• English
  • Hindi
  • Punjabi
  • Marathi
  • German
  • Gujarati
  • Urdu
  • Telugu
  • Bengali
  • Kannada
  • Odia
  • Assamese
  • Nepali
  • Spanish
  • French
  • Japanese
  • Arabic
  • Home
  • Noida
  • Breaking
  • National
    • New India
  • International
  • Entertainment
  • Crime
  • Business
  • Sports
Notification
  • Home
  • Noida
  • Breaking
  • National
    • New India
  • International
  • Entertainment
  • Crime
  • Business
  • Sports
  • Home
  • Noida
  • Breaking
  • National
    • New India
  • International
  • Entertainment
  • Crime
  • Business
  • Sports
  • Noida
  • Breaking
  • National
  • International
  • Entertainment
  • Crime
  • Business
  • Sports
CliQ INDIA Sites > CliQ INDIA Nepali > National > इतिहासको पानामा 16 अक्टोबरः 1968 मा हरगोविन्द खुरानालाई चिकित्साको क्षेत्रमा नोबेल पुरस्कार प्रदान गरियो
National

इतिहासको पानामा 16 अक्टोबरः 1968 मा हरगोविन्द खुरानालाई चिकित्साको क्षेत्रमा नोबेल पुरस्कार प्रदान गरियो

CliQ INDIA
Last updated: October 15, 2025 4:46 pm
CliQ INDIA
Share
4 Min Read
SHARE

नयाँ दिल्ली, 15 अक्टोबर (हि.स.)। भारतीय मूलका अमेरिकी वैज्ञानिक डा. हरगोविन्द खुरानालाई वर्ष 1968 मा शरीर क्रिया विज्ञान र चिकित्साको क्षेत्रमा नोबेल पुरस्कारले सम्मानित गरिएको थियो। उनले यो पुरस्कार रबर्ट डब्ल्यू होली र मार्शल डब्ल्यू निरेनबर्गको साथ साझा गरे।

उनको यो उपलब्धी जीनहरूको संरचना र प्रोटीन संश्लेणको प्रक्रियालाई बुझ्नमा एक एतिहासिक कदम प्रमाणित भयो। खुरानाले यो देखाए कि डीएनएका चार रासायनिक घटक (एडेनिन, साइटोसिन, ग्वानिन र थाइमिन) कुन प्रकारले विभिन्न क्रमहरूमा मिलेर जीवनको निम्ति आवश्यक प्रोटीन बनाउँछन्।

उनको यस शोधले आधुनिक जैव-प्रौद्योगिकी र आनुवंशिकीको आधार राख्यो। पछि उनले कृत्रिम जीनको निर्माण गरी विज्ञानको क्षेत्रमा अझ् एक ठूलो क्रान्ति ल्याए।

महत्वपूर्ण घटनाचक्र

1905 – लार्ड कर्जनद्वारा बंगालको प्रथम विभाजन।

1939 – द्वितीय विश्व युद्धमा जर्मनीले ब्रिटिश क्षेत्रमाथि पहिलो हमला गऱ्यो।

1945 – संयुक्त राष्ट्रले विश्व खाद्य दिवस मनाउने शुरुआत गऱ्यो, जसको उद्देश्य भोकमरी र कुपोषणप्रति जागरूकता फैलाउनु हो।

1946 – नूर्नबर्गमा युद्ध अपराधहरूका लागि दोषी ठहर गरिएका दश नाजी नेताहरूलाई फांसी दिइयो।

1951 – पाकिस्तानका प्रथम प्रधानमन्त्री लियाकत अली खानको रावलपिन्डीमा गोली दागेर हत्या गरियो।

1959 – राष्ट्रिय महिला शिक्षा परिषदको स्थापना।

1964 – चीनले आफ्नो पहिलो परमाणु विस्फोट गऱ्यो।

1968 – हरगोविन्द खुरानालाई चिकित्सा क्षेत्रमा नोबेल पुरस्कारले सम्मानित गरियो।

1984 – दक्षिण अफ्रीकाका सामाजिक कार्यकर्ता डेसमन्ड टुटुलाई शान्तिको निम्ति नोबेल पुरस्कार प्रदान गरियो।

1996 – ग्वाटेमालाको राजधानी ग्वाटेमाला सिटीमा फुटबल म्याचबीच स्टेडियममा क्षमताभऩ्दा अधिक मानिस पुगेको कारण मचेको भगदड़मा 84 जनाको मृत्यु, 180 भऩ्दा धेरै घाइते।

1999 – सं.रा. अमेरिकाले सैन्य शासनको विरोधमा पाकिस्तानमाथि प्रतिबन्ध लगायो।

2002 – 14औं एशियाई खेलहरूमा एक स्वर्ण र एक कांस्य पदक विजेता डोपिङ टेस्टमा असफल रहेपछि भारतकी सुनीता रानीको पदक खोसियो।

2003 – मलयाली फ़िल्मकार अडूर गोपाकृष्णनलाई फ़्रान्सको दोस्रो सर्वोच्च नागरिक सम्मान ‘कमान्डर अफ़ द अर्डर अफ़ आर्ट्स एण्ड लैटर्स’ प्रदान गरियो।

2004 – दारफुरमा मर्नेहरूको आंकड़ा 70,000 सम्म पुग्यो। अमेरिकाले इराकी अबू मुसार जल जरकावीको संगठनलाई आतङ्कवादी संगठन घोषित गऱ्यो।

2005 – जी-20 देश वर्ल्ड ब्याङ्क र आईएमएफमा सुधारको निम्ति एकमत।

2011- भारतीय मूलका धावक 100 वर्षीय फ़ौजा सिंहले सबैभन्दा अधिक आयुमा टोरन्टो वाटरफ्रन्ट मैराथन पूरा गरी नयाँ कीर्तिमान स्थापित गर्दै गिनीज बुक अफ वर्ल्ड रेकर्डमा आफ्नो नाम दर्ता गराए।

2012 – सौर मण्डल बाहिर एक नयाँ ग्रह ‘अल्फा सेन्चुरी बीबी’ को पत्तो लाग्यो। 2013 – दक्षिण पूर्वी एशियाई देश लाओसको पाक्से अन्तरराष्ट्रिय हवाई अड्डामा ल्याण्ड गर्नु केही बेर अगाड़ी लाओ एयरलाइन्सको विमान दुर्घटनाग्रस्त हुँदा 49 जनाको मृत्यु।

जन्म

1854 – अस्कर वाइल्ड – प्रसिद्ध लेखक।

1896 – सेठ गोविन्द दास – सेनानी, सांसद तथा हिन्दीका साहित्यकार।

1905- विनय मोहन शर्मा (पं. शुकदेव प्रसाद तिवारी)- प्रसिद्ध लेखक एवं आलोचक।

1939 – दिगम्बर हांसदा – सन्थाली भाषाका विद्वान शिक्षाविद र पद्मश्रीले सम्मानित।

1940 – नरेन्द्र चंचल – भारतका प्रसिद्ध गायकहरूमध्ये एक।

1944 – लच्छू महाराज – भारतका विख्यात तबला वादक।

1948 – हेमा मालिनी- प्रसिद्ध अभिनेत्री एवं भरतनाट्यम्की नृत्यांगना।

1948 – नवीन पटनायक- ओडिशाका 14औं मुख्यमन्त्री।

1950 – निदुमोलु सुमति – भारतकी प्रसिद्ध मृदंग वादक।

1995 – अमित पंघाल – कमनवेल्थ गेम्स, 2022 मा स्वर्ण जीत्ने भारतीय मुक्केबाज।

1995 – वेदा कृष्णमूर्ति – भारतीय महिला क्रिकेटर।

2000 – संकेत महादेव – भारतीय भारोत्तोलक (वेटलिफ़्टर) खेलाड़ी।

निधन

1938 – प्रभाशंकर पाटनी – गुजरातका प्रमुख सार्वजनिक कार्यकर्त्ता थिए।

1951 – लियाक़त अली ख़ाँ – पाकिस्तानका प्रथम प्रधानमन्त्री।

1983 – हरीश चन्द्र महरोत्रा – भारतका महान भौतिक वैज्ञानिक र गणितज्ञ थिए।

1994 – गणेश घोष – भारतीय स्वतन्त्रता सेनानी।

महत्वपूर्ण दिवस

राष्ट्रिय विधिक सहायता दिवस (सप्ताह)

विश्व खाद्य दिवस

विश्व एनेस्थीसिया दिवस

कान्हा राष्ट्रिय उद्यान

हिन्दुस्थान समाचार / भवानी थामी

You Might Also Like

अनुराग ठाकुर आफ्नो कुलदेवीको आशीर्वाद लिएर निक्लिए विजय संकल्प यात्रामा
राष्ट्रिय महिला आय़ोगकी अध्यक्ष विजया रहाटकरले गुजरात सीएमसित भेट गरिन्
कांग्रेस मुख्यालयमा दिइयो मनमोहन सिंहलाई विदाई, अन्तिम यात्रा शुरू | BulletsIn
उत्तराखण्डमा 110 मदरसामा लाग्यो ताला | BulletsIn
प्रवर्तन निदेशालयले जम्मू, कठुआ र पठानकोटमा आठ ठाउँ छापा माऱ्यो

Sign Up For Daily Newsletter

Be keep up! Get the latest breaking news delivered straight to your inbox.
[mc4wp_form]
By signing up, you agree to our Terms of Use and acknowledge the data practices in our Privacy Policy. You may unsubscribe at any time.
Share This Article
Facebook Whatsapp Whatsapp Telegram Copy Link Print
Share
What do you think?
Love0
Sad0
Happy0
Angry0
Wink0
Previous Article बाइक सवार बदमाशहरूले महिलाको गलाबाट लूटे मंगलसूत्र
Next Article मुख्यमन्त्रीले सांसद कृपानाथ मल्लाहलाई जन्मदिनमा दिए शुभकामना
Leave a Comment Leave a Comment

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Stay Connected

FacebookLike
XFollow
InstagramFollow
YoutubeSubscribe
- Advertisement -
Ad imageAd image

Latest News

रुपैयाँको गिरावट र कच्चा तेलको बढ्दो मूल्यका बीच भारतीय शेयर बजार रातो रंगमा खुलेको छ ।
Business
May 23, 2026
महाराष्ट्रको कदमपछि केन्द्रले कांग्रेस शासित राज्यहरूलाई हवाई इन्धनमा भ्याट घटाउन आग्रह गर्यो
National
May 23, 2026
सर्वोच्च अदालतले आर्थिक रूपमा उन्नत ओबीसी परिवारका लागि आरक्षित सुविधाको निरन्तरतामाथि प्रश्न उठायो
National
May 23, 2026
लखनऊ सुपर जायंट्स र पञ्जाब किंग्स आईपीएल २०२६ को उच्च जोखिमको सामनाका लागि तयार
Sports
May 23, 2026

//

We are rapidly growing digital news startup that is dedicated to providing reliable, unbiased, and real-time news to our audience.

We are rapidly growing digital news startup that is dedicated to providing reliable, unbiased, and real-time news to our audience.

Sign Up for Our Newsletter

Sign Up for Our Newsletter

Subscribe to our newsletter to get our newest articles instantly!

Follow US

Follow US

© 2026 cliQ India. All Rights Reserved.

CliQ INDIA Nepali
  • English – अंग्रेज़ी
  • Hindi – हिंदी
  • Punjabi – ਪੰਜਾਬੀ
  • Marathi – मराठी
  • German – Deutsch
  • Gujarati – ગુજરાતી
  • Urdu – اردو
  • Telugu – తెలుగు
  • Bengali – বাংলা
  • Kannada – ಕನ್ನಡ
  • Odia – ଓଡିଆ
  • Assamese – অসমীয়া
  • Nepali – नेपाली
  • Spanish – Española
  • French – Français
  • Japanese – フランス語
  • Arabic – فرنسي
Welcome Back!

Sign in to your account

Username or Email Address
Password

Lost your password?