• English
  • Hindi
  • Punjabi
  • Marathi
  • German
  • Gujarati
  • Urdu
  • Telugu
  • Bengali
  • Kannada
  • Odia
  • Assamese
  • Nepali
  • Spanish
  • French
  • Japanese
  • Arabic
  • Home
  • Noida
  • Breaking
  • National
    • New India
  • International
  • Entertainment
  • Crime
  • Business
  • Sports
Notification
  • Home
  • Noida
  • Breaking
  • National
    • New India
  • International
  • Entertainment
  • Crime
  • Business
  • Sports
  • Home
  • Noida
  • Breaking
  • National
    • New India
  • International
  • Entertainment
  • Crime
  • Business
  • Sports
  • Noida
  • Breaking
  • National
  • International
  • Entertainment
  • Crime
  • Business
  • Sports
CliQ INDIA Sites > CliQ INDIA Nepali > National > खरगेले ट्रम्पको एच-1 बी भीसा फीस वृद्धिलाई बताए भारतको निम्ति झटका
National

खरगेले ट्रम्पको एच-1 बी भीसा फीस वृद्धिलाई बताए भारतको निम्ति झटका

CliQ INDIA
Last updated: September 20, 2025 7:40 pm
CliQ INDIA
Share
2 Min Read
SHARE

नयाँ दिल्ली, 20 सेप्टेम्बर (हि.स.)। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पद्वारा एच-1बी भीसामा वार्षिक एक लाख डलर (लगभग 90 लाख रूपियाँ) को फीस लगाउने फसेलामा कांग्रेस अध्यक्ष मल्लिकार्जुन खरगेले रोष व्यक्त गरेका छन्।

खरगेले एक्स पोस्टमा भनेका छन्, प्रधानमन्त्री नरेन्द्र मोदीलाई जन्मदिनको फोनपछि पाइएको रिटर्न गिफ्ट्सले भारतीय धेरै दुःखी छन्। उनले यसलाई अबकी बार ट्रम्प सरकारको जन्मदिनको भेट ठहर गरे।

खऱगेले भने, एच-1बी भीसामा एक लाख डलरको वार्षिक शुल्कले भारतीय तकनीकी कर्मचारीहरूलाई सबैभऩ्दा अधिक प्रभावित गर्नेछ किनभने 70 प्रतिशतभन्दा अधिक एच-1बी भीसा धारक भारतीय छन्। 50 प्रतिशत टेरिफ अगावै लागिसकेको छ, जसबाट 10 क्षेत्रमा भारतलाई 2.17 लाख करोड़ रूपियाँको नोकसान हुने अनुमान छ। यस बाहेक भारतीय आउटसोर्सिङलाई लक्षित गर्ने एचआईआरई अधिनियम, चाबहार बन्दरगाहबाट छूट हटाउनु, जुन रणनीतिक हितहरूका लागि हानिकराण हो तथा यूरोपीय संघसित भारतीय वस्तुहरूमा सय प्रतिशत टेरिफ लगाउने आह्वान सामेल छ।

उल्लेख्य, ट्रम्प प्रशासनले 19 सेप्टेम्बरमा एक घोषण जारी गरी एच-1बी भीसा आवेदनहरूमा वार्षिक एक लाख डलरको अतिरिक्त फीस लगाउने घोषणा गरेको छ। यो कदम अमेरिकी तकनीकी क्षेत्रलाई प्रभावित गर्नसक्छ, जहाँ भारत सबैभन्दा ठूलो लाभार्थी हो। 2025 को पहिलो छमाहीमा अमेजनलाई 12,000 भन्दा अधिक एच-1बी भीसा स्वीकृत भयो जबकि माइक्रोसफ्ट र मेटालाई 5,000 भन्दा अधिक स्वीकृत भयो। अहिले भीसा रजिस्ट्रेशन फीस 215 डलर र अन्य शुल्क मिलाएर केही हजार डलरसम्म छ।

हिन्दुस्थान समाचार / भवानी थामी

You Might Also Like

एयरबस ए-३२० विमानमा प्राविधिक गडबडीका कारण इन्डिगो र एयर इन्डिया लगायत भारतीय एयरलाइन्सका उडानहरू प्रभावित, एडभाइजरी जारी
इतिहासको पानामा 03 सेप्टेम्बरः द्वितीय विश्वयुद्धमा भारतको अप्रत्यक्ष भागीदारी
उपराष्ट्रपतिले मंगलवार अरूणाचल प्रदेशको यात्रा गर्ने
गणतन्त्र दिवसमा जेपी नड्डाले शुभकामना दिए, भाजपा मुख्यालयमा फहराए तिरङ्गा
राष्ट्रिय स्वयंसेवक संघका सरकार्यवाहले दिए अश्विनी वैष्णवका पितालाई श्रद्धाञ्जलि

Sign Up For Daily Newsletter

Be keep up! Get the latest breaking news delivered straight to your inbox.
[mc4wp_form]
By signing up, you agree to our Terms of Use and acknowledge the data practices in our Privacy Policy. You may unsubscribe at any time.
Share This Article
Facebook Whatsapp Whatsapp Telegram Copy Link Print
Share
What do you think?
Love0
Sad0
Happy0
Angry0
Wink0
Previous Article सिक्किम एथलेटिक एसोसिएशनका 32 सदस्यीय राज्य टोली झारखण्ड प्रस्थान
Next Article आतंकवादसित सम्बन्धित मामिलामा उपत्याकाका आठ ठाउँ सीआईएको छापा
Leave a Comment Leave a Comment

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Stay Connected

FacebookLike
XFollow
InstagramFollow
YoutubeSubscribe
- Advertisement -
Ad imageAd image

Latest News

रुपैयाँको गिरावट र कच्चा तेलको बढ्दो मूल्यका बीच भारतीय शेयर बजार रातो रंगमा खुलेको छ ।
Business
May 23, 2026
महाराष्ट्रको कदमपछि केन्द्रले कांग्रेस शासित राज्यहरूलाई हवाई इन्धनमा भ्याट घटाउन आग्रह गर्यो
National
May 23, 2026
सर्वोच्च अदालतले आर्थिक रूपमा उन्नत ओबीसी परिवारका लागि आरक्षित सुविधाको निरन्तरतामाथि प्रश्न उठायो
National
May 23, 2026
लखनऊ सुपर जायंट्स र पञ्जाब किंग्स आईपीएल २०२६ को उच्च जोखिमको सामनाका लागि तयार
Sports
May 23, 2026

//

We are rapidly growing digital news startup that is dedicated to providing reliable, unbiased, and real-time news to our audience.

We are rapidly growing digital news startup that is dedicated to providing reliable, unbiased, and real-time news to our audience.

Sign Up for Our Newsletter

Sign Up for Our Newsletter

Subscribe to our newsletter to get our newest articles instantly!

Follow US

Follow US

© 2026 cliQ India. All Rights Reserved.

CliQ INDIA Nepali
  • English – अंग्रेज़ी
  • Hindi – हिंदी
  • Punjabi – ਪੰਜਾਬੀ
  • Marathi – मराठी
  • German – Deutsch
  • Gujarati – ગુજરાતી
  • Urdu – اردو
  • Telugu – తెలుగు
  • Bengali – বাংলা
  • Kannada – ಕನ್ನಡ
  • Odia – ଓଡିଆ
  • Assamese – অসমীয়া
  • Nepali – नेपाली
  • Spanish – Española
  • French – Français
  • Japanese – フランス語
  • Arabic – فرنسي
Welcome Back!

Sign in to your account

Username or Email Address
Password

Lost your password?