• English
  • Hindi
  • Punjabi
  • Marathi
  • German
  • Gujarati
  • Urdu
  • Telugu
  • Bengali
  • Kannada
  • Odia
  • Assamese
  • Nepali
  • Spanish
  • French
  • Japanese
  • Arabic
  • Home
  • Noida
  • Breaking
  • National
    • New India
  • International
  • Entertainment
  • Crime
  • Business
  • Sports
Notification
  • Home
  • Noida
  • Breaking
  • National
    • New India
  • International
  • Entertainment
  • Crime
  • Business
  • Sports
  • Home
  • Noida
  • Breaking
  • National
    • New India
  • International
  • Entertainment
  • Crime
  • Business
  • Sports
  • Noida
  • Breaking
  • National
  • International
  • Entertainment
  • Crime
  • Business
  • Sports
CliQ INDIA Sites > CliQ INDIA Nepali > National > प्रधानमन्त्री मोदीले भने- धन्यवाद राँची, झारखण्ड स्थापना दिवस औ भैया दूजको देशवासीहरूलाई बधाई
National

प्रधानमन्त्री मोदीले भने- धन्यवाद राँची, झारखण्ड स्थापना दिवस औ भैया दूजको देशवासीहरूलाई बधाई

CliQ INDIA
Last updated: November 15, 2023 4:00 pm
CliQ INDIA
Share
1 Min Read
SHARE

राँची, 15 नोभेम्बर (हि.स.)। प्रधानमन्त्री नरेन्द्र मोदी हिजो मङ्गलवार राती झारखण्डको राजधानी राँची आइपुगेका छन्। राँचीमा उनलाई अभूतपूर्व स्वागत गरियो। सड़कहरूमा प्रधानमन्त्रीलाई अभिवादन गर्नका लागि जनसमुद्र उर्लिएको थियो। प्रधानमन्त्रीले यसको लागि हिजो राती नै आभार व्यक्त गर्दै एक्समा खुशी व्यक्त गरे। उनले भने, राँचीमा यति राती पनि मेरा परिवारजनहरूले ठूलो संख्यामा आएर जसरी मलाई आशीर्वाद दिए त्यो अभिभूत पार्ने किसिमको छ। प्रधानमन्त्री आज पनि झारखण्डमै छन्।

यसबीच आज (बुधवार) बिहान प्रधानमन्त्री मोदीले देशवासीहरूलाई भैया दूजको बधाई दिएका छन्। प्रधानमन्त्रीले एक्समा भनेका छन्, भाइ दूज चेली-माइतीको पवित्र सम्बन्धको प्रतीक पर्व हो। देशभरिका आफ्ना परिवारजनहरूलाई यस पावन-पुनीत अवसरमा हार्दिक शुभकामना। प्रधानमन्त्रीले झारखण्डको स्थापना दिवसको उपलक्ष्यमा पनि राज्यको उज्जवल भविष्यको कामना गरेका छन्।

उनले भने, झारखण्ड आफ्नो खनिज सम्पदाहरूसँगसँगै जनजातीय समाजको वीरता, शौर्य, स्वाभिमानको लागि सुविख्यात रहिआएको छ। यहाँका मेरा परिवारजनहरू देशको उन्नतिमा अहम योगदान दिएका छन्। राज्यको स्थापना दिवसमा म उनीहरूलाई आफ्नो शुभकामा दिन्छु। प्रधानमन्त्रीले भगवान बिरसा मुण्डालाई उनको जयन्तीमा आदरपूर्ण श्रद्धाञ्जलि अर्पण गरेका छन्। उनले भनेका छन्, देशभरिका मेरा परिवारजनहरूलाई यस विशेष अवसरसित जोड़िएको जनजातीय गौरव दिवसको धेरै-धेरै शुभकामना।

हिन्दुस्थान समाचार/उष्णता

You Might Also Like

डिम्पल यादवको समर्थनमा संसद बाहिर राजग सांसदहरूको प्रदर्शन
ऊर्जा संकटको चिन्ताबीच प्रधानमन्त्री मोदीको शान्त रहन आग्रह
पंकज चौधरी भाजपा प्रदेश अध्यक्ष निर्वाचित, समाजसेवीहरू सम्मानित
चाँदी ₹१३,००० ले बढ्यो, सुन ₹१.६० लाख पुग्यो; २०२६ मा मूल्यमा तीव्र वृद्धि
रेलमन्त्रीले दिल्ली–चण्डीगढ़ रेलमार्गको ‘विण्डो–ट्रेलिङ’ निरीक्षण गरे

Sign Up For Daily Newsletter

Be keep up! Get the latest breaking news delivered straight to your inbox.
[mc4wp_form]
By signing up, you agree to our Terms of Use and acknowledge the data practices in our Privacy Policy. You may unsubscribe at any time.
Share This Article
Facebook Whatsapp Whatsapp Telegram Copy Link Print
Share
What do you think?
Love0
Sad0
Happy0
Angry0
Wink0
Previous Article घुस लिएको आरोपमा हेड कन्स्टेबल पक्राउ
Next Article दिल्लीवासीहरूको सासमाथि हावाको अन्याय पुनः आरम्भ
Leave a Comment Leave a Comment

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Stay Connected

FacebookLike
XFollow
InstagramFollow
YoutubeSubscribe
- Advertisement -
Ad imageAd image

Latest News

रुपैयाँको गिरावट र कच्चा तेलको बढ्दो मूल्यका बीच भारतीय शेयर बजार रातो रंगमा खुलेको छ ।
Business
May 23, 2026
महाराष्ट्रको कदमपछि केन्द्रले कांग्रेस शासित राज्यहरूलाई हवाई इन्धनमा भ्याट घटाउन आग्रह गर्यो
National
May 23, 2026
सर्वोच्च अदालतले आर्थिक रूपमा उन्नत ओबीसी परिवारका लागि आरक्षित सुविधाको निरन्तरतामाथि प्रश्न उठायो
National
May 23, 2026
लखनऊ सुपर जायंट्स र पञ्जाब किंग्स आईपीएल २०२६ को उच्च जोखिमको सामनाका लागि तयार
Sports
May 23, 2026

//

We are rapidly growing digital news startup that is dedicated to providing reliable, unbiased, and real-time news to our audience.

We are rapidly growing digital news startup that is dedicated to providing reliable, unbiased, and real-time news to our audience.

Sign Up for Our Newsletter

Sign Up for Our Newsletter

Subscribe to our newsletter to get our newest articles instantly!

Follow US

Follow US

© 2026 cliQ India. All Rights Reserved.

CliQ INDIA Nepali
  • English – अंग्रेज़ी
  • Hindi – हिंदी
  • Punjabi – ਪੰਜਾਬੀ
  • Marathi – मराठी
  • German – Deutsch
  • Gujarati – ગુજરાતી
  • Urdu – اردو
  • Telugu – తెలుగు
  • Bengali – বাংলা
  • Kannada – ಕನ್ನಡ
  • Odia – ଓଡିଆ
  • Assamese – অসমীয়া
  • Nepali – नेपाली
  • Spanish – Española
  • French – Français
  • Japanese – フランス語
  • Arabic – فرنسي
Welcome Back!

Sign in to your account

Username or Email Address
Password

Lost your password?