• English
  • Hindi
  • Punjabi
  • Marathi
  • German
  • Gujarati
  • Urdu
  • Telugu
  • Bengali
  • Kannada
  • Odia
  • Assamese
  • Nepali
  • Spanish
  • French
  • Japanese
  • Arabic
  • Home
  • Noida
  • Breaking
  • National
    • New India
  • International
  • Entertainment
  • Crime
  • Business
  • Sports
Notification
  • Home
  • Noida
  • Breaking
  • National
    • New India
  • International
  • Entertainment
  • Crime
  • Business
  • Sports
  • Home
  • Noida
  • Breaking
  • National
    • New India
  • International
  • Entertainment
  • Crime
  • Business
  • Sports
  • Noida
  • Breaking
  • National
  • International
  • Entertainment
  • Crime
  • Business
  • Sports
CliQ INDIA Sites > CliQ INDIA Nepali > National > उत्तराखण्डको धरालीमा रेस्क्यू अपरेशन चौथो दिनपनि जारी
National

उत्तराखण्डको धरालीमा रेस्क्यू अपरेशन चौथो दिनपनि जारी

CliQ INDIA
Last updated: August 8, 2025 9:16 pm
CliQ INDIA
Share
3 Min Read
SHARE

देहरादून, 08 अगस्त (हि.स.)। उत्तरकाशी जिल्लाको धरालीमा आपदा एवं राहत कार्य चौथो दिन पनि जारी छ। सेना, एनडीआरएफ, एसडीआरएफ र पुलिसका टीमहरू बेपत्ता मानिसहरूको खोजमा जुटेका छन्। शुक्रवार बिहान मुख्यमन्त्री पुष्कर सिंह धामीले राहत एवं बचाउ कार्यहरूको समीक्षा गरे। मुख्यमन्त्रीले भने, हेली सेवा, एमआई 17 र चिनूक हेलीकप्टरहरूको मद्दतले बिहानैदेखि युद्धस्तरमा रेस्क्यू अभियान जारी छ। गंगोत्री, हर्षिल, झाला, जसपुर, गंगोत्रीमा फंसेका यात्रीहरूलाई सुरक्षित ल्याँदैछ।

उनले भने, प्रधानमन्त्री नरेन्द्र मोदीले लगातार घटनाको अपडेट लिइरहेका छन् र केन्द्र सरकारबाट पूर्ण सहयोग प्राप्त भइरहेको छ। सड़क, संचार र बिजुलीको बहालीका साथै खाद्यान्न आपूर्तिमाथि सरकारको विशेष फोकस छ र हेलीकप्टरको मद्दतले यी आवश्यकताहरूलाई पूरा गरिँदैछ। उत्तरकाशी जिल्लामा आज मौसम खराब छ र यस्तो स्थितिमा स्ट्रेटजिक एरिया मातलीमा हेलीकप्टर उड़ान भर्न सकेन।

राज्य आपदा प्रबन्धन प्राधिकरणका सचिव विनोद सुमनले बताए, आपदा प्रभावित क्षेत्रहरूमा रेस्क्यू अभियान जारी छ र मानिसहरूलाई सुरक्षित धराली-हर्षिलबाट आईटीबीपी मातली शिविर र जोलीग्रान्ट (देहरादून) हेलीप्याडसम्म शिफ्ट गरिँदैछ। यस कार्यमा विशेष रूपमा चिनूक र एमआई-17 जस्ता एयरलिफ्टिंग संसाधनहरूको उपयोग गरिँदैछ। प्रभावित क्षेत्रमा राहत सामग्री, पेयजल, दवाइहरू एवं खाद्यान्न हेलीकप्टरको माध्यमले पुऱ्याइँदैछ।

केदारनाथ, बदरीनाथ, गंगोत्री यात्रा मार्गमा पैह्रोले मार्ग क्षतिग्रस्त

लोक निर्माण विभागको तर्फबाट बताइएको छ, प्रदेशमा 328 381 अवरूद्ध मार्गहरूलाई खोल्न तीव्र गतिमा कार्य गरिँदैछ र अहिलेसम्म 235 मार्गहरूलाई यातायातको निम्ति खोलिएको छ। अब 146 मार्ग अवरूद्ध छन्, जसमध्ये 04 राष्ट्रिय राजमार्ग, 25 राज्य मार्ग, 18 मुख्य जिल्ला मार्ग, 08 अन्य जिल्ला मार्ग एवं 91 ग्रामीण मार्ग अवरूद्ध छन्। लोक निर्माण विभागका टीमहरूलाई मार्गहरूलाई खोलाउन 514 मशीनहरूको विभिन्न महत्वपूर्ण र मार्ग बन्द हुने सम्भावित स्थानहरूमा तैनाथ गरिएको छ। समस्त बन्द मार्गहरूमा यातायात यथाशीघ्र खोल्नका लागि कार्य गरिँदैछ। बदरीनाथ र गंगोत्री मार्गमा भारी बोल्डर आएपछि मार्ग बन्द छ र केदारनाथ यात्रामा अस्थाई रूपमा रोक लगाइएको छ।

आपदालाई लिएर अफवाह फैलाए कानूनी कारबाही गरिनेछ

राज्य आपदा प्राधिकरणले भन्यो, उत्तरकाशी जिल्लाको धरालीमा प्राकृतिक आपदालाई लिएर यदि कसैले अफवाह फैलाउँछ भने पुलिसले सम्बन्धित व्यक्ति विरूद्ध आपदा अधिनियम अन्तर्गत कड़ा कारबाही गर्नेछ। यस सम्बन्धमा जिम्मेवार अधिकारीहरूलाई सोशल मीडियामा पनि लगातार निगरानी राख्ने निर्देश दिइएको छ।

जिल्ला प्रशासनले आम जनसित पनि कुनै प्रकारकोपनि अफवाहदेखि सावधान रहने अपील गर्दै यस्ता मानिसहरूको सूचन तत्काल प्रशासनलाई दिने अनुरोध गरेको छ।

हिन्दुस्थान समाचार / भवानी थामी

You Might Also Like

पीलीभीत सड़क दुर्घटनामा 6 जनाको मृत्यु, मुख्यमन्त्री योगीले दु:ख प्रकट गरे | BulletsIn
धेरै भयो दलगत राजनीति, अब पॉंच साल देश विकासको राजनीति गरौं: प्रधानमन्त्री | BulletsIn
उत्तराखण्ड: कर्णप्रयागका महिलाहरूले अयोध्यामा गर्नेछन् रामलीलाको मञ्चन
इरान विदेश मन्त्री अब्बास अरागची भारतमा ब्रिक्स वार्ताको लागि आउने
राष्ट्रिय स्वयं सेवक संघलाई हेरेर मात्र बुझ्न सकिँदैन, यसलाई महसुस गर्नुपर्छ : मोहन भागवत

Sign Up For Daily Newsletter

Be keep up! Get the latest breaking news delivered straight to your inbox.
[mc4wp_form]
By signing up, you agree to our Terms of Use and acknowledge the data practices in our Privacy Policy. You may unsubscribe at any time.
Share This Article
Facebook Whatsapp Whatsapp Telegram Copy Link Print
Share
What do you think?
Love0
Sad0
Happy0
Angry0
Wink0
Previous Article बालक सहित रहस्यमय ढंगमा बेपत्ता भइन् महिला, खोजीमा जुट्यो पुलिस
Next Article सीमामा छात्राहरूले बीएसएफ जवानहरूलाई राखी बाँधे
Leave a Comment Leave a Comment

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Stay Connected

FacebookLike
XFollow
InstagramFollow
YoutubeSubscribe
- Advertisement -
Ad imageAd image

Latest News

रुपैयाँको गिरावट र कच्चा तेलको बढ्दो मूल्यका बीच भारतीय शेयर बजार रातो रंगमा खुलेको छ ।
Business
May 23, 2026
महाराष्ट्रको कदमपछि केन्द्रले कांग्रेस शासित राज्यहरूलाई हवाई इन्धनमा भ्याट घटाउन आग्रह गर्यो
National
May 23, 2026
सर्वोच्च अदालतले आर्थिक रूपमा उन्नत ओबीसी परिवारका लागि आरक्षित सुविधाको निरन्तरतामाथि प्रश्न उठायो
National
May 23, 2026
लखनऊ सुपर जायंट्स र पञ्जाब किंग्स आईपीएल २०२६ को उच्च जोखिमको सामनाका लागि तयार
Sports
May 23, 2026

//

We are rapidly growing digital news startup that is dedicated to providing reliable, unbiased, and real-time news to our audience.

We are rapidly growing digital news startup that is dedicated to providing reliable, unbiased, and real-time news to our audience.

Sign Up for Our Newsletter

Sign Up for Our Newsletter

Subscribe to our newsletter to get our newest articles instantly!

Follow US

Follow US

© 2026 cliQ India. All Rights Reserved.

CliQ INDIA Nepali
  • English – अंग्रेज़ी
  • Hindi – हिंदी
  • Punjabi – ਪੰਜਾਬੀ
  • Marathi – मराठी
  • German – Deutsch
  • Gujarati – ગુજરાતી
  • Urdu – اردو
  • Telugu – తెలుగు
  • Bengali – বাংলা
  • Kannada – ಕನ್ನಡ
  • Odia – ଓଡିଆ
  • Assamese – অসমীয়া
  • Nepali – नेपाली
  • Spanish – Española
  • French – Français
  • Japanese – フランス語
  • Arabic – فرنسي
Welcome Back!

Sign in to your account

Username or Email Address
Password

Lost your password?