• English
  • Hindi
  • Punjabi
  • Marathi
  • German
  • Gujarati
  • Urdu
  • Telugu
  • Bengali
  • Kannada
  • Odia
  • Assamese
  • Nepali
  • Spanish
  • French
  • Japanese
  • Arabic
  • Home
  • Noida
  • Breaking
  • National
    • New India
  • International
  • Entertainment
  • Crime
  • Business
  • Sports
Notification
  • Home
  • Noida
  • Breaking
  • National
    • New India
  • International
  • Entertainment
  • Crime
  • Business
  • Sports
  • Home
  • Noida
  • Breaking
  • National
    • New India
  • International
  • Entertainment
  • Crime
  • Business
  • Sports
  • Noida
  • Breaking
  • National
  • International
  • Entertainment
  • Crime
  • Business
  • Sports
CliQ INDIA Sites > CliQ INDIA Nepali > National > आईएसआई समर्थित अन्तरराष्ट्रिय हथियार तस्करी गिरोहको पर्दाफाश, चार जना पक्राउ
National

आईएसआई समर्थित अन्तरराष्ट्रिय हथियार तस्करी गिरोहको पर्दाफाश, चार जना पक्राउ

CliQ INDIA
Last updated: November 23, 2025 8:46 am
CliQ INDIA
Share
2 Min Read
SHARE

नयाँ दिल्ली, २२ नोभेम्बर (हि.स.)। दिल्ली पुलिसको क्राइम ब्रान्चले पाकिस्तानको गुप्तचर संस्था आईएसआई समर्थित अन्तरराष्ट्रिय हथियार तस्करी मोड्युलको भण्डाफोड गरेको छ। यो गिरोहले ड्रोनमार्फत पाकिस्तानबाट अत्याधुनिक विदेशी पेस्तोल भारतमा तस्करी गरिरहेको थियो। पुलिसले यस नेटवर्कसँग सम्बन्धित चार प्रमुख तस्करलाई पक्राउ गरी उनीहरूबाट १० हाई-एण्ड सेमी–अटोमेटिक पेस्तोल र ९२ जिउंदो कारतूस बरामद गरेको छ। बरामद हातहतियारमा विशेष बलले प्रयोग गर्ने टर्कीमा निर्मित पीएक्स-5.7 पेस्तोल पनि सामेल छ।

क्राइम ब्रान्चका डिप्टी कमिश्नर अफ पुलिस संजीव यादवका अनुसार, १९ नोभेम्बरमा सूचना प्राप्त भएपछि रोहिणी क्षेत्रका सेक्टर-२८ मा खाटू श्याम मन्दिर नजिक जाल बिछाइयो। सोही समयमा आएको सेतो स्विफ्ट डिजायर कारको खोजतलास गर्दा स्पीकरबक्सभित्र लुकाइएका डफल ब्यागबाट ८ विदेशी पेस्तोल र ८४ राउण्ड कारतूस फेला परे।

पक्रा परेका अभियुक्तहरू जालन्धर निवासी मनीदीप सिंह र दलविन्दर कुमार रहेका छन्। दुवैले विदेशी ह्यान्डलरहरूका सम्पर्कमा रही भारतभरका विभिन्न ग्याङ्गलाई हथियार सप्लाई गर्ने गरेको खुलासा गरेका छन्। उनीहरूको बयानका आधारमा गिरोहका अरू दुई सदस्य रोहन तोमर र अजय उर्फ मोनूलाई पक्राउ गरिएको छ। उनीहरूको कब्जाबाट थप २ पेस्तोल र ८ कारतूस बरामद गरिएको छ।

जाँचमा खुलासा भएअनुसार, हथियारहरू पाकिस्तानबाट रातको समयमा ड्रोनमार्फत भारतीय सीमामा छोडिन्थे। गिरोहले जीपीएस लोकेशनको आधारमा ती प्याकेट उठाउने गर्थ्यो। जाँचमा नपरोस् भनेर हथियारलाई कार्बन पेपरले बेरिएको हुन्थ्यो। गिरोहलाई विदेशमा बसेका कुख्यात ग्याङ्गस्टर सोनू खत्री उर्फ राजेश कुमारले निर्देशित गर्दै आएको पत्ता लागेको छ, जो अहिले अमेरिकामा छ। उसका सहयोगी जसप्रीत उर्फ जस आईएसआई समर्थित मोड्युलमार्फत हथियार मँगाउँथ्यो।

मनीदीप सिंह हत्या, हत्या प्रयास, ग्याङ्गस्टर एक्ट र एनडीपीएससहितका धेरै मुद्दामा वाञ्छित रहँदै आएको छ। दलविन्दर आर्थिक समस्याका कारण हथियार तस्करीमा लागेको बताइएको छ। रोहन तोमरले गोगी, भाऊ र नन्दू ग्याङ्गलाई लगातार हथियार सप्लाई गर्दै आएको छ। यसअघि पनि उसबाट १७ पेस्तोल र ७०० कारतूस बरामद भइसकेका छन्।अजय उर्फ मोनू पनि विभिन्न ग्याङ्गहरूलाई सप्लाई गर्ने क्रममा संलग्न थियो र यसअघि चोरीका घटनामा पक्राउ परिसकेका छन्।

—————

हिन्दुस्थान समाचार / भवानी थामी

You Might Also Like

जेपी नड्डाले भोकल फर लोकलमाथि बल दिए
केन्द्रले लोक सभामा ८५० सिट समेट्ने देलिमिटेसन सुधार प्रस्ताव गरेको छ
अमरनाथ यात्रा शुरू, उपराज्यपाल सिन्हाले तीर्थयात्रीहरूको पहिलो टोलीलाई देखाए हरियो झण्डा
प्रधानमन्त्री मोदीले द्वारका एक्सप्रेसवेको गुडगाउँ स्ट्रेचको अनावरण गर्नुहुनेछ : एक ल्यान्डमार्क पूर्वाधार परियोजना
प्रधानमन्त्रीले बिहार राज्य जीविका निधि साख सहकारी संघ लिमिटेडको शुभारम्भ गरे

Sign Up For Daily Newsletter

Be keep up! Get the latest breaking news delivered straight to your inbox.
[mc4wp_form]
By signing up, you agree to our Terms of Use and acknowledge the data practices in our Privacy Policy. You may unsubscribe at any time.
Share This Article
Facebook Whatsapp Whatsapp Telegram Copy Link Print
Share
What do you think?
Love0
Sad0
Happy0
Angry0
Wink0
Previous Article हाजोमा भीषण सड़क दुर्घटनाः दुई छात्राको मृत्यु, एकजना गम्भीर रूपमा घाइते
Next Article केशियाड़ीमा माइज्युलाई अपहरण गरी बलजफ्ती सहवास गरेको आरोपमा भाञ्जा पक्राउ
Leave a Comment Leave a Comment

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Stay Connected

FacebookLike
XFollow
InstagramFollow
YoutubeSubscribe
- Advertisement -
Ad imageAd image

Latest News

रुपैयाँको गिरावट र कच्चा तेलको बढ्दो मूल्यका बीच भारतीय शेयर बजार रातो रंगमा खुलेको छ ।
Business
May 23, 2026
महाराष्ट्रको कदमपछि केन्द्रले कांग्रेस शासित राज्यहरूलाई हवाई इन्धनमा भ्याट घटाउन आग्रह गर्यो
National
May 23, 2026
सर्वोच्च अदालतले आर्थिक रूपमा उन्नत ओबीसी परिवारका लागि आरक्षित सुविधाको निरन्तरतामाथि प्रश्न उठायो
National
May 23, 2026
लखनऊ सुपर जायंट्स र पञ्जाब किंग्स आईपीएल २०२६ को उच्च जोखिमको सामनाका लागि तयार
Sports
May 23, 2026

//

We are rapidly growing digital news startup that is dedicated to providing reliable, unbiased, and real-time news to our audience.

We are rapidly growing digital news startup that is dedicated to providing reliable, unbiased, and real-time news to our audience.

Sign Up for Our Newsletter

Sign Up for Our Newsletter

Subscribe to our newsletter to get our newest articles instantly!

Follow US

Follow US

© 2026 cliQ India. All Rights Reserved.

CliQ INDIA Nepali
  • English – अंग्रेज़ी
  • Hindi – हिंदी
  • Punjabi – ਪੰਜਾਬੀ
  • Marathi – मराठी
  • German – Deutsch
  • Gujarati – ગુજરાતી
  • Urdu – اردو
  • Telugu – తెలుగు
  • Bengali – বাংলা
  • Kannada – ಕನ್ನಡ
  • Odia – ଓଡିଆ
  • Assamese – অসমীয়া
  • Nepali – नेपाली
  • Spanish – Española
  • French – Français
  • Japanese – フランス語
  • Arabic – فرنسي
Welcome Back!

Sign in to your account

Username or Email Address
Password

Lost your password?