• English
  • Hindi
  • Punjabi
  • Marathi
  • German
  • Gujarati
  • Urdu
  • Telugu
  • Bengali
  • Kannada
  • Odia
  • Assamese
  • Nepali
  • Spanish
  • French
  • Japanese
  • Arabic
  • Home
  • Noida
  • Breaking
  • National
    • New India
  • International
  • Entertainment
  • Crime
  • Business
  • Sports
Notification
  • Home
  • Noida
  • Breaking
  • National
    • New India
  • International
  • Entertainment
  • Crime
  • Business
  • Sports
  • Home
  • Noida
  • Breaking
  • National
    • New India
  • International
  • Entertainment
  • Crime
  • Business
  • Sports
  • Noida
  • Breaking
  • National
  • International
  • Entertainment
  • Crime
  • Business
  • Sports
CliQ INDIA Sites > CliQ INDIA Nepali > National > इतिहासका पन्नाहरूमा १४ अक्टोबर : राष्ट्रवादी ट्रेड युनियन नेता र भारतीय मजदुर सङ्घका संस्थापक दत्तोपन्त ठेंगडीको पुण्यतिथि
National

इतिहासका पन्नाहरूमा १४ अक्टोबर : राष्ट्रवादी ट्रेड युनियन नेता र भारतीय मजदुर सङ्घका संस्थापक दत्तोपन्त ठेंगडीको पुण्यतिथि

CliQ INDIA
Last updated: October 13, 2025 10:10 am
CliQ INDIA
Share
4 Min Read
SHARE

आजकै दिन सन् २००४ मा दत्तोपन्त ठेंगडीको निधन भएको थियो। उनी भारतका एक प्रमुख राष्ट्रवादी ट्रेड युनियन नेता तथा भारतीय मजदुर सङ्घ (बीएमएस) का संस्थापक थिए। ठेंगडीको जन्म सन् १८९८ मा महाराष्ट्रको अमरावती जिल्लामा भएको थियो। उनले आफ्नो जीवन भारतीय मजदुरहरूको कल्याण र उनीहरूको अधिकारको सुरक्षाका लागि समर्पित गरे।

दत्तोपन्त ठेंगडीले भारतीय श्रमिक आन्दोलनमा सक्रिय भूमिका खेले र मजदुरहरूको संगठित सङ्घर्षको जग बसाले। उनले भारतीय मजदुर सङ्घको स्थापना गरे, जुन आज भारतको सबैभन्दा ठूलो ट्रेड युनियन संगठन मानिन्छ। ठेंगडीको विश्वास थियो कि मजदुरहरू एकजुट भएर आफ्ना अधिकार र सामाजिक न्यायका लागि लड्नुपर्छ।

उनले मजदुरहरूको आर्थिक र सामाजिक स्थिति सुधारका लागि धेरै पहल गरे, जस्तै राम्रो तलब, सुरक्षित कार्यस्थल, र सामाजिक सुरक्षाको सुनिश्चितता। उनको नेतृत्व र सङ्घर्षले भारतीय मजदुर आन्दोलनलाई नयाँ दिशा दियो।

दत्तोपन्त ठेंगडीको जीवन र कार्य आज पनि मजदुरहरू र युवा नेताहरूका लागि प्रेरणाको स्रोत बनेको छ। उनको योगदानले भारतीय श्रमिक आन्दोलनलाई सुदृढ बनायो र सामाजिक न्याय तथा राष्ट्रिय विकासका लागि उनको नाम अमर रह्यो।

महत्वपूर्ण घटनाक्रम

१८८२ – शिमलामा पंजाब विश्वविद्यालय स्थापना भयो। यो ब्रिटिश उपनिवेशकालीन सरकारद्वारा कलकत्ता, मुम्बई र मद्रासपछि स्थापना भएको भारतको चौथो विश्वविद्यालय थियो।

१९३३ – जर्मनीले मित्र राष्ट्रहरूको समूहबाट बाहिरिने घोषणा गर्‍यो।

१९४३ – जापानले फिलिपिन्सको स्वतन्त्रताको घोषणा गर्‍यो।

१९४६ – हाल्यान्ड र इन्डोनेसियाबीच संघर्षविराम सम्झौता हस्ताक्षर भयो।

१९४८ – इजरायल र मिश्रबीच भीषण युद्ध सुरु भयो।

१९५३ – भारतमा सम्पत्ति कर ऐन लागू भयो।

१९५६ – डा. भीमराव आम्बेडकरले आफ्ना ३,८५,००० अनुयायीहरूसँग नागपुरमा बौद्ध धर्म ग्रहण गरे र २२ बौद्ध प्रतिज्ञा पालन गर्न आग्रह गरे।

१९६४ – मार्टिन लूथर किङ जुनियरलाई रंगभेदविरुद्धको अहिंसात्मक सङ्घर्षका लागि नोबेल शान्ति पुरस्कार प्रदान।

१९६४ – निकिता ख्रुश्चेभलाई सोभियत सङ्घको कम्युनिस्ट पार्टीको प्रथम सचिव पदबाट हटाएर लियोनिद ब्रेझनेभलाई नियुक्त गरियो।

१९७९ – जर्मनीको बोनमा परमाणु ऊर्जाविरुद्ध एक लाख मानिसले प्रदर्शन गरे।

१९८१ – होस्नी मुबारक मिश्रका चौथो राष्ट्रपति बने।

१९९४ – यासिर अराफात, यित्जाक राबिन र शिमोन पेरेजलाई नोबेल शान्ति पुरस्कार प्रदान।

१९९७ – बेलायतकी रानी एलिजाबेथ द्वितीय र प्रिन्स फिलिपले अमृतसरको जलियाँवाला बगैंचामा शहीदहरूलाई श्रद्धाञ्जली दिए।

१९९९ – अमेरिकी सिनेटले परमाणु परीक्षण प्रतिबन्ध सन्धि अस्वीकार गर्‍यो।

२००० – अमेरिकाले पाकिस्तानसहित २२ देशहरूमा आफ्ना दूतावास बन्द गर्‍यो।

२००२ – बुसानमा सम्पन्न १४औँ एशियाली खेलकुद समापन, अर्को आयोजना कतारमा गर्ने सहमति।

२००४ – पाकिस्तानको नेशनल असेंब्लीले राष्ट्रपति परवेज मुशर्रफलाई सेना प्रमुख रहिरहने विधेयक पारित गर्‍यो।

२००७ – अन्तर्राष्ट्रिय आणविक ऊर्जा एजेन्सी (IAEA) ले नेपाललाई चिकित्सा र कृषि क्षेत्रमा आणविक प्रविधि प्रयोगको अनुमति दियो।

२००८ – भारतीय रिजर्भ बैंकले म्युचुअल फन्डहरूका आवश्यकताका लागि २०० अर्ब रुपैयाँ जारी गर्ने घोषणा गर्‍यो।

२०१० – नयाँ दिल्लीमा १९औँ राष्ट्रमण्डल खेलहरूको समापन भयो।

२०१२ – नाइजेरियाको एक मस्जिदमा बन्दूकधारीहरूले २० जनाको हत्या गरे।

२०२१ – ताइवानमा एक भवनमा आगलागी हुँदा ४६ जनाको मृत्यु।

जन्म

१६४३ – बहादुर शाह प्रथम, दिल्लीका मुगल बादशाह।

१८६३ – लालूभाई सामलदास मेहता, प्रख्यात उद्योगपति।

१८८४ – लाला हरदयाल, भारतीय क्रान्तिकारी र ‘गदर पार्टी’ का संस्थापक।

१९२४ – बीरेन्द्रकुमार भट्टाचार्य, असमिया साहित्यकार।

१९३० – मोबुतु सेसे सेको, जायरेका राष्ट्रपति।

१९३१ – निखिल रञ्जन बेनर्जी, संगीतकार।

१९५० – सेकन्ड लेफ्टिनेन्ट अरुण खेतरपाल, परमवीर चक्र सम्मानित भारतीय सैनिक।

१९७९ – ऋत्विक भट्टाचार्य, भारतीय स्क्वाश खेलाडी।

१९९६ – हरजिन्दर कौर, भारतीय महिला भारोत्तोलक।

निधन

१२४० – रजिया सुल्तान, भारतकी पहिलो महिला शासक।

१९४७ – नरसिंह चिन्तामन केलकर, पत्रकार तथा मराठी साहित्यकार।

१९९८ – दसरथ देब, भारतीय मार्क्सवादी कम्युनिस्ट पार्टीका राजनीतिज्ञ।

२००४ – दत्तोपन्त ठेंगडी, राष्ट्रवादी ट्रेड युनियन नेता तथा भारतीय मजदुर सङ्घका संस्थापक।

२०१३ – मोहन धारिया,

पूर्व केन्द्रीय मन्त्री तथा समाजसेवी।

२०१४ – जोन रिड, न्युजिल्यान्डका क्रिकेटर तथा पूर्व कप्त

—————

हिन्दुस्थान समाचार / भवानी थामी

You Might Also Like

एनसीएलएटीले वेदान्तको अपील खारिज गर्यो, जयप्रकाश एसोसिएट्सको समाधानको लागि अदानीको बोलीलाई समर्थन गर्यो
महाकुम्भ नगर विश्वको तेस्रो ठूलो देश बराबर जनसंख्या भएको शहर बन्यो | BulletsIn
कांग्रेसले केन्द्र सरकारमाथि मनरेगाको उपेक्षका आरोप लगायो
हतियार र गोला-बारूद्धको साथमा एक आतङ्कवादी सहयोगी पक्राउ
प्रधानमन्त्री मोदीले जर्जिया मेलोनीलाई मेलोडी उपहार दिएपछि पारले टोफीको विश्वव्यापी माग बढेको छ ।

Sign Up For Daily Newsletter

Be keep up! Get the latest breaking news delivered straight to your inbox.
[mc4wp_form]
By signing up, you agree to our Terms of Use and acknowledge the data practices in our Privacy Policy. You may unsubscribe at any time.
Share This Article
Facebook Whatsapp Whatsapp Telegram Copy Link Print
Share
What do you think?
Love0
Sad0
Happy0
Angry0
Wink0
Previous Article मुम्बई र उत्तर प्रदेशमा 7.1 करोड़ रुपियाँको ड्रग्स जफत, नौजना समातिए
Next Article सार्वजनिक यातायातका सवारी साधनहरूमा ‘जनावरहरूप्रति दयालु बनौं’ स्लोगन लेख्नुपर्ने आदेश
Leave a Comment Leave a Comment

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Stay Connected

FacebookLike
XFollow
InstagramFollow
YoutubeSubscribe
- Advertisement -
Ad imageAd image

Latest News

रुपैयाँको गिरावट र कच्चा तेलको बढ्दो मूल्यका बीच भारतीय शेयर बजार रातो रंगमा खुलेको छ ।
Business
May 23, 2026
महाराष्ट्रको कदमपछि केन्द्रले कांग्रेस शासित राज्यहरूलाई हवाई इन्धनमा भ्याट घटाउन आग्रह गर्यो
National
May 23, 2026
सर्वोच्च अदालतले आर्थिक रूपमा उन्नत ओबीसी परिवारका लागि आरक्षित सुविधाको निरन्तरतामाथि प्रश्न उठायो
National
May 23, 2026
लखनऊ सुपर जायंट्स र पञ्जाब किंग्स आईपीएल २०२६ को उच्च जोखिमको सामनाका लागि तयार
Sports
May 23, 2026

//

We are rapidly growing digital news startup that is dedicated to providing reliable, unbiased, and real-time news to our audience.

We are rapidly growing digital news startup that is dedicated to providing reliable, unbiased, and real-time news to our audience.

Sign Up for Our Newsletter

Sign Up for Our Newsletter

Subscribe to our newsletter to get our newest articles instantly!

Follow US

Follow US

© 2026 cliQ India. All Rights Reserved.

CliQ INDIA Nepali
  • English – अंग्रेज़ी
  • Hindi – हिंदी
  • Punjabi – ਪੰਜਾਬੀ
  • Marathi – मराठी
  • German – Deutsch
  • Gujarati – ગુજરાતી
  • Urdu – اردو
  • Telugu – తెలుగు
  • Bengali – বাংলা
  • Kannada – ಕನ್ನಡ
  • Odia – ଓଡିଆ
  • Assamese – অসমীয়া
  • Nepali – नेपाली
  • Spanish – Española
  • French – Français
  • Japanese – フランス語
  • Arabic – فرنسي
Welcome Back!

Sign in to your account

Username or Email Address
Password

Lost your password?