• English
  • Hindi
  • Punjabi
  • Marathi
  • German
  • Gujarati
  • Urdu
  • Telugu
  • Bengali
  • Kannada
  • Odia
  • Assamese
  • Nepali
  • Spanish
  • French
  • Japanese
  • Arabic
  • Home
  • Noida
  • Breaking
  • National
    • New India
  • International
  • Entertainment
  • Crime
  • Business
  • Sports
Notification
  • Home
  • Noida
  • Breaking
  • National
    • New India
  • International
  • Entertainment
  • Crime
  • Business
  • Sports
  • Home
  • Noida
  • Breaking
  • National
    • New India
  • International
  • Entertainment
  • Crime
  • Business
  • Sports
  • Noida
  • Breaking
  • National
  • International
  • Entertainment
  • Crime
  • Business
  • Sports
CliQ INDIA Sites > CliQ INDIA Nepali > National > प्रधानमन्त्री सिलक्यारा सुरूङ्गमा फसेका मानिसहरूप्रति चिन्तित, मुख्यमन्त्रीबाट लिए जानकारी
National

प्रधानमन्त्री सिलक्यारा सुरूङ्गमा फसेका मानिसहरूप्रति चिन्तित, मुख्यमन्त्रीबाट लिए जानकारी

CliQ INDIA
Last updated: November 14, 2023 10:30 pm
CliQ INDIA
Share
1 Min Read
SHARE

उत्तरकाशी, 14 नोभेम्बर (हि.स.)। प्रधानमन्त्री नरेन्द्र मोदी उत्तराखण्डको सिलक्यारा सुरूङ्गमा फसेका 40- जना मानिसहरूलाई लिएर अत्यन्त चिन्तित भएका छन्। बचाउ कार्यमाथि उनले लगातार निगरानी राखिरहेका छन्। अहिलेसम्ममा मुख्यमन्त्री पुष्कर सिंह धामीबाट दुई पटक दूरभाष मार्फत अपडेट लिसकेका छन्। केन्द्रिय गृहमन्त्री अमित शाह अनि रेलमन्त्रीले पनि यस सिलसिलामा धामीसित बातचित गरिसकेका छन्।

मुख्यमन्त्रीले राहत औ बचाउ कार्य बारे प्रधानमन्त्रीलाई विस्तार पूर्वक जानकारी दिएका छन्। उल्लेखनीय छ, धामीले स्थलगत निरीक्षण गरिसकेका छन्। उनको भनाइ छ, ठूलो व्यासको ह्यूम पाइपलाई हरिद्वार र देहरादूनबाट पठाउने व्यवस्था गरिएको छ। सुरूङ्गमा फसेका सबै मजदूरहरू सुरक्षित छन्। उनीहरूलाई चाँड़ै बाहिर निकाल्ने प्रयास गरिँदैछ। बचाउ कार्यमा सहयोग पुऱ्याउनका लागि केन्द्रिय एजेन्सीका अधिकारी एवं विशेषज्ञहरू घटनास्थलमै बसेका छन्। सिलक्यारा सुरूङ्मा पछिल्लो 48 घण्टादेखि फसेका चालीसजना श्रमिकहरूलाई निकाल्नका लागि प्लान ए, बी, सी तयार गरिएको छ। अगर ड्रिलिङ्ग मसिन पुगिसकेको छ।

जिल्लाधिकारी अभिषेकले बताएका छन्, 900 एमएम व्यासको पाइपबाट हिजो मध्यरात्रिदेखि नै ट्रक सिलक्यारा पुग्न शुरू गरेको छ। पैह्रोले अवरूद्ध भएको ठाउँमा ठूलो व्यासको एमएस पाइप लगाएर फसेका मजदूरहरूलाई निकाल्नका लागि क्षैतिज ड्रिलिङ्ग अगर मसिनको लागि प्लेटफर्म तयार गरिँदैछ। अगर ड्रिलिङ्ग मसिनलाई निश्चित स्थानमा पुऱ्याइँदैछ।

हिन्दुस्थान समाचार/उष्णता

You Might Also Like

ब्याङ्क घोटाला केसः ईडीले यूको ब्याङ्कका पूर्व चेयरम्यान एसके गोयललाई पक्राउ गऱ्यो | BulletsIn
बिहारको हाजीपुरमा एक-47 मामिलामा एनआईएको छापा
प्रधानमन्त्री मोदीले विश्व सङ्कटको दबाब बीच ईन्धन बचत र आर्थिक अनुशासनको आह्वान गरे
स्वयंसेवकहरूको भाव बल र जीवन बलद्वारा संघ सञ्चालित छ: डा. मोहनराव भागवत
संविधान औ उपसभापतिको सम्मानमा सत्तापक्षका सदस्यहरू राज्यसभामा प्रश्नकाल अवधि एक घण्टासम्म उभिनेछन्: प्रह्लाद जोशी

Sign Up For Daily Newsletter

Be keep up! Get the latest breaking news delivered straight to your inbox.
[mc4wp_form]
By signing up, you agree to our Terms of Use and acknowledge the data practices in our Privacy Policy. You may unsubscribe at any time.
Share This Article
Facebook Whatsapp Whatsapp Telegram Copy Link Print
Share
What do you think?
Love0
Sad0
Happy0
Angry0
Wink0
Previous Article दुलियाजानको ग्यास पाइपलाइनमा आगो लाग्यो
Next Article बालुवा माफियाको गाडीले पुलिस टीमलाई कुल्चियो, पीआईको मृत्यु, पुलिसकर्मी घाइते
Leave a Comment Leave a Comment

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Stay Connected

FacebookLike
XFollow
InstagramFollow
YoutubeSubscribe
- Advertisement -
Ad imageAd image

Latest News

रुपैयाँको गिरावट र कच्चा तेलको बढ्दो मूल्यका बीच भारतीय शेयर बजार रातो रंगमा खुलेको छ ।
Business
May 23, 2026
महाराष्ट्रको कदमपछि केन्द्रले कांग्रेस शासित राज्यहरूलाई हवाई इन्धनमा भ्याट घटाउन आग्रह गर्यो
National
May 23, 2026
सर्वोच्च अदालतले आर्थिक रूपमा उन्नत ओबीसी परिवारका लागि आरक्षित सुविधाको निरन्तरतामाथि प्रश्न उठायो
National
May 23, 2026
लखनऊ सुपर जायंट्स र पञ्जाब किंग्स आईपीएल २०२६ को उच्च जोखिमको सामनाका लागि तयार
Sports
May 23, 2026

//

We are rapidly growing digital news startup that is dedicated to providing reliable, unbiased, and real-time news to our audience.

We are rapidly growing digital news startup that is dedicated to providing reliable, unbiased, and real-time news to our audience.

Sign Up for Our Newsletter

Sign Up for Our Newsletter

Subscribe to our newsletter to get our newest articles instantly!

Follow US

Follow US

© 2026 cliQ India. All Rights Reserved.

CliQ INDIA Nepali
  • English – अंग्रेज़ी
  • Hindi – हिंदी
  • Punjabi – ਪੰਜਾਬੀ
  • Marathi – मराठी
  • German – Deutsch
  • Gujarati – ગુજરાતી
  • Urdu – اردو
  • Telugu – తెలుగు
  • Bengali – বাংলা
  • Kannada – ಕನ್ನಡ
  • Odia – ଓଡିଆ
  • Assamese – অসমীয়া
  • Nepali – नेपाली
  • Spanish – Española
  • French – Français
  • Japanese – フランス語
  • Arabic – فرنسي
Welcome Back!

Sign in to your account

Username or Email Address
Password

Lost your password?