• English
  • Hindi
  • Punjabi
  • Marathi
  • German
  • Gujarati
  • Urdu
  • Telugu
  • Bengali
  • Kannada
  • Odia
  • Assamese
  • Nepali
  • Spanish
  • French
  • Japanese
  • Arabic
  • Home
  • Noida
  • Breaking
  • National
    • New India
  • International
  • Entertainment
  • Crime
  • Business
  • Sports
Notification
  • Home
  • Noida
  • Breaking
  • National
    • New India
  • International
  • Entertainment
  • Crime
  • Business
  • Sports
  • Home
  • Noida
  • Breaking
  • National
    • New India
  • International
  • Entertainment
  • Crime
  • Business
  • Sports
  • Noida
  • Breaking
  • National
  • International
  • Entertainment
  • Crime
  • Business
  • Sports
CliQ INDIA Sites > CliQ INDIA Nepali > National > प्रधानमन्त्रीले आज दिल्ली-एनसीआरमा दुईवटा एक्सप्रेस-वे को उद्घाटन गर्ने, 2 घण्टाको यात्रा 40 मिनटमा पूरा हुने
National

प्रधानमन्त्रीले आज दिल्ली-एनसीआरमा दुईवटा एक्सप्रेस-वे को उद्घाटन गर्ने, 2 घण्टाको यात्रा 40 मिनटमा पूरा हुने

CliQ INDIA
Last updated: August 17, 2025 11:50 am
CliQ INDIA
Share
1 Min Read
SHARE

नयॉं दिल्ली, 17 अगस्त (हि.स.)। प्रधानमन्त्री नरेन्द्र मोदीले आइतवार राष्ट्रिय राजधानी क्षेत्र (एनसीआर) मा लगभग 11 हजार करोड रूपियॉंको दुईवटा महत्वपूर्ण राष्ट्रिय राजमार्ग परियोजनाहरू, द्वारका एक्सप्रेस-वे र अर्बन एक्सटेन्शन रोड-2 (यूईआर-2) को उद्घाटन गर्नेछन्। दिउॅंसो 12 बजी दिल्लीको रोहिनीमा आयोजित यस कार्यक्रममा प्रधानमन्त्री जनसमूहलाई सम्बोधित गर्नेछन्।

प्रधानमन्त्री मोदीले आज ​जुन दुई महत्वपूर्ण राष्ट्रिय राजमार्ग परियोजनाहरूको उद्घाटन गर्नेछन्, त्यसलाई दिल्ली र छेउछाउका क्षेत्रहरूमा सुगम यातायात र यात्रा समय कम गर्ने उद्देश्यले तयार गरिएको हो। यो करिडोरले दिल्लीलाई जामबाट राहत दिनेछ र 40 मिनटमा आईजीआई एयरपोर्ट पुर्याउने छ। यसले एनसीआर र चण्डीगढ यात्रा सहज हुनेछ।

यसका साथै प्रधानमन्त्रीले दिल्लीको अलीपुरबाट दिघांव कलांसम्म र बहादुरगढ र सोनीपतलाई जोड्ने नयॉं लिंक मार्गहरूको पनि उद्घाटन गर्नेछन्। यो मार्गले दिल्लीको इनर र आउटर रिंग रोड, मुकरबा चौक, धौला कुआं र राष्ट्रिय राजमार्ग 09 मा यातायातलाई दबाउ कम गर्नेछ।

हिन्दुस्थान समाचार / भवानी थामी

You Might Also Like

किश्तवाड़ा र उधमपुर जिल्लाहरूमा सड़क सम्पर्क बहाल गर्नमा उल्लेखनीय प्रगति भयो- डा. जितेन्द्र सिंह
सेन्सेक्स ९४० अंक उछल्यो जब निफ्टी २४,३०० को माथि पुग्यो विश्वभरको राहत रैली र तेल मुल्य घट्दा
देवघरको बाबा बैद्यनाथ धाममा अहिलेसम्म 44 लाखभन्दा अधिक श्रद्धालुहरूले जलार्पण गरे
प्रमोद सावंतले राज्यवासीहरूलाई दिए गोवा क्रान्ति दिवसको शुभकामना | BulletsIn
संघ प्रमुखले वीर सावरकरको प्रतिमाको अनावरण गर्ने, डा. भागवत अण्डमान-निकोबारको तीन दिवसीय भ्रमणमा

Sign Up For Daily Newsletter

Be keep up! Get the latest breaking news delivered straight to your inbox.
[mc4wp_form]
By signing up, you agree to our Terms of Use and acknowledge the data practices in our Privacy Policy. You may unsubscribe at any time.
Share This Article
Facebook Whatsapp Whatsapp Telegram Copy Link Print
Share
What do you think?
Love0
Sad0
Happy0
Angry0
Wink0
Previous Article युवा साहित्य सर्जक सञ्जीव छेत्रीलाई पहिलो असीत राई स्मृति साहित्यिक सम्मान प्रदान
Next Article सोरेङ जिल्ला पुलिसद्वारा नशालु पदार्थसहित तस्कर पक्राउ
Leave a Comment Leave a Comment

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Stay Connected

FacebookLike
XFollow
InstagramFollow
YoutubeSubscribe
- Advertisement -
Ad imageAd image

Latest News

रुपैयाँको गिरावट र कच्चा तेलको बढ्दो मूल्यका बीच भारतीय शेयर बजार रातो रंगमा खुलेको छ ।
Business
May 23, 2026
महाराष्ट्रको कदमपछि केन्द्रले कांग्रेस शासित राज्यहरूलाई हवाई इन्धनमा भ्याट घटाउन आग्रह गर्यो
National
May 23, 2026
सर्वोच्च अदालतले आर्थिक रूपमा उन्नत ओबीसी परिवारका लागि आरक्षित सुविधाको निरन्तरतामाथि प्रश्न उठायो
National
May 23, 2026
लखनऊ सुपर जायंट्स र पञ्जाब किंग्स आईपीएल २०२६ को उच्च जोखिमको सामनाका लागि तयार
Sports
May 23, 2026

//

We are rapidly growing digital news startup that is dedicated to providing reliable, unbiased, and real-time news to our audience.

We are rapidly growing digital news startup that is dedicated to providing reliable, unbiased, and real-time news to our audience.

Sign Up for Our Newsletter

Sign Up for Our Newsletter

Subscribe to our newsletter to get our newest articles instantly!

Follow US

Follow US

© 2026 cliQ India. All Rights Reserved.

CliQ INDIA Nepali
  • English – अंग्रेज़ी
  • Hindi – हिंदी
  • Punjabi – ਪੰਜਾਬੀ
  • Marathi – मराठी
  • German – Deutsch
  • Gujarati – ગુજરાતી
  • Urdu – اردو
  • Telugu – తెలుగు
  • Bengali – বাংলা
  • Kannada – ಕನ್ನಡ
  • Odia – ଓଡିଆ
  • Assamese – অসমীয়া
  • Nepali – नेपाली
  • Spanish – Española
  • French – Français
  • Japanese – フランス語
  • Arabic – فرنسي
Welcome Back!

Sign in to your account

Username or Email Address
Password

Lost your password?