• English
  • Hindi
  • Punjabi
  • Marathi
  • German
  • Gujarati
  • Urdu
  • Telugu
  • Bengali
  • Kannada
  • Odia
  • Assamese
  • Nepali
  • Spanish
  • French
  • Japanese
  • Arabic
  • Home
  • Noida
  • Breaking
  • National
    • New India
  • International
  • Entertainment
  • Crime
  • Business
  • Sports
Notification
  • Home
  • Noida
  • Breaking
  • National
    • New India
  • International
  • Entertainment
  • Crime
  • Business
  • Sports
  • Home
  • Noida
  • Breaking
  • National
    • New India
  • International
  • Entertainment
  • Crime
  • Business
  • Sports
  • Noida
  • Breaking
  • National
  • International
  • Entertainment
  • Crime
  • Business
  • Sports
CliQ INDIA Sites > CliQ INDIA Nepali > National > बिहारको मतदान उत्साहले तान्यो विश्वको ध्यान, देशको राजनीति र आगामी चुनाउको समीकरण परिवर्तन हुने संकेत
National

बिहारको मतदान उत्साहले तान्यो विश्वको ध्यान, देशको राजनीति र आगामी चुनाउको समीकरण परिवर्तन हुने संकेत

CliQ INDIA
Last updated: November 7, 2025 1:05 pm
CliQ INDIA
Share
3 Min Read
SHARE

बिहारले भारतको राजनीतिक नक्सामा प्रभाव पार्ने, ६४.६६ प्रतिशत मतदानसहित रच्यो इतिहास

पटना, ०७ नोभेम्बर (हि.स.)। भारतको राजनीतिक नक्सामा सधैं प्रभाव पार्ने बिहारले सन् २०२५ को पहिलो चरणको विधान सभा निर्वाचनमा ६४.६६ प्रतिशत मतदान गर्दै इतिहास रचेको छ। यो वृद्धि केवल राज्यको राजनीति होइन, राष्ट्रिय र अन्तरराष्ट्रिय राजनीतिक विश्लेषकहरूको नजरमा पनि विशेष केन्द्र बनेको छ।

इतिहास दोहोरिँदै, बदलिँदै राजनीतिक समीकरण

इतिहासमा जब–जब बिहारमा ६० प्रतिशतभन्दा बढी मतदान भएको छ (सन् १९९०, १९९५ र २००० मा), त्यतिबेला राज्यको सत्ता परिवर्तन भएको वा मिश्रित परिणाम आएको छ। यस पटक पनि यति ठूलो जनसहभागिताले एनडीए र महागठबन्धन दुबैका लागि रणनीतिक चुनौती सिर्जना गरेको छ।

राजनीतिक विज्ञ सुरेन्द्र अग्निहोत्री र प्रा. रविकान्त पाठका अनुसार, बिहारको यो चुनावी परिणामले आगामी राज्यसभा र लोकसभा चुनाउहरूको दिशा पनि निर्धारण गर्न सक्छ।

‘सिक्रेट भोटर’ को निर्णायक भूमिका

महिला मतदाताको लगातार बढ्दो सहभागिताले चुनाउमा निर्णायक भूमिका खेल्दैछ। प्रधानमन्त्री नरेन्द्र मोदी र मुख्यमन्त्री नीतीश कुमार दुबैले महिलालाई “सिक्रेट भोटर” भनेका छन्। एनडीएले महिला सशक्तिकरण कार्यक्रम र रोजगारी योजनाबाट लाभ उठाउने आशा राखेको छ, जबकि महागठबन्धन युवाहरू र महिलालाई आफ्नो पक्षमा तान्न रणनीति बनाइरहेको छ।

राष्ट्रिय र अन्तरराष्ट्रिय राजनीति र भारतको लोकतन्त्रको शक्ति

राजनीतिक विश्लेषक लभ कुमार मिश्रका अनुसार, यो बढ्दो मतदान केवल बिहारको होइन, सिङ्गो भारतको राजनीति परिवर्तन गर्न सक्ने संकेत हो। एनडीए वा महागठबन्धनको जित–हारले राष्ट्रिय राजनीतिक समीकरण, नीति निर्माण र आगामी लोकसभा चुनाउमा प्रत्यक्ष असर पार्न सक्छ।

अन्तरराष्ट्रिय स्तरमा यसले देखाएको छ कि भारतको लोकतन्त्र जीवित र सशक्त छ, जहाँ मतदाताहरू सक्रिय रूपमा आफ्नो अधिकार प्रयोग गरिरहेका छन्।

रणनीतिक रणनीतिमा नयाँ मोड, अन्य राज्यका लागि सन्देश

यो बढ्दो जनसहभागिताले सत्तारूढ दल र विपक्ष दुबैका लागि निर्णायक मोड ल्याउन सक्छ। चुनावी विज्ञहरूका अनुसार, बिहारको यो जागरूकताले अब राज्य र केन्द्र दुबैका नेताहरूलाई आफ्ना रणनीति पुनःसमायोजन गर्न बाध्य पार्नेछ।

भारतको लोकतान्त्रिक मजबूतीको उदाहरण

विश्वका राजनीतिक विश्लेषकहरूले पनि यसलाई भारतको लोकतान्त्रिक सबलताको प्रतीक मानेका छन्। यसले देखाएको छ कि ठूलो लोकतन्त्रमा मतदाताको जागरूकता, महिला सशक्तिकरण र युवाको सहभागिता राज्य मात्र होइन, राष्ट्रिय र विश्व राजनीतिको दिशामा पनि प्रभाव पार्न सक्छ।

दोस्रो चरणको मतदानसँगै देशभर प्रभाव

११ नोभेम्बरमा दोस्रो चरणको मतदान हुनेछ। यदि यही उत्साह र सहभागिता जारी रह्यो भने, बिहारका जनताले भारतको राजनीतिक भविष्य र अन्य राज्यहरूको रणनीतिमा पनि प्रत्यक्ष प्रभाव पार्नेछन्। राजनीतिक दलहरू अहिले देशभर आफ्नो रणनीति परिमार्जन गर्न सतर्क बनेका छन्।

हिन्दुस्थान समाचार / भवानी थामी

You Might Also Like

एबी-पीएमजेवाईले जनान्दोलनको रूप लिएको छ: अर्जुन मुण्डा
कैलाश मानसरोवर यात्राको निम्ति ड्र प्रक्रिया पूरा | BulletsIn
आपातकालको 50औं बरसीमा भोली दिल्लीमा वैचारिक महाकुम्भ, संघ सरकार्यवाह होसबाले र केन्द्रिय मन्त्री गडकरी सामेल हुने
पञ्जाबमा आतङ्की षड़यन्त्र विफल, चार हथगोला, दुई किलो आरडीएक्स युक्त आईईडी जफत
विदेश मन्त्री डा. जयशंकर आज सिंगापुर र चाइनाको तीन दिवसीय भ्रमणमा जाने

Sign Up For Daily Newsletter

Be keep up! Get the latest breaking news delivered straight to your inbox.
[mc4wp_form]
By signing up, you agree to our Terms of Use and acknowledge the data practices in our Privacy Policy. You may unsubscribe at any time.
Share This Article
Facebook Whatsapp Whatsapp Telegram Copy Link Print
Share
What do you think?
Love0
Sad0
Happy0
Angry0
Wink0
Previous Article महिला विरुद्ध साइबर अपराध मुद्दा लिएर एसडीएफ पुग्यो राष्ट्रिय महिला आयोग
Next Article ‘वन्दे मातरम’ स्वतन्त्रता संग्रामको मुटुको धड्कन: मुख्यमन्त्री तामाङ
Leave a Comment Leave a Comment

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Stay Connected

FacebookLike
XFollow
InstagramFollow
YoutubeSubscribe
- Advertisement -
Ad imageAd image

Latest News

रुपैयाँको गिरावट र कच्चा तेलको बढ्दो मूल्यका बीच भारतीय शेयर बजार रातो रंगमा खुलेको छ ।
Business
May 23, 2026
महाराष्ट्रको कदमपछि केन्द्रले कांग्रेस शासित राज्यहरूलाई हवाई इन्धनमा भ्याट घटाउन आग्रह गर्यो
National
May 23, 2026
सर्वोच्च अदालतले आर्थिक रूपमा उन्नत ओबीसी परिवारका लागि आरक्षित सुविधाको निरन्तरतामाथि प्रश्न उठायो
National
May 23, 2026
लखनऊ सुपर जायंट्स र पञ्जाब किंग्स आईपीएल २०२६ को उच्च जोखिमको सामनाका लागि तयार
Sports
May 23, 2026

//

We are rapidly growing digital news startup that is dedicated to providing reliable, unbiased, and real-time news to our audience.

We are rapidly growing digital news startup that is dedicated to providing reliable, unbiased, and real-time news to our audience.

Sign Up for Our Newsletter

Sign Up for Our Newsletter

Subscribe to our newsletter to get our newest articles instantly!

Follow US

Follow US

© 2026 cliQ India. All Rights Reserved.

CliQ INDIA Nepali
  • English – अंग्रेज़ी
  • Hindi – हिंदी
  • Punjabi – ਪੰਜਾਬੀ
  • Marathi – मराठी
  • German – Deutsch
  • Gujarati – ગુજરાતી
  • Urdu – اردو
  • Telugu – తెలుగు
  • Bengali – বাংলা
  • Kannada – ಕನ್ನಡ
  • Odia – ଓଡିଆ
  • Assamese – অসমীয়া
  • Nepali – नेपाली
  • Spanish – Española
  • French – Français
  • Japanese – フランス語
  • Arabic – فرنسي
Welcome Back!

Sign in to your account

Username or Email Address
Password

Lost your password?