• English
  • Hindi
  • Punjabi
  • Marathi
  • German
  • Gujarati
  • Urdu
  • Telugu
  • Bengali
  • Kannada
  • Odia
  • Assamese
  • Nepali
  • Spanish
  • French
  • Japanese
  • Arabic
  • Home
  • Noida
  • Breaking
  • National
    • New India
  • International
  • Entertainment
  • Crime
  • Business
  • Sports
Notification
  • Home
  • Noida
  • Breaking
  • National
    • New India
  • International
  • Entertainment
  • Crime
  • Business
  • Sports
  • Home
  • Noida
  • Breaking
  • National
    • New India
  • International
  • Entertainment
  • Crime
  • Business
  • Sports
  • Noida
  • Breaking
  • National
  • International
  • Entertainment
  • Crime
  • Business
  • Sports
CliQ INDIA Sites > CliQ INDIA Nepali > National > कांग्रेसले केन्द्र सरकारमाथि मनरेगाको उपेक्षका आरोप लगायो
National

कांग्रेसले केन्द्र सरकारमाथि मनरेगाको उपेक्षका आरोप लगायो

CliQ INDIA
Last updated: September 6, 2025 12:53 am
CliQ INDIA
Share
2 Min Read
SHARE

नयाँ दिल्ली, 05 सेप्टेम्बर (हि.स.)। कांग्रेस महासचिव जयराम रमेशले केन्द्र सरकारमाथि महात्मा गान्धी राष्ट्रिय ग्रामीण रोजगार गारन्टी अधिनियम (मनरेगा) को उपेक्षा गरेको आरोप लगाएका छन्।

रमेशले सोशल मीडिया प्लेटफार्म एक्समा आज आफ्नो पोस्टमा यस योजनाको 20 वर्ष पूरा भएकोमा यसलाई विश्वको सबैभन्दा ठूलो सामाजिक कल्याण योजना ठहर गरे। यद्यपि, उनले यस सरकारमा योजनाको अनिश्चित भविष्यलाई लिएर चिन्ता जाहेर गरे। उनले भने, वित्त मन्त्रालयको नियमहरू अनुसार, कुनै योजनालाई वित्तीय वर्षको पहिलो छमाहीमा 60 प्रतिशतभन्दा अधिक बजेट खर्चा गर्ने अनुमति छैन तर पाँच महिनामै यस योजनाको 60 प्रतिशत बजेट समाप्त भइसकेको छ। यसबाट करोड़ौं ग्रामीण परिवारहरूको भविष्यमाथि प्रश्न खड़ा भइरहेको छ।

उनले आरोप लगाए, यो संकट सरकारको मनरेगालाई कमजोर बनाउने रणनीतिको हिस्सा हो। गत 11 वर्षदेखि मनरेगालाई पर्याप्त बजेट प्राप्त भएको छैन र महंगाई भएपनि तीन वर्षदेखि यसको बजेट स्थिर छ। यसबाट माग-आधारित योजनाको उद्देश्य कमजोर भएको छ र लाखौं मजदूरहरूले आवश्यकताको समय काम पाइऱहेका छैनन्। उनले आरोप लगाए, योजना अन्तर्गत मजदूरी भुकतानमा ढिलाई साधारण हो, जसमा 15 दिनको वैधानिक समयसीमाको पालन हुँदैन। हरेक साल बजेटको 20-30 प्रतिशत हिस्सा पछिल्लो बाकी तिर्नमा खर्चा हुन्छ र क्षतिपूर्ति पनि दिँदैन।

उनले भने, 11 वर्षमा यस योजना अन्तर्गत मजदूरीमा मामूली वृद्धि भयो, जसबाट आयको संकट बढ़ेको छ। सरकारले पारदर्शिताको नाममा नेशनल मोबाइल मोनिटरिङ सिस्टम (एनएमएमएस) ऐप र आधार-आधारित भुकतान प्रणाली (एबीपीएस) लागू गऱ्यो, जस कारण लगभग 2 करोड़ मजदूरहरूले काम र भुकतान पाएनन्।

कांग्रेस महासचिव रमेशले माग उठाए कि मनरेगाको बजेट बढ़ाइयोस् र मजदूरी समयमा दिइयोस्। योजना अन्तर्गत न्यूनतम मजदूरी 400 रुपियाँ प्रतिदिन गर्ने र मजदूरी दर तय गर्नका लागि स्थायी समिति बनाइयोस्। उनले केन्द्रसित एनएमएमएस र एबीपीएस जस्ता प्रणालीहरूलाई अनिवार्य गर्नमा रोक लगाउने अनुरोध पनि गरे। उनले भने, यो कदमले ग्रामीण अर्थव्यवस्थालाई मजबूत बनाउनेछ र मजदूरहरूलाई उनीहरूको अधिक दिलाउनेछ।

हिन्दुस्थान समाचार / भवानी थामी

You Might Also Like

छत्तीसगढ़: घोटाला मामिलामा दुई पूर्व मन्त्री, पूर्व मुख्य सचिव सहित 100 भन्दा अधिक मानिसहरूविरूद्ध एफआईआर
आसाम, केरला र पुडुचेरी विधानसभा निर्वाचन २०२६: १० लाखभन्दा बढी नयाँ मतदाताले चुनावी परिदृश्य बदल्दै
प्रधानमन्त्री मोदीले काजीरङ्गामा हात्ती र जीप सफारीको आनन्द उठाए
जोमाटोको १९% शुल्क वृद्धिले खानाको अर्डर महँगियो
कर्नाटकमा १६ वर्ष मुनिकालाई सामाजिक सञ्जालमा प्रतिबन्ध, आन्ध्र प्रदेश पनि सोही बाटोमा

Sign Up For Daily Newsletter

Be keep up! Get the latest breaking news delivered straight to your inbox.
[mc4wp_form]
By signing up, you agree to our Terms of Use and acknowledge the data practices in our Privacy Policy. You may unsubscribe at any time.
Share This Article
Facebook Whatsapp Whatsapp Telegram Copy Link Print
Share
What do you think?
Love0
Sad0
Happy0
Angry0
Wink0
Previous Article ईद-ए-मिलादुन्नबीमा ममता ब्यानर्जीले दिइन् शुभकामना
Next Article शिक्षक दिवसमा ममता ब्यानर्जीले दिइन् शुभकामना, शिक्षकहरूलाई बताइन् समाजको असली धरोहर
Leave a Comment Leave a Comment

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Stay Connected

FacebookLike
XFollow
InstagramFollow
YoutubeSubscribe
- Advertisement -
Ad imageAd image

Latest News

रुपैयाँको गिरावट र कच्चा तेलको बढ्दो मूल्यका बीच भारतीय शेयर बजार रातो रंगमा खुलेको छ ।
Business
May 23, 2026
महाराष्ट्रको कदमपछि केन्द्रले कांग्रेस शासित राज्यहरूलाई हवाई इन्धनमा भ्याट घटाउन आग्रह गर्यो
National
May 23, 2026
सर्वोच्च अदालतले आर्थिक रूपमा उन्नत ओबीसी परिवारका लागि आरक्षित सुविधाको निरन्तरतामाथि प्रश्न उठायो
National
May 23, 2026
लखनऊ सुपर जायंट्स र पञ्जाब किंग्स आईपीएल २०२६ को उच्च जोखिमको सामनाका लागि तयार
Sports
May 23, 2026

//

We are rapidly growing digital news startup that is dedicated to providing reliable, unbiased, and real-time news to our audience.

We are rapidly growing digital news startup that is dedicated to providing reliable, unbiased, and real-time news to our audience.

Sign Up for Our Newsletter

Sign Up for Our Newsletter

Subscribe to our newsletter to get our newest articles instantly!

Follow US

Follow US

© 2026 cliQ India. All Rights Reserved.

CliQ INDIA Nepali
  • English – अंग्रेज़ी
  • Hindi – हिंदी
  • Punjabi – ਪੰਜਾਬੀ
  • Marathi – मराठी
  • German – Deutsch
  • Gujarati – ગુજરાતી
  • Urdu – اردو
  • Telugu – తెలుగు
  • Bengali – বাংলা
  • Kannada – ಕನ್ನಡ
  • Odia – ଓଡିଆ
  • Assamese – অসমীয়া
  • Nepali – नेपाली
  • Spanish – Española
  • French – Français
  • Japanese – フランス語
  • Arabic – فرنسي
Welcome Back!

Sign in to your account

Username or Email Address
Password

Lost your password?