• English
  • Hindi
  • Punjabi
  • Marathi
  • German
  • Gujarati
  • Urdu
  • Telugu
  • Bengali
  • Kannada
  • Odia
  • Assamese
  • Nepali
  • Spanish
  • French
  • Japanese
  • Arabic
  • Home
  • Noida
  • Breaking
  • National
    • New India
  • International
  • Entertainment
  • Crime
  • Business
  • Sports
Notification
  • Home
  • Noida
  • Breaking
  • National
    • New India
  • International
  • Entertainment
  • Crime
  • Business
  • Sports
  • Home
  • Noida
  • Breaking
  • National
    • New India
  • International
  • Entertainment
  • Crime
  • Business
  • Sports
  • Noida
  • Breaking
  • National
  • International
  • Entertainment
  • Crime
  • Business
  • Sports
CliQ INDIA Sites > CliQ INDIA Nepali > National > नीतीश कुमार बुधवार दिल्लीमा आईएनडीआईएको बैठकमा सामेल हुने छैनन्
National

नीतीश कुमार बुधवार दिल्लीमा आईएनडीआईएको बैठकमा सामेल हुने छैनन्

CliQ INDIA
Last updated: December 5, 2023 3:30 pm
CliQ INDIA
Share
1 Min Read
SHARE

पटना, 05 दिसम्बर (हि.स.)। आईएनडीआईए गठबन्धनको बुधवार राष्ट्रिय राजधानी दिल्लीमा सम्पन्न हुने बैठकमा बिहारका मुख्यमन्त्री नीतीश कुमार सामेल हुने छैनन्। यो बैठ कङग्रेस अध्यक्ष मल्लिकार्जुन खड़गेले डाकेका हुन्। बैठकमा भर्खरै घोषित पाँचवटा राज्यहरूको चुनाउ परिणाममाथि मन्थन अनि आगामी रणनीतिमाथि चर्चा हुनेछ।

विपक्षी गठबन्धनका सूत्रधार नीतीश कुमारले आफू अस्वस्थ रहेका कारण दिल्ली नजाने फसेला गरेका छन्। यस बैठकमा राजद सुप्रीमो लालू प्रसाद, तेजस्वी यादव अतिरिक्त जदयूका राष्ट्रिय अध्यक्ष ललन सिंह र मन्त्री सञ्जय झा सामेल भइरहेका छन्। महत्वपूर्ण मानिएको सो बैठकमा संयोजकको नाम सहित सीट बाँड़फाँड़माथि चर्चा हुने सम्भावना छ।

पाँच राज्यहरूमा गठबन्धनमा सामेल दलहरूले अलग-अलग रूपमा चुनाउ लड़ेका थिए। क्षेत्रीय दलहरूको मान्यतामा यसै कारणले तीनवटा राज्यहरूमा भाजपा विजय भएको हो। जदयू र राजदको स्पष्ट भनाइ छ, कङ्ग्रेस आफ्नो हारको लागि आफै जिम्मेवार छ। मिलेर चुनाउ लड़िएको भए परिणाम अर्कै हुन्थ्यो। नीतीश कुमारको पहलमा भाजपालाई केन्द्रबाट सत्ताच्युत पान गठन गरिएको यस गठबन्धनमा पाँचवटा राज्यहरूको चुनाउमा सीट बाँड़फाँड़लाई लिएर कङ्ग्रेसले मौनता अङ्गालेको थियो।

गत केही दिनअघि नीतीश कुमार स्वयंले रोष व्यक्त गरेका थिए। उनले भनेका थिए, हामीहरू कङ्ग्रेसलाई जिताउनका लागि काम गरिरहेका छौं, तर कङ्ग्रेसलाई भने विपक्षी गठबन्धनसित कुनै सरोकार छैन।

हिन्दुस्थान समाचार/उष्णता

You Might Also Like

विश्वभरिबाट 1500 धावकहरूको साथ कश्मीर मैराथन 2.0 आयोजित
पाकिस्तानी सेनाले फेरि गर्‍यो गोलीबारी, कुपवाडा, उरी र अखनूरमा युद्धविरामको उल्लंघन | BulletsIn
प्रधानमन्त्री मोदीले गुड फ्राइडेमा ईसा मसीहको बलिदानलाई याद गरे
भारतमा हवाई टिकटको मूल्य बढ्यो, सरकारको चासो: इन्डिगोले बढायो इन्धन शुल्क
राज्यसभाको कारबाही सोमवार 11 बजीसम्मको लागि स्थगित

Sign Up For Daily Newsletter

Be keep up! Get the latest breaking news delivered straight to your inbox.
[mc4wp_form]
By signing up, you agree to our Terms of Use and acknowledge the data practices in our Privacy Policy. You may unsubscribe at any time.
Share This Article
Facebook Whatsapp Whatsapp Telegram Copy Link Print
Share
What do you think?
Love0
Sad0
Happy0
Angry0
Wink0
Previous Article नुमालीगढमा 2जी रिफाइनरीले स्थानीय किसानहरूको लागि ठूलो रोजगारीको अवसर सिर्जना गर्नेछः पेट्रोलियम मन्त्री हरदीप एस पुरी
Next Article दिल्लीको हावा अझै पनि विषाक्त
Leave a Comment Leave a Comment

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Stay Connected

FacebookLike
XFollow
InstagramFollow
YoutubeSubscribe
- Advertisement -
Ad imageAd image

Latest News

रुपैयाँको गिरावट र कच्चा तेलको बढ्दो मूल्यका बीच भारतीय शेयर बजार रातो रंगमा खुलेको छ ।
Business
May 23, 2026
महाराष्ट्रको कदमपछि केन्द्रले कांग्रेस शासित राज्यहरूलाई हवाई इन्धनमा भ्याट घटाउन आग्रह गर्यो
National
May 23, 2026
सर्वोच्च अदालतले आर्थिक रूपमा उन्नत ओबीसी परिवारका लागि आरक्षित सुविधाको निरन्तरतामाथि प्रश्न उठायो
National
May 23, 2026
लखनऊ सुपर जायंट्स र पञ्जाब किंग्स आईपीएल २०२६ को उच्च जोखिमको सामनाका लागि तयार
Sports
May 23, 2026

//

We are rapidly growing digital news startup that is dedicated to providing reliable, unbiased, and real-time news to our audience.

We are rapidly growing digital news startup that is dedicated to providing reliable, unbiased, and real-time news to our audience.

Sign Up for Our Newsletter

Sign Up for Our Newsletter

Subscribe to our newsletter to get our newest articles instantly!

Follow US

Follow US

© 2026 cliQ India. All Rights Reserved.

CliQ INDIA Nepali
  • English – अंग्रेज़ी
  • Hindi – हिंदी
  • Punjabi – ਪੰਜਾਬੀ
  • Marathi – मराठी
  • German – Deutsch
  • Gujarati – ગુજરાતી
  • Urdu – اردو
  • Telugu – తెలుగు
  • Bengali – বাংলা
  • Kannada – ಕನ್ನಡ
  • Odia – ଓଡିଆ
  • Assamese – অসমীয়া
  • Nepali – नेपाली
  • Spanish – Española
  • French – Français
  • Japanese – フランス語
  • Arabic – فرنسي
Welcome Back!

Sign in to your account

Username or Email Address
Password

Lost your password?