• English
  • Hindi
  • Punjabi
  • Marathi
  • German
  • Gujarati
  • Urdu
  • Telugu
  • Bengali
  • Kannada
  • Odia
  • Assamese
  • Nepali
  • Spanish
  • French
  • Japanese
  • Arabic
  • Home
  • Noida
  • Breaking
  • National
    • New India
  • International
  • Entertainment
  • Crime
  • Business
  • Sports
Notification
  • Home
  • Noida
  • Breaking
  • National
    • New India
  • International
  • Entertainment
  • Crime
  • Business
  • Sports
  • Home
  • Noida
  • Breaking
  • National
    • New India
  • International
  • Entertainment
  • Crime
  • Business
  • Sports
  • Noida
  • Breaking
  • National
  • International
  • Entertainment
  • Crime
  • Business
  • Sports
CliQ INDIA Sites > CliQ INDIA Nepali > National > एएआईबीले एयर इण्डियाको अहमदाबाद विमान दुर्घटनाको प्रारम्भिक रिपोर्ट जारी गऱ्यो
National

एएआईबीले एयर इण्डियाको अहमदाबाद विमान दुर्घटनाको प्रारम्भिक रिपोर्ट जारी गऱ्यो

CliQ INDIA
Last updated: July 12, 2025 12:35 pm
CliQ INDIA
Share
2 Min Read
SHARE

नयॉं दिल्ली, 12 जुलाई (हि.स.)। विमान दुर्घटना जॉंच ब्यूरो (एएआईबी) ले अहमदाबादमा एयर इण्डिया (एआई 171) दुर्घटनामा आफ्नो प्रारम्भिक रिपोर्ट जारी गरेको छ। एयर इण्डियाले 15 पेजको प्रारम्भिक रिपोर्ट पाएको पुष्टि गरेको छ।

एयर इण्डियाले एक्स ह्यान्डलमा भनेको छ, ‘एयर इण्डिया (एआई 171) दुर्घटनाबाट प्रभावित परिवारहरू र अन्य मानिसहरूको साथमा एकजुटमा उभिएको छ। हामी यस क्षतिमा शोक व्यक्त गर्दछौं र यस कठिन समयमा सहायता प्रदान गर्न पूर्ण रूपमा प्रतिबद्ध छौं।’

विमानन कम्पनीले भनेको छ, ‘हामीलाई विमान दुर्घटना जॉंच ब्यूरोबाट 12 जुलाईका दिन जारी प्रारम्भिक रिपोर्ट प्राप्त भएको छ। एयर इण्डिया नियामकहरूसहित हितधारकहरूसॅंग मिलेर काम गरिरहेको छ। हामी एएआईबी र अन्य प्राधिकारहरूसॅंग उनीहरूको जॉंचमा पूर्ण सहयोग जारी राख्ने छौ। जॉंचको सक्रिय प्रकृतिलाई हेर्दा हामी विशिष्ट विवरणहरूमाथि टिप्पणी गर्न असमर्थ छौं। हामी सबै विवरण विमान दुर्घटना जॉंच ब्यूरोलाई पठाइरहेका छौं।

उल्लेखनीय छ, गुजरातको अहमदाबाटमा भएको यस दुर्घटनामा 260 जनाको मृत्यु भएको थियो। यसमा 299 यात्री, 12 चालक दलका सदस्य र 19 जमिनमा उपस्थित मानिसहरू सामेल थिए। यस रिपोर्टमा विमान उडेको 90 सेकेण्डभित्र घटित भयावह क्रमको वर्णन छ। विमानको दुईवट इन्जिन शुरुवाती चढाईको क्रममा अप्रत्याशित रूपमा बन्द भयो। यस कारण विमानको थ्रस्ट धेरै कम भयो र विमान द्रुत गतिमा तल झर्न थाल्यो।

यस विमान दुर्घटनाको अन्तिम रिपोर्ट केही महिनापछि आउने आशा गरिएको छ। यो विमान दुर्घटना 12 जूनमा भएको थियो। यस दुर्घटनालाई वर्तमान इतिहासमा देशमा भएको सबैभन्दा घातक विमानन दुर्घटना बताइएको छ।

हिन्दुस्थान समाचार / बिशाल

You Might Also Like

प्रधानमन्त्री मोदी र शाहका निकटवर्ती सुनील ओझाको निधन
ईसीआई परिणाम २०२६ लाइव: बीजेपीको बंगालमा वृद्धि, टीवीके तमिलनाडुमा सफलता, केरलमा कांग्रेसको लाभ
इतिहासका पानामा २० अक्टोबर : सन् १९६२ मा चीनले भारतमाथि आक्रमण गर्‍यो
Two IAF pilots killed after Sukhoi-30MKI fighter jet crashes during training mission in Assam’s Karbi Anglong
बोकारोमा पुलिस र नक्सलीहरूबीच भिड़न्त, एक नक्सली मारियो, एक जवान घाइते

Sign Up For Daily Newsletter

Be keep up! Get the latest breaking news delivered straight to your inbox.
[mc4wp_form]
By signing up, you agree to our Terms of Use and acknowledge the data practices in our Privacy Policy. You may unsubscribe at any time.
Share This Article
Facebook Whatsapp Whatsapp Telegram Copy Link Print
Share
What do you think?
Love0
Sad0
Happy0
Angry0
Wink0
Previous Article नोकरशाही भ्रष्टाचार: हामी सबैलाई थाहा छ तर कहिल्यै कुरा नगर्ने मौन शत्रु | BulletsIn
Next Article खरसाङमा भव्यरुपमा भानु जयन्ती पालन गरिने
Leave a Comment Leave a Comment

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Stay Connected

FacebookLike
XFollow
InstagramFollow
YoutubeSubscribe
- Advertisement -
Ad imageAd image

Latest News

रुपैयाँको गिरावट र कच्चा तेलको बढ्दो मूल्यका बीच भारतीय शेयर बजार रातो रंगमा खुलेको छ ।
Business
May 23, 2026
महाराष्ट्रको कदमपछि केन्द्रले कांग्रेस शासित राज्यहरूलाई हवाई इन्धनमा भ्याट घटाउन आग्रह गर्यो
National
May 23, 2026
सर्वोच्च अदालतले आर्थिक रूपमा उन्नत ओबीसी परिवारका लागि आरक्षित सुविधाको निरन्तरतामाथि प्रश्न उठायो
National
May 23, 2026
लखनऊ सुपर जायंट्स र पञ्जाब किंग्स आईपीएल २०२६ को उच्च जोखिमको सामनाका लागि तयार
Sports
May 23, 2026

//

We are rapidly growing digital news startup that is dedicated to providing reliable, unbiased, and real-time news to our audience.

We are rapidly growing digital news startup that is dedicated to providing reliable, unbiased, and real-time news to our audience.

Sign Up for Our Newsletter

Sign Up for Our Newsletter

Subscribe to our newsletter to get our newest articles instantly!

Follow US

Follow US

© 2026 cliQ India. All Rights Reserved.

CliQ INDIA Nepali
  • English – अंग्रेज़ी
  • Hindi – हिंदी
  • Punjabi – ਪੰਜਾਬੀ
  • Marathi – मराठी
  • German – Deutsch
  • Gujarati – ગુજરાતી
  • Urdu – اردو
  • Telugu – తెలుగు
  • Bengali – বাংলা
  • Kannada – ಕನ್ನಡ
  • Odia – ଓଡିଆ
  • Assamese – অসমীয়া
  • Nepali – नेपाली
  • Spanish – Española
  • French – Français
  • Japanese – フランス語
  • Arabic – فرنسي
Welcome Back!

Sign in to your account

Username or Email Address
Password

Lost your password?