• English
  • Hindi
  • Punjabi
  • Marathi
  • German
  • Gujarati
  • Urdu
  • Telugu
  • Bengali
  • Kannada
  • Odia
  • Assamese
  • Nepali
  • Spanish
  • French
  • Japanese
  • Arabic
  • Home
  • Noida
  • Breaking
  • National
    • New India
  • International
  • Entertainment
  • Crime
  • Business
  • Sports
Notification
  • Home
  • Noida
  • Breaking
  • National
    • New India
  • International
  • Entertainment
  • Crime
  • Business
  • Sports
  • Home
  • Noida
  • Breaking
  • National
    • New India
  • International
  • Entertainment
  • Crime
  • Business
  • Sports
  • Noida
  • Breaking
  • National
  • International
  • Entertainment
  • Crime
  • Business
  • Sports
CliQ INDIA Sites > CliQ INDIA Nepali > National > प्रधानमन्त्री मोदीले समाज सुधारक मन्नथु पद्मनाभनको जयन्तीमा पुण्य स्मरण गरे
National

प्रधानमन्त्री मोदीले समाज सुधारक मन्नथु पद्मनाभनको जयन्तीमा पुण्य स्मरण गरे

CliQ INDIA
Last updated: January 2, 2026 12:35 pm
CliQ INDIA
Share
2 Min Read
SHARE

नयाँ दिल्ली, 02 जनवरी (हि.स.)। प्रधानमन्त्री नरेन्द्र मोदीले आज केरलका महान समाज सुधारक मन्नथु पद्मनाभनको 48औं जयन्तीको अवसरमा उनको पुण्य स्मरण गर्दै श्रद्धाञ्जली अर्पण गरेका छन्। उनले मन्नथु पद्मनाभनका आदर्शहरूले न्यायपूर्ण, करुणामय र सद्भावपूर्ण समाजको सन्देश दिने बताएका छन्। उनका मूल्य–मान्यताहरूले सधैं सबैलाई मार्गदर्शन गरिरहने प्रधानमन्त्रीले उल्लेख गरेका छन्।

प्रधानमन्त्री नरेन्द्र मोदीले ‘एक्स’ मा लेखेका छन्, “मन्नथु पद्मनाभनको जयन्तीको अवसरमा आज हामी उनलाई गहिरो श्रद्धाका साथ स्मरण गरिरहेका छौं। उनको सम्पूर्ण जीवन समाज सेवामा समर्पित थियो। उनी एक दूरदर्शी व्यक्तित्व थिए। उनको विश्वास थियो कि साँचो प्रगति गरिमा, समानता र सामाजिक सुधारमा निहित हुन्छ। स्वास्थ्य, शिक्षा र महिला सशक्तिकरणजस्ता क्षेत्रमा उनका प्रयासहरू प्रेरणादायी छन्। उनका आदर्शहरूले न्यायपूर्ण, करुणामय र सद्भावपूर्ण समाजको सन्देश दिन्छन्।”

उल्लेखनीय छ, 2 जनवरी, १८७८ मा जन्मिएका मन्नथु पद्मनाभन एक महान समाज सुधारक, स्वतन्त्रता सेनानी तथा नायर सर्भिस सोसाइटीका संस्थापक थिए। नायर समुदायको उत्थान र केरलमा सामाजिक समानता ल्याउन उनले गरेको योगदानका लागि उनी परिचित छन्। उनलाई ‘भारत केसरी’ उपाधिबाट सम्मानित गरिएको थियो। सरदार केएम पाणिक्करले उनलाई “केरलका मदन मोहन मालवीय” भनेर सम्बोधन गर्थे। सन् १९६६ मा उनलाई पद्म भूषण पुरस्कार प्रदान गरिएको थियो।

निम्न जातिका मानिसहरूलाई मन्दिर प्रवेशको अधिकार दिलाउन उनले वैकोम सत्याग्रह (१९२४) र गुरुवयुर सत्याग्रह (१९३१) मा सक्रिय भूमिका निर्वाह गरेका थिए। यसका साथै, केरलमा सयौं विद्यालय, कलेज र अस्पताल स्थापना गर्न उनको महत्वपूर्ण योगदान रहेको छ। सन् १९४९ मा उनी त्रावणकोर विधानसभाका सदस्य पनि बनेका थिए।

हिन्दुस्थान समाचार / भवानी थामी

You Might Also Like

नितिन गडकरीले सड़क परिवहन एवं राजमार्ग मन्त्रालयको कार्यभार सम्हाले
‘हैदराबाद मुक्ति दिवस’ समारोहमा राजनाथ सिंहले राष्ट्रिय ध्वज फहराए, राज्य सरकारको लोक प्रशासन दिवस
दिल्ली एम्समा आगलागी, कुनै प्रकारको क्षय-क्षति भएन
उपराष्ट्रपति जगदीप धनखड़ भोलि रायपुरमा
प्रधानमन्त्रीले 02 अगस्तमा वाराणसीबाट किसान सम्मान निधिको आगामी किस्ती जारी गर्ने

Sign Up For Daily Newsletter

Be keep up! Get the latest breaking news delivered straight to your inbox.
[mc4wp_form]
By signing up, you agree to our Terms of Use and acknowledge the data practices in our Privacy Policy. You may unsubscribe at any time.
Share This Article
Facebook Whatsapp Whatsapp Telegram Copy Link Print
Share
What do you think?
Love0
Sad0
Happy0
Angry0
Wink0
Previous Article अमेरिकी बहुराष्ट्रिय कम्पनी बोइङबाट बंगलादेशले १४ वटा विमान किन्ने, बीबीएको निर्णय
Next Article चार दिनदेखि बेपत्ता भाजपा कार्यकर्ताको शव घर नजिकै तलाउमा भेटियो, हत्या भएको आरोप
Leave a Comment Leave a Comment

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Stay Connected

FacebookLike
XFollow
InstagramFollow
YoutubeSubscribe
- Advertisement -
Ad imageAd image

Latest News

रुपैयाँको गिरावट र कच्चा तेलको बढ्दो मूल्यका बीच भारतीय शेयर बजार रातो रंगमा खुलेको छ ।
Business
May 23, 2026
महाराष्ट्रको कदमपछि केन्द्रले कांग्रेस शासित राज्यहरूलाई हवाई इन्धनमा भ्याट घटाउन आग्रह गर्यो
National
May 23, 2026
सर्वोच्च अदालतले आर्थिक रूपमा उन्नत ओबीसी परिवारका लागि आरक्षित सुविधाको निरन्तरतामाथि प्रश्न उठायो
National
May 23, 2026
लखनऊ सुपर जायंट्स र पञ्जाब किंग्स आईपीएल २०२६ को उच्च जोखिमको सामनाका लागि तयार
Sports
May 23, 2026

//

We are rapidly growing digital news startup that is dedicated to providing reliable, unbiased, and real-time news to our audience.

We are rapidly growing digital news startup that is dedicated to providing reliable, unbiased, and real-time news to our audience.

Sign Up for Our Newsletter

Sign Up for Our Newsletter

Subscribe to our newsletter to get our newest articles instantly!

Follow US

Follow US

© 2026 cliQ India. All Rights Reserved.

CliQ INDIA Nepali
  • English – अंग्रेज़ी
  • Hindi – हिंदी
  • Punjabi – ਪੰਜਾਬੀ
  • Marathi – मराठी
  • German – Deutsch
  • Gujarati – ગુજરાતી
  • Urdu – اردو
  • Telugu – తెలుగు
  • Bengali – বাংলা
  • Kannada – ಕನ್ನಡ
  • Odia – ଓଡିଆ
  • Assamese – অসমীয়া
  • Nepali – नेपाली
  • Spanish – Española
  • French – Français
  • Japanese – フランス語
  • Arabic – فرنسي
Welcome Back!

Sign in to your account

Username or Email Address
Password

Lost your password?