• English
  • Hindi
  • Punjabi
  • Marathi
  • German
  • Gujarati
  • Urdu
  • Telugu
  • Bengali
  • Kannada
  • Odia
  • Assamese
  • Nepali
  • Spanish
  • French
  • Japanese
  • Arabic
  • Home
  • Noida
  • Breaking
  • National
    • New India
  • International
  • Entertainment
  • Crime
  • Business
  • Sports
Notification
  • Home
  • Noida
  • Breaking
  • National
    • New India
  • International
  • Entertainment
  • Crime
  • Business
  • Sports
  • Home
  • Noida
  • Breaking
  • National
    • New India
  • International
  • Entertainment
  • Crime
  • Business
  • Sports
  • Noida
  • Breaking
  • National
  • International
  • Entertainment
  • Crime
  • Business
  • Sports
CliQ INDIA Sites > CliQ INDIA Nepali > National > राहुल गान्धीको नेतृत्वमा सोमवार इन्डी गठबन्धनका नेताहरूले संसददेखि चुनाउ आयोगसम्म मार्च निकाल्ने, भोट चोरीको आरोप
National

राहुल गान्धीको नेतृत्वमा सोमवार इन्डी गठबन्धनका नेताहरूले संसददेखि चुनाउ आयोगसम्म मार्च निकाल्ने, भोट चोरीको आरोप

CliQ INDIA
Last updated: August 11, 2025 1:46 am
CliQ INDIA
Share
1 Min Read
SHARE

नयाँ दिल्ली, 10 अगस्त (हि.स.)। लोकसभामा विपक्षका नेता राहुल गान्धीद्वारा चुनाउ आयोगमाथि भोट चोरीको गरेको आरोप लगाइपछि इन्डी गठबन्धनका नेताहरूले सोमवार संसद भवनदेखि चुनाउ आयोग कार्यालयसम्म मार्च निकाल्नेछन्।

सूत्रहरूबाट प्राप्त जानकारी अनुसार, 11 अगस्तमा विपक्षी सांसद, विपक्षका नेता राहुल गान्धी र इण्डिया गठबन्धनका शीर्ष नेताहरूको नेतृत्वमा संसद भवन परिसरबाट चुनाउ आयोग कार्यालयसम्म लगभग एक किलोमीटरको यो मार्च निकालिनेछ। विपक्षी दलहरूले चुनाउ आयोगको साथ बैठकको निम्ति अगावै समय मागेका छन्। विपक्षको भनाई छ, यो मार्च लोकतान्त्रिक प्रक्रियाहरूको पारदर्शिता र निष्पक्षता सुनिश्चित गर्ने मागलाई लिएर गरिँदैछ।

यस अगाड़ी 07 अगस्तमा राहुल गान्धी सहित विपक्षी नेताहरूले चुनाउ आयोग र भारतीय जनता पार्टी (भाजपा) माथि मिलीभगतले भोट चोरी गरेको आरोप लगाएका थिए। उनीहरूले दाबी गरेका थिए, उनीहरूसित उपलब्ध स्व-विश्लेषित आकंड़ाहरूबाट यो प्रमाणित हुन्छ कि चुनाउ प्रक्रियामा गड़बड़ी भएको छ।

विपक्षी दलहरूको आरोप छ, यस कथित मिलीभगतले मतदाताहरूको विश्वासलाई आघात पुऱ्याएको छ र लोकतन्त्रको आधारलाई कमजोर गरेको छ। उनीहरूको भनाई छ, जबसम्म चुनाउ प्रक्रियामा पारदर्शिता र ईमानदारी सुनिश्चित हुँदैन तबसम्म जनताको भरोसा बहाल हुनसक्दैन।

हिन्दुस्थान समाचार / भवानी थामी

You Might Also Like

तेलंगानामा मौसम सतर्कता: मार्च २६ मा २० जिल्लामा मेघगर्जनसहित वर्षाको आईएमडी पूर्वानुमान
प्रधानमन्त्री मोदीले भने- देशको 7.7 प्रतिशत जीडीपी वृद्धि 10 वर्षको परिवर्तनकारी सुधारहरूको परिणाम हो
कर्नाटकको हासनमा भएको दुर्घटनामा प्रधानमन्त्री मोदीले शोक व्यक्त गरे
आईटीसी र गोडफ्रे फिलिप्सको शेयर १७% सिगरेट मूल्य वृद्धि लाभ अपेक्षासह उम्मेरियो
ट्विशा शर्माको मृत्यु प्रकरण: भाइरल च्याट, पारिवारिक आरोप र नयाँ खुलासाले उद्योगलाई स्तब्ध बनायो

Sign Up For Daily Newsletter

Be keep up! Get the latest breaking news delivered straight to your inbox.
[mc4wp_form]
By signing up, you agree to our Terms of Use and acknowledge the data practices in our Privacy Policy. You may unsubscribe at any time.
Share This Article
Facebook Whatsapp Whatsapp Telegram Copy Link Print
Share
What do you think?
Love0
Sad0
Happy0
Angry0
Wink0
Previous Article पूर्व मेदिनीपुरमा लरीले पसलहरूलाई पेल्यो, दुई वटा शव भेटियो
Next Article आत्मविश्वेश्वर महादेव मन्दिर : सजावटमा लागेको आगोमा पाँचजना जले
Leave a Comment Leave a Comment

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Stay Connected

FacebookLike
XFollow
InstagramFollow
YoutubeSubscribe
- Advertisement -
Ad imageAd image

Latest News

रुपैयाँको गिरावट र कच्चा तेलको बढ्दो मूल्यका बीच भारतीय शेयर बजार रातो रंगमा खुलेको छ ।
Business
May 23, 2026
महाराष्ट्रको कदमपछि केन्द्रले कांग्रेस शासित राज्यहरूलाई हवाई इन्धनमा भ्याट घटाउन आग्रह गर्यो
National
May 23, 2026
सर्वोच्च अदालतले आर्थिक रूपमा उन्नत ओबीसी परिवारका लागि आरक्षित सुविधाको निरन्तरतामाथि प्रश्न उठायो
National
May 23, 2026
लखनऊ सुपर जायंट्स र पञ्जाब किंग्स आईपीएल २०२६ को उच्च जोखिमको सामनाका लागि तयार
Sports
May 23, 2026

//

We are rapidly growing digital news startup that is dedicated to providing reliable, unbiased, and real-time news to our audience.

We are rapidly growing digital news startup that is dedicated to providing reliable, unbiased, and real-time news to our audience.

Sign Up for Our Newsletter

Sign Up for Our Newsletter

Subscribe to our newsletter to get our newest articles instantly!

Follow US

Follow US

© 2026 cliQ India. All Rights Reserved.

CliQ INDIA Nepali
  • English – अंग्रेज़ी
  • Hindi – हिंदी
  • Punjabi – ਪੰਜਾਬੀ
  • Marathi – मराठी
  • German – Deutsch
  • Gujarati – ગુજરાતી
  • Urdu – اردو
  • Telugu – తెలుగు
  • Bengali – বাংলা
  • Kannada – ಕನ್ನಡ
  • Odia – ଓଡିଆ
  • Assamese – অসমীয়া
  • Nepali – नेपाली
  • Spanish – Española
  • French – Français
  • Japanese – フランス語
  • Arabic – فرنسي
Welcome Back!

Sign in to your account

Username or Email Address
Password

Lost your password?