• English
  • Hindi
  • Punjabi
  • Marathi
  • German
  • Gujarati
  • Urdu
  • Telugu
  • Bengali
  • Kannada
  • Odia
  • Assamese
  • Nepali
  • Spanish
  • French
  • Japanese
  • Arabic
  • Home
  • Noida
  • Breaking
  • National
    • New India
  • International
  • Entertainment
  • Crime
  • Business
  • Sports
Notification
  • Home
  • Noida
  • Breaking
  • National
    • New India
  • International
  • Entertainment
  • Crime
  • Business
  • Sports
  • Home
  • Noida
  • Breaking
  • National
    • New India
  • International
  • Entertainment
  • Crime
  • Business
  • Sports
  • Noida
  • Breaking
  • National
  • International
  • Entertainment
  • Crime
  • Business
  • Sports
CliQ INDIA Sites > CliQ INDIA Nepali > National > वर्षको पहिलो दिनमै कमर्सियल ग्यास सिलिन्डरको मूल्य वृद्धि, १९ किलोग्रामको सिलिन्डर १११ रुपियाँ महँगो
National

वर्षको पहिलो दिनमै कमर्सियल ग्यास सिलिन्डरको मूल्य वृद्धि, १९ किलोग्रामको सिलिन्डर १११ रुपियाँ महँगो

CliQ INDIA
Last updated: January 2, 2026 12:15 am
CliQ INDIA
Share
2 Min Read
SHARE

– घरेलु प्रयोगका ग्यास सिलिन्डरको मूल्यमा कुनै परिवर्तन छैन

नयाँ दिल्ली, 01 जनवरी (हि.स.)। तेल बजार कम्पनीहरूले नयॉं साल २०२६ को पहिलो दिनमै एलपीजी ग्यास सिलिन्डरको मूल्य बढाएका छन्। तर यो मूल्यवृद्धि केवल १९ किलोग्राम क्षमताको कमर्सियल एलपीजी सिलिन्डरसम्म मात्र सीमित रहेको छ। घरेलु प्रयोगमा आउने १४.२ किलोग्रामको एलपीजी ग्यास सिलिन्डरको मूल्यमा भने कुनै परिवर्तन गरिएको छैन।

वर्षको पहिलो दिनमै कमर्सियल ग्यास सिलिन्डरको मूल्य १११ रुपियाँसम्म बढाइएको छ। नयाँ मूल्य आज अर्थात् ०१ जनवरी २०२६ देखि लागू भएको छ। यस वृद्धिपछि दिल्लीमा १९ किलोग्रामको कमर्सियल एलपीजी सिलिन्डरको मूल्य अब १,६९१.५० रुपियाँ पुगेको छ। यसअघि यो सिलिन्डर १,५८०.५० रुपियाँमा उपलब्ध थियो।

त्यसैगरी कोलकातामा १९ किलोग्रामको कमर्सियल एलपीजी सिलिन्डरको मूल्य १,६८४ रुपियाँबाट बढेर १,७९५ रुपियाँ पुगेको छ। मुम्बईमा अब यसको मूल्य १,६४२.५० रुपियाँ भएको छ, जबकि पहिले १,५३१.५० रुपियाँ थियो। चेन्नईमा १९ किलोग्रामको कमर्सियल एलपीजी सिलिन्डरको मूल्य १,७३९.५० रुपियाँबाट बढाएर १,८४९.५० रुपियाँ पुगेको छ।

उल्लेखनीय छ, १९ किलोग्रामको कमर्सियल एलपीजी सिलिन्डर होटल, रेस्टुरेन्ट, ढाबा तथा अन्य व्यावसायिक संस्थानहरूमा प्रयोग गरिन्छ। यसअघि वर्षको अन्तिम महिना दिसम्बरमा १९ किलोग्रामको कमर्सियल एलपीजी सिलिन्डरको मूल्य घटाइएको थियो। गत महिना १ दिसम्बर, २०२५ देखि दिल्ली र कोलकातामा १० रुपियाँ, भने मुम्बई र चेन्नईमा ११ रुपियाँ प्रतिसिलिन्डर सस्तो बनाइएको थियो।

घरेलु प्रयोगमा आउने १४.२ किलोग्रामको एलपीजी सिलिन्डर (भान्साग्यास) को मूल्यमा गत वर्ष अप्रिलयता हालसम्म कुनै परिवर्तन गरिएको छैन। घरेलु एलपीजी सिलिन्डरको मूल्यमा अन्तिम पटक ८ अप्रेल, २०२५ मा परिवर्तन गरिएको थियो। हाल दिल्लीमा १४.२ किलोग्रामको घरेलु ग्यास सिलिन्डरको मूल्य ८५३ रुपियाँ छ। त्यसैगरी कोलकातामा ८७९ रुपियाँ, मुम्बईमा ८५२.५० रुपियाँ, चेन्नईमा ८६८.५० रुपियाँ, लखनऊमा ८९०.५० रुपियाँ, अहमदाबादमा ८६० रुपियाँ, हैदराबादमा ९०५ रुपियाँ, वाराणसीमा ९१६.५० रुपियाँ र पट्नामा ९५१ रुपियाँ कायम रहेको छ।

हिन्दुस्थान समाचार / भवानी थामी

You Might Also Like

प्राविधिक गडबडीपछि चेन्नई–सिंगापुर उडानमा २०० भन्दा बढी इन्डिगो यात्रुहरू करिब पाँच घण्टा ढिलाइमा परे।
कल्याणकारी विचारहरूबाटै समाजको हित सम्भव- प्रधानमन्त्री
इतिहासका पानामा २३ दिसम्बर: किसान दिवस विशेष, राष्ट्रप्रति समर्पित चौधरी चरण सिंहको जीवन
राष्ट्रपतिले राज कुमार गोयललाई मुख्य सूचना आयुक्तको रूपमा शपथ दिलाइन्
पीएम-किसानको २२ औं किस्ता मार्च १३ मा किसानलाई उपलब्ध हुने।

Sign Up For Daily Newsletter

Be keep up! Get the latest breaking news delivered straight to your inbox.
[mc4wp_form]
By signing up, you agree to our Terms of Use and acknowledge the data practices in our Privacy Policy. You may unsubscribe at any time.
Share This Article
Facebook Whatsapp Whatsapp Telegram Copy Link Print
Share
What do you think?
Love0
Sad0
Happy0
Angry0
Wink0
Previous Article सपा नेता सन्दीप यादवलाई पठाइयो गुण्डा एक्टको नोटिस
Next Article नयाँ वर्ष 2026 तथा कल्पतरू उत्सवमा ममता ब्यानर्जीको सन्देश
Leave a Comment Leave a Comment

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Stay Connected

FacebookLike
XFollow
InstagramFollow
YoutubeSubscribe
- Advertisement -
Ad imageAd image

Latest News

रुपैयाँको गिरावट र कच्चा तेलको बढ्दो मूल्यका बीच भारतीय शेयर बजार रातो रंगमा खुलेको छ ।
Business
May 23, 2026
महाराष्ट्रको कदमपछि केन्द्रले कांग्रेस शासित राज्यहरूलाई हवाई इन्धनमा भ्याट घटाउन आग्रह गर्यो
National
May 23, 2026
सर्वोच्च अदालतले आर्थिक रूपमा उन्नत ओबीसी परिवारका लागि आरक्षित सुविधाको निरन्तरतामाथि प्रश्न उठायो
National
May 23, 2026
लखनऊ सुपर जायंट्स र पञ्जाब किंग्स आईपीएल २०२६ को उच्च जोखिमको सामनाका लागि तयार
Sports
May 23, 2026

//

We are rapidly growing digital news startup that is dedicated to providing reliable, unbiased, and real-time news to our audience.

We are rapidly growing digital news startup that is dedicated to providing reliable, unbiased, and real-time news to our audience.

Sign Up for Our Newsletter

Sign Up for Our Newsletter

Subscribe to our newsletter to get our newest articles instantly!

Follow US

Follow US

© 2026 cliQ India. All Rights Reserved.

CliQ INDIA Nepali
  • English – अंग्रेज़ी
  • Hindi – हिंदी
  • Punjabi – ਪੰਜਾਬੀ
  • Marathi – मराठी
  • German – Deutsch
  • Gujarati – ગુજરાતી
  • Urdu – اردو
  • Telugu – తెలుగు
  • Bengali – বাংলা
  • Kannada – ಕನ್ನಡ
  • Odia – ଓଡିଆ
  • Assamese – অসমীয়া
  • Nepali – नेपाली
  • Spanish – Española
  • French – Français
  • Japanese – フランス語
  • Arabic – فرنسي
Welcome Back!

Sign in to your account

Username or Email Address
Password

Lost your password?