• English
  • Hindi
  • Punjabi
  • Marathi
  • German
  • Gujarati
  • Urdu
  • Telugu
  • Bengali
  • Kannada
  • Odia
  • Assamese
  • Nepali
  • Spanish
  • French
  • Japanese
  • Arabic
  • Home
  • Noida
  • Breaking
  • National
    • New India
  • International
  • Entertainment
  • Crime
  • Business
  • Sports
Notification
  • Home
  • Noida
  • Breaking
  • National
    • New India
  • International
  • Entertainment
  • Crime
  • Business
  • Sports
  • Home
  • Noida
  • Breaking
  • National
    • New India
  • International
  • Entertainment
  • Crime
  • Business
  • Sports
  • Noida
  • Breaking
  • National
  • International
  • Entertainment
  • Crime
  • Business
  • Sports
CliQ INDIA Sites > CliQ INDIA Nepali > National > संघ प्रमुखले वीर सावरकरको प्रतिमाको अनावरण गर्ने, डा. भागवत अण्डमान-निकोबारको तीन दिवसीय भ्रमणमा
National

संघ प्रमुखले वीर सावरकरको प्रतिमाको अनावरण गर्ने, डा. भागवत अण्डमान-निकोबारको तीन दिवसीय भ्रमणमा

CliQ INDIA
Last updated: December 11, 2025 10:32 am
CliQ INDIA
Share
1 Min Read
SHARE

नयॉं दिल्ली, 11 दिसम्बर (हि.स.)। राष्ट्रिय स्वयंसेवक संघ (आरएसएस) प्रमुख डा. मोहन भागवत बिहिवार अण्डमान र निकोबार द्वीप समूहको तीन दिवसीय यात्रामा जानेछन्। उनले त्यहॉं वीर सावरकरको प्रतिमा अनावरण गर्नेछन्।

उनी आज श्री विजयपुरम पुग्नेछन् र संघ पदाधिकारीहरू र कार्यकर्ताहरूसॅंग बैठक गर्नेछन्। 12 दिसम्बरमा उनले दक्षिण अण्डमानको बेओदनाबादमा महान स्वतन्त्रता सेनानी विनायक दामोदर सावरकरको प्रतिमाको अनावरण गर्नेछन्। यसका साथै उनले डा. बीआर आम्बेडकर इन्स्टीट्यूट अफ् टेक्नोलोजीमा आयोजित कार्यक्रममा सवारकरका विचारहरूमाथि आधारित गीतको विमोचन गर्नेछन्।

13 दिसम्बरमा श्रभ् विजयपुरमको नेताजी स्टेडियममा संघ प्रमुखले सभालाई सम्बोधित गर्नेछन् र 14 दिसम्बरमा उनी फर्किने कार्यक्रम निर्धारित छ।

उल्लेखनीय छ, ब्रिटिश कालमा वीर सावरकरलाई काला पानीको सजाय अन्तर्गत अण्डमानको सेलुलर जेलमा राखिएको थियो। उनलाई 4 जुलाई, 1911 देखि 21 मई, 1921 सम्म पोर्ट ब्लेयरको जेलमा राखिएको थियो।

हिन्दुस्थान समाचार / भवानी थामी

You Might Also Like

पाकिस्तानी विस्थापितको ब्यांक खाताबाट लाखौंको धोकाधड़ी

बंगाल चुनावका लागि बीजेपीले १४४ उम्मेदवारको पहिलो सूची सार्वजनिक गर्‍यो

राज्यसभामा कमल हासन सहित चार सदस्यले लिए शपथ
अष्ट्रेलियाविरुद्धको दोस्रो एकदिवसीयका लागि हरमनप्रीत कौर फिट भएर फर्किएपछि भारतले होबार्टमा ब्याटिङ रोजेको छ।
सुनको मुल्य तीव्र रूपमा घट्यो, यसबीच चाँदीको मुल्य उच्च स्थानमा पुग्यो, बाजारमा अस्थिरता परिवर्तनको सङ्केत

Sign Up For Daily Newsletter

Be keep up! Get the latest breaking news delivered straight to your inbox.
[mc4wp_form]
By signing up, you agree to our Terms of Use and acknowledge the data practices in our Privacy Policy. You may unsubscribe at any time.
Share This Article
Facebook Whatsapp Whatsapp Telegram Copy Link Print
Share
What do you think?
Love0
Sad0
Happy0
Angry0
Wink0
Previous Article देशी पेस्तोलको साथ एसएसबीद्वारा युवक पक्राउ
Next Article जल जीवन मिसनको प्रगतिबारे तथ्याङ्कसहित व्हाइट-पेपर सार्वजनिक गर्न एसडीएफको माग
Leave a Comment Leave a Comment

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Stay Connected

FacebookLike
XFollow
InstagramFollow
YoutubeSubscribe
- Advertisement -
Ad imageAd image

Latest News

रुपैयाँको गिरावट र कच्चा तेलको बढ्दो मूल्यका बीच भारतीय शेयर बजार रातो रंगमा खुलेको छ ।
Business
May 23, 2026
महाराष्ट्रको कदमपछि केन्द्रले कांग्रेस शासित राज्यहरूलाई हवाई इन्धनमा भ्याट घटाउन आग्रह गर्यो
National
May 23, 2026
सर्वोच्च अदालतले आर्थिक रूपमा उन्नत ओबीसी परिवारका लागि आरक्षित सुविधाको निरन्तरतामाथि प्रश्न उठायो
National
May 23, 2026
लखनऊ सुपर जायंट्स र पञ्जाब किंग्स आईपीएल २०२६ को उच्च जोखिमको सामनाका लागि तयार
Sports
May 23, 2026

//

We are rapidly growing digital news startup that is dedicated to providing reliable, unbiased, and real-time news to our audience.

We are rapidly growing digital news startup that is dedicated to providing reliable, unbiased, and real-time news to our audience.

Sign Up for Our Newsletter

Sign Up for Our Newsletter

Subscribe to our newsletter to get our newest articles instantly!

Follow US

Follow US

© 2026 cliQ India. All Rights Reserved.

CliQ INDIA Nepali
  • English – अंग्रेज़ी
  • Hindi – हिंदी
  • Punjabi – ਪੰਜਾਬੀ
  • Marathi – मराठी
  • German – Deutsch
  • Gujarati – ગુજરાતી
  • Urdu – اردو
  • Telugu – తెలుగు
  • Bengali – বাংলা
  • Kannada – ಕನ್ನಡ
  • Odia – ଓଡିଆ
  • Assamese – অসমীয়া
  • Nepali – नेपाली
  • Spanish – Española
  • French – Français
  • Japanese – フランス語
  • Arabic – فرنسي
Welcome Back!

Sign in to your account

Username or Email Address
Password

Lost your password?