• English
  • Hindi
  • Punjabi
  • Marathi
  • German
  • Gujarati
  • Urdu
  • Telugu
  • Bengali
  • Kannada
  • Odia
  • Assamese
  • Nepali
  • Spanish
  • French
  • Japanese
  • Arabic
  • Home
  • Noida
  • Breaking
  • National
    • New India
  • International
  • Entertainment
  • Crime
  • Business
  • Sports
Notification
  • Home
  • Noida
  • Breaking
  • National
    • New India
  • International
  • Entertainment
  • Crime
  • Business
  • Sports
  • Home
  • Noida
  • Breaking
  • National
    • New India
  • International
  • Entertainment
  • Crime
  • Business
  • Sports
  • Noida
  • Breaking
  • National
  • International
  • Entertainment
  • Crime
  • Business
  • Sports
CliQ INDIA Sites > CliQ INDIA Nepali > National > रेल मन्त्री अश्विनी वैष्णवका पिता दाऊलाल वैष्णवको जोधपुरमा निधन
National

रेल मन्त्री अश्विनी वैष्णवका पिता दाऊलाल वैष्णवको जोधपुरमा निधन

CliQ INDIA
Last updated: July 9, 2025 4:21 am
CliQ INDIA
Share
2 Min Read
SHARE

नयाँ दिल्ली, 08 जुलाई (हि.स.)। रेल मन्त्री अश्विनी वैष्णवका पिता दाऊलाल वैष्णवको मंगलवार 81 वर्षको उमेरमा निधन भयो। उनी लामो समयदेखि बिरामी थिए औ जोधपुर स्थित अखिल भारतीय आयुर्विज्ञान संस्थान (एम्स) मा उनको उपचार चलिरहेको थियो।

जोधपुर एम्सले एक बयानमा बतायो, लगभग 11.52 बजी उनको निधन भयो। उनी गत केही दिनदेखि गम्भीर रूपमा बिरामी थिए र एम्समा उपचाराधीन थिए। चिकित्सा टीमको हरसम्भव प्रय़ास भएपनि उनलाई बचाउन सकिएन। पिताको गम्भीर अवस्थाबारे जानकारी पाउनसाथ अश्विनी वैष्णव तत्काल दिल्लीदेखि जोधपुर प्रस्थान भए औं बिहान 10.30 बजी विमानमा त्यहाँ पुगे। एयरपोर्टदेखि उनी सोझै आफ्नो निवास स्थान पुगे, जहाँ परिवारका अन्य सदस्य पहिलेदेखि उपस्थित थिए। केन्द्रिय पत्तन, पोत परिवहन र जलमार्ग मन्त्री सर्बानन्द सोनोवालले दाऊलाल वैष्णवको निधनमा गहिरो शोक प्रकट गरेका छन्।

उनले सोशल मीडिया प्लेटफार्म एक्समा भनेका छन्, केन्द्रिय मन्त्रीमण्डलमा मेरा साथी अश्विनी वैष्णवका पूज्य पिताको निधनको समाचार अत्यन्त दुःखद छ। शोक संतप्त परिजनहरूको साथ मेरो समवेदना छ। ईश्वरले पुण्यात्मालाई आफ्नो श्रीचरणहरूमा स्थान दिउन् एवं शोकाकुल परिजनहरूलाई दुःखको यस क्षणमा बल प्रदान गरून्।

दाऊलाल वैष्णव राजस्थानको पाली जिल्लाको जीवन्द कलां गाउँका मूल निवासी थिए र पहिले सरपंचको रूपमा आफ्नो सेवाहरू दिइसकेका थिए। ग्रामीण राजनीति र समाज सेवामा उनको सक्रिय योगदान रहेको छ। उनको सरल र मिलनसार थिए, जसले गर्दा उनी आफ्नो गाउँ र वरपरका क्षेत्रहरूमा लोकप्रिय रहे।

हिन्दुस्थान समाचार / भवानी थामी

You Might Also Like

कानपुर ग्रामीण पुलिसको सराहनीय कार्य, दुर्घटनामा परेका यात्रीहरूलाई गन्तव्यमा पुर्‍याए | BulletsIn
बीजापुरमा नक्सलीहरूद्वारा मुखबिरीको आशंकामा एक ग्रामीणको हत्या
प्रधानमन्त्रीले दुई दिवसीय उत्तराखण्ड ग्लोबल इन्भेस्टर्स समिट- 2023 को गरे शुभारम्भ
इतिहासको पानामा 23 सेप्टेम्बरः 1929 मा बाल विवाह निरोधक विधेयक (शारदा अधिनियम) पारित
अयोध्यामा 495 वर्षपछि रामललासंग रामभक्तहरूले खेले होली

Sign Up For Daily Newsletter

Be keep up! Get the latest breaking news delivered straight to your inbox.
[mc4wp_form]
By signing up, you agree to our Terms of Use and acknowledge the data practices in our Privacy Policy. You may unsubscribe at any time.
Share This Article
Facebook Whatsapp Whatsapp Telegram Copy Link Print
Share
What do you think?
Love0
Sad0
Happy0
Angry0
Wink0
Previous Article अचानक आएको बाढ़ीले पैह्रो गएपछि एकजना व्यक्तिको मृत्यु
Next Article मृत्युको खरानीमा दबियो प्रश्न, सोनुले दिए आफ्नो सम्पूर्ण परिवारलाई दागबत्ती, डायनको शंकामा पाँच जनाको नृशंस हत्या
Leave a Comment Leave a Comment

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Stay Connected

FacebookLike
XFollow
InstagramFollow
YoutubeSubscribe
- Advertisement -
Ad imageAd image

Latest News

रुपैयाँको गिरावट र कच्चा तेलको बढ्दो मूल्यका बीच भारतीय शेयर बजार रातो रंगमा खुलेको छ ।
Business
May 23, 2026
महाराष्ट्रको कदमपछि केन्द्रले कांग्रेस शासित राज्यहरूलाई हवाई इन्धनमा भ्याट घटाउन आग्रह गर्यो
National
May 23, 2026
सर्वोच्च अदालतले आर्थिक रूपमा उन्नत ओबीसी परिवारका लागि आरक्षित सुविधाको निरन्तरतामाथि प्रश्न उठायो
National
May 23, 2026
लखनऊ सुपर जायंट्स र पञ्जाब किंग्स आईपीएल २०२६ को उच्च जोखिमको सामनाका लागि तयार
Sports
May 23, 2026

//

We are rapidly growing digital news startup that is dedicated to providing reliable, unbiased, and real-time news to our audience.

We are rapidly growing digital news startup that is dedicated to providing reliable, unbiased, and real-time news to our audience.

Sign Up for Our Newsletter

Sign Up for Our Newsletter

Subscribe to our newsletter to get our newest articles instantly!

Follow US

Follow US

© 2026 cliQ India. All Rights Reserved.

CliQ INDIA Nepali
  • English – अंग्रेज़ी
  • Hindi – हिंदी
  • Punjabi – ਪੰਜਾਬੀ
  • Marathi – मराठी
  • German – Deutsch
  • Gujarati – ગુજરાતી
  • Urdu – اردو
  • Telugu – తెలుగు
  • Bengali – বাংলা
  • Kannada – ಕನ್ನಡ
  • Odia – ଓଡିଆ
  • Assamese – অসমীয়া
  • Nepali – नेपाली
  • Spanish – Española
  • French – Français
  • Japanese – フランス語
  • Arabic – فرنسي
Welcome Back!

Sign in to your account

Username or Email Address
Password

Lost your password?