41,000 भन्दा अधिक मानिसहरूको टीबीको जाँच गरियो भने 4,000 भन्दा अधिक मानिसहरूलाई उच्च सार्वजनिक स्वास्थ्य सुविधाको लागि रेफर गरियो। 24,000 भन्दा अधिक मानिसहरूको एससीडीको जाँच गरियो भने 1100 मानिसहरूलाई उच्च सार्वजनिक स्वास्थ्य सुविधाको लागि रेफर गरियो। उच्च लगभग 1,35,000 मानिसहरूको उच्च रक्तचाप र मधुमेहको जाँच गरियो भने 10,000 भन्दा अधिक मानिसहरूलाई उच्च सार्वजनिक स्वास्थ्य सुविधाको लागि रेफर गरियो।

उल्लेखनीय छ, सारा देशभरि नै केन्द्र सरकारका योजनाहरूको लाभ पुऱ्याउँदै प्रधानमन्त्री नरेन्द्र मोदीले गत 15 नोभेम्बरमा झारखण्डको खुँटीबाट विकसित भारतको सङ्कल्प यात्रा आरम्भ गरेका थिए जसान्तर्गत तत्काल सेवाहरूको सुविधा उपलब्ध गराउनका लागि डाक विभाग, स्वास्थ्य विभाग सहित अन्य विभागहरूद्वारा विभिन्न शिविर आयोजना गरिँदैछ। सरकारका प्रमुख योजनाहरूको बारेमा नागरिकहरूलाई सूचित गर्न तथा उनीहरूलाई सशक्त बनाउनका लागि यस यात्राको माध्यमबाट जागरूकता फैलाउँदै नागरिकहरूसम्म प्रत्यक्ष रूपमा कल्याणकारी योजनाहरूको लाभ पुऱ्याउने काम गरिँदैछ।

हिन्दुस्थान समाचार/उष्णता

You Might Also Like

कोलकातामा सीईओ अफिस नजिक बीएलओहरूको प्रदर्शनप्रति निर्वाचन आयोग कड़ा, रिपोर्ट मागियो
बिहारको ग्याङस्टर सरोज राय गुरुग्राममा पुलिस भिड़न्तमा मारिए | BulletsIn
दिल्ली: कड़कड़डूमा कोर्टस्थित बस्तीमा आगलागी, 3 जनाको मृत्यु | BulletsIn
लेह शहरमा कर्फ्यू जारी, स्थिति पूर्ण रूपमा शान्तिपूर्ण
प्रधानमन्त्री मोदी, भाजपाले स्वामी विवेकानन्दलाई गरे नमन

Sign Up For Daily Newsletter

Be keep up! Get the latest breaking news delivered straight to your inbox.
[mc4wp_form]
By signing up, you agree to our Terms of Use and acknowledge the data practices in our Privacy Policy. You may unsubscribe at any time.
Share This Article
Facebook Whatsapp Whatsapp Telegram Copy Link Print
Share
What do you think?
Love0
Sad0
Happy0
Angry0
Wink0
Previous Article तेञ्जिङ जिग्मी नामग्यालको निधनमा एसडीएफ पार्टीद्वारा शोक प्रकट
Next Article राजधानी गान्तोकमा खाना पकाउने ग्यास सिलिन्डर सरकारले प्रशस्त उपलब्ध गराउनुपर्छः एसडीएफ
Leave a Comment Leave a Comment

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Stay Connected

FacebookLike
XFollow
InstagramFollow
YoutubeSubscribe
- Advertisement -
Ad imageAd image

Latest News

रुपैयाँको गिरावट र कच्चा तेलको बढ्दो मूल्यका बीच भारतीय शेयर बजार रातो रंगमा खुलेको छ ।
Business
May 23, 2026
महाराष्ट्रको कदमपछि केन्द्रले कांग्रेस शासित राज्यहरूलाई हवाई इन्धनमा भ्याट घटाउन आग्रह गर्यो
National
May 23, 2026
सर्वोच्च अदालतले आर्थिक रूपमा उन्नत ओबीसी परिवारका लागि आरक्षित सुविधाको निरन्तरतामाथि प्रश्न उठायो
National
May 23, 2026
लखनऊ सुपर जायंट्स र पञ्जाब किंग्स आईपीएल २०२६ को उच्च जोखिमको सामनाका लागि तयार
Sports
May 23, 2026

//

We are rapidly growing digital news startup that is dedicated to providing reliable, unbiased, and real-time news to our audience.

We are rapidly growing digital news startup that is dedicated to providing reliable, unbiased, and real-time news to our audience.

Sign Up for Our Newsletter

Sign Up for Our Newsletter

Subscribe to our newsletter to get our newest articles instantly!

Follow US

Follow US

© 2026 cliQ India. All Rights Reserved.

CliQ INDIA Nepali
  • English – अंग्रेज़ी
  • Hindi – हिंदी
  • Punjabi – ਪੰਜਾਬੀ
  • Marathi – मराठी
  • German – Deutsch
  • Gujarati – ગુજરાતી
  • Urdu – اردو
  • Telugu – తెలుగు
  • Bengali – বাংলা
  • Kannada – ಕನ್ನಡ
  • Odia – ଓଡିଆ
  • Assamese – অসমীয়া
  • Nepali – नेपाली
  • Spanish – Española
  • French – Français
  • Japanese – フランス語
  • Arabic – فرنسي
Welcome Back!

Sign in to your account

Username or Email Address
Password

Lost your password?