• English
  • Hindi
  • Punjabi
  • Marathi
  • German
  • Gujarati
  • Urdu
  • Telugu
  • Bengali
  • Kannada
  • Odia
  • Assamese
  • Nepali
  • Spanish
  • French
  • Japanese
  • Arabic
  • Home
  • Noida
  • Breaking
  • National
    • New India
  • International
  • Entertainment
  • Crime
  • Business
  • Sports
Notification
  • Home
  • Noida
  • Breaking
  • National
    • New India
  • International
  • Entertainment
  • Crime
  • Business
  • Sports
  • Home
  • Noida
  • Breaking
  • National
    • New India
  • International
  • Entertainment
  • Crime
  • Business
  • Sports
  • Noida
  • Breaking
  • National
  • International
  • Entertainment
  • Crime
  • Business
  • Sports
CliQ INDIA Sites > CliQ INDIA Nepali > National > प्रधानमन्त्रीले राजेन्द्र चोल प्रथमको छवि भएको सिक्का जारी गरे
National

प्रधानमन्त्रीले राजेन्द्र चोल प्रथमको छवि भएको सिक्का जारी गरे

CliQ INDIA
Last updated: July 28, 2025 7:40 am
CliQ INDIA
Share
1 Min Read
SHARE

गंगईकोन्डा चोलपुरम, 27 जुलाई (हि.स.)। तमिलनाडूको दुई दिवसीय दौड़ाहमा आएका प्रधानमन्त्री नरेन्द्र मोदीले गंगईकोन्डा जोलपुरम त्रिवली उत्सवमा भाग लिए औं राजेन्द्र चोलको छवि भएको एउटा सिक्का जारी गरे।

प्रधानमन्त्री नरेन्द्र मोदी आइतवार तमिलनाडूमा एतिहासिक चोल सम्राट राजेन्द्र चोल प्रथमलाई श्रद्धाञ्जलि दिँदै उनको सम्मानमा एक विशेष स्मृति सिक्का जारी गरे। यो सिक्का सम्राटको महान योगदान र भारतको गौरवशाली इतिहासलाई सम्मान दिने उद्देश्यले जारी गरिएको छ।

यस विशेष अवसरमा प्रधानमन्त्रीले सम्राट राजेन्द्र चोलको योगदानलाई याद गर्दै भने, राजेन्द्र चोल केवल तमिलनाडू नभएर पूरा भारतको सामरिक र सांस्कृतिक इतिहासको महान शासक पनि रहेका छन्।

वस्तुतः केन्द्रिय संस्कृति विभागको तर्फबाट अरियालुर जिल्लाको गंगईकोन्डा चोलपुरम बृहदेश्वर मन्दिर परिसरमा भव्य त्रिवली उत्सवको आयोजन गरिँदैछ, जसको नाम आदि तिरुपतिराय उत्सव, राजेन्द्र चोलको जयन्ती, गंगईकोन्डा चोलपुरम बृहदेश्वर मन्दिरको निर्माणको 10000914 वर्षगाठ र दक्षिण पूर्व एशियाई देशहरूमाथि आक्रमणको 1000औं वर्षगाठ हो।

कार्यक्रममा इलैयाराजाद्वारा एक आध्यात्मिक कार्यक्रम प्रस्तुत गरियो। सर्वप्रथम फिल्म ‘नान कदवुल’ को गीत ‘ओम शिवोहम’ बजाइय़ो, जसको प्रधानमन्त्रीले थपड़ी बजाएर आनन्द लिए।

प्रधानमन्त्रीले सम्राट राजेन्द्र चोलको छवि भएको सिक्का जारी गरेपछि तमिलमा वनकम चोलामण्डलम भनेर आफ्नो भाषणको शुरूआत गरे। उनले तिरुवासका गीत नमाचिवाया वजगा नाथन थिट वजगा गाएर समारोहको सम्बोधनको शुभारम्भ गरे।

हिन्दुस्थान समाचार / भवानी थामी

You Might Also Like

जम्मू-कश्मीर पुलिसले पाकिस्तानबाट सक्रिय मूल आतङ्कीहरूको आफन्तहरू र सहयोगीहरू विरूद्ध शुरू गऱ्यो कारबाही
सरकारले हवाई टिकट फिर्ता नियमहरू सहज बनायो, ४८ घण्टाभित्र निःशुल्क रद्द र पुनःतालिका गर्न अनुमति दिँदै।
दिल्लीमा प्रदूषण फैलाउने एकाइहरू सिल गर्ने ठूलो अभियान शुरु
सोनिया गान्धीले महिला आरक्षण बिलमा प्रश्न गरे, सीमांकनका चासो र राजनीतिक उद्देश्य झण्डै गरिन्
आईपीएस अधिकारीहरू तकनिकको क्षेत्रमा सदैव अपडेट रहनुपर्छ: राष्ट्रपति

Sign Up For Daily Newsletter

Be keep up! Get the latest breaking news delivered straight to your inbox.
[mc4wp_form]
By signing up, you agree to our Terms of Use and acknowledge the data practices in our Privacy Policy. You may unsubscribe at any time.
Share This Article
Facebook Whatsapp Whatsapp Telegram Copy Link Print
Share
What do you think?
Love0
Sad0
Happy0
Angry0
Wink0
Previous Article प्रतिबन्धित कफ सिरप सहित दुई पक्राउ
Next Article लजमा बीएसएफ जवानको शव भेटियो
Leave a Comment Leave a Comment

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Stay Connected

FacebookLike
XFollow
InstagramFollow
YoutubeSubscribe
- Advertisement -
Ad imageAd image

Latest News

रुपैयाँको गिरावट र कच्चा तेलको बढ्दो मूल्यका बीच भारतीय शेयर बजार रातो रंगमा खुलेको छ ।
Business
May 23, 2026
महाराष्ट्रको कदमपछि केन्द्रले कांग्रेस शासित राज्यहरूलाई हवाई इन्धनमा भ्याट घटाउन आग्रह गर्यो
National
May 23, 2026
सर्वोच्च अदालतले आर्थिक रूपमा उन्नत ओबीसी परिवारका लागि आरक्षित सुविधाको निरन्तरतामाथि प्रश्न उठायो
National
May 23, 2026
लखनऊ सुपर जायंट्स र पञ्जाब किंग्स आईपीएल २०२६ को उच्च जोखिमको सामनाका लागि तयार
Sports
May 23, 2026

//

We are rapidly growing digital news startup that is dedicated to providing reliable, unbiased, and real-time news to our audience.

We are rapidly growing digital news startup that is dedicated to providing reliable, unbiased, and real-time news to our audience.

Sign Up for Our Newsletter

Sign Up for Our Newsletter

Subscribe to our newsletter to get our newest articles instantly!

Follow US

Follow US

© 2026 cliQ India. All Rights Reserved.

CliQ INDIA Nepali
  • English – अंग्रेज़ी
  • Hindi – हिंदी
  • Punjabi – ਪੰਜਾਬੀ
  • Marathi – मराठी
  • German – Deutsch
  • Gujarati – ગુજરાતી
  • Urdu – اردو
  • Telugu – తెలుగు
  • Bengali – বাংলা
  • Kannada – ಕನ್ನಡ
  • Odia – ଓଡିଆ
  • Assamese – অসমীয়া
  • Nepali – नेपाली
  • Spanish – Española
  • French – Français
  • Japanese – フランス語
  • Arabic – فرنسي
Welcome Back!

Sign in to your account

Username or Email Address
Password

Lost your password?