• English
  • Hindi
  • Punjabi
  • Marathi
  • German
  • Gujarati
  • Urdu
  • Telugu
  • Bengali
  • Kannada
  • Odia
  • Assamese
  • Nepali
  • Spanish
  • French
  • Japanese
  • Arabic
  • Home
  • Noida
  • Breaking
  • National
    • New India
  • International
  • Entertainment
  • Crime
  • Business
  • Sports
Notification
  • Home
  • Noida
  • Breaking
  • National
    • New India
  • International
  • Entertainment
  • Crime
  • Business
  • Sports
  • Home
  • Noida
  • Breaking
  • National
    • New India
  • International
  • Entertainment
  • Crime
  • Business
  • Sports
  • Noida
  • Breaking
  • National
  • International
  • Entertainment
  • Crime
  • Business
  • Sports
CliQ INDIA Sites > CliQ INDIA Nepali > National > अहमदाबाद विमान दुर्घटनाको जाँचमा नयाँ खुलासा, क्याप्टनले नै दुवै इन्जिनको स्विच बन्द गरे
National

अहमदाबाद विमान दुर्घटनाको जाँचमा नयाँ खुलासा, क्याप्टनले नै दुवै इन्जिनको स्विच बन्द गरे

CliQ INDIA
Last updated: July 17, 2025 6:25 pm
CliQ INDIA
Share
2 Min Read
SHARE

वाशिङ्गटन, 17 जुलाई (हि.स.)। गत महिना भारतको अहमदाबादमा भएको एयर इण्डियाको विमान दुर्घटनाको जाँचमा नयाँ खुलासा भएको छ। यस खुलासाले जाँचको केन्द्रमा ककपिटमा बसेको वरिष्ठ पायलट आएका छन्। अमेरिकी अधिकारीहरूले दुर्घटनाको जाँचमा अहिलेसम्म अघि आएको साक्ष्यहरू र यस खुलासासित परिचित मानिसहरूको आधारमा भने, विमानका दुई पायलटहरूबीच कुराकानीको ब्ल्याक-बक्स रेकर्डिङबाट संकेत पाइएको छ कि क्याप्टनले नै विमानका दुवै इन्जिनहरूमा ईन्धनको प्रवाहलाई नियन्त्रित गर्ने स्विच बन्द गरेका थिए।

द वाल स्ट्रीट जर्नल समाचारपत्रको यस ‘विशेष खबर’ को आधारमा विश्वभरिका संचार माध्यमहरूले यो खुलासा प्रसारित र प्रकाशित गरेका छन्। गत महिना 12 जूनमा अहमदाबादमा टेकअफको 32 सेकेन्डभित्र दुर्घटनाको शिकार भएको एय़र इण्डियाको फ्लाइट एआई-171 को जाँचमा भएको यस खुलासाले नयाँ प्रश्न खड़ा गरेको छ। यस दुर्घटनामा 260 जना मारिएका थिए।

विशेष खबर अनुसार, ब्ल्याक-बक्स रेकर्डिङबाट थाहा लागेको छ कि बोइङ उड़ाइरहेका फर्स्ट अफिसरले 787 ड्रीमलाइनरको नयाँ ट्याब खोले र आफूभन्दा अधिक अनुभवी दोस्रो क्याप्टनलाई सोध्यो कि रन-वे बाट उर्लिएपछि उनले स्विचलाई कटअफ स्थितिमा किन राखे ? द वाल स्ट्रीट जर्नलको दाबी छ कि भारतको नागरिक उड्डयन महानिदेशालय, बोइङ र एयर इण्डियाले अहिलेसम्म यस रिपोर्टमा कुनै प्रतिक्रिया दिएको छैन।

यसमा सामेल दुई पायलट क्याप्टन सुमीत सभरवाल र फर्स्ट अफिसर क्लाइव कुन्दर थिए। यिनीहरूसित क्रमशः 15,638 घण्टा र 3,403 घण्टाको उड़ान अनुभव थियो। विशेष खबरमा भनिएको छ, भारतको विमान दुर्घटना जाँच ब्यूरोको पछिल्लो हप्ता जारी प्रारम्भिक रिपोर्टमा दुर्घटना भएको केही समय अगाड़ी ककपिटमा भ्रमको स्थिति देखाइएको थियो र महत्वपूर्ण इन्जिन ईन्धन कटअफ स्विचको स्थितिमाथि नयाँ प्रश्न खड़ा गरिएको थियो।

हिन्दुस्थान समाचार / भवानी थामी

You Might Also Like

राष्ट्रपति द्रौपदी मुर्मू लद्दाखको दुई दिवसीय दौड़ाहमा आइपुगिन्
सर्वोच्च अदालतले अनिल अम्बानीको अपील खारिज गर्यो, बैंक खाताको धोखाधडी वर्गीकरण विरुद्ध
राष्ट्रिय स्वयंसेवक संघका सरकार्यवाहले दिए अश्विनी वैष्णवका पितालाई श्रद्धाञ्जलि
भारतमाथि आजदेखि 50 प्रतिशत अमेरिकी टेरिफ
इतिहासका पानाहरूमा 1 दिसम्बर: एड्स जागरूकता जगाउने दिन

Sign Up For Daily Newsletter

Be keep up! Get the latest breaking news delivered straight to your inbox.
[mc4wp_form]
By signing up, you agree to our Terms of Use and acknowledge the data practices in our Privacy Policy. You may unsubscribe at any time.
Share This Article
Facebook Whatsapp Whatsapp Telegram Copy Link Print
Share
What do you think?
Love0
Sad0
Happy0
Angry0
Wink0
Previous Article प्लास्टिकले बेरिएको मानव कंकाल भेटिनाले क्षेत्रमा खैलाबैला
Next Article उत्तर बंगाल मेडिकल कलेजमा अमानवीय घटना, कोरिडरमा लड़िरहेको शवलाई कुकुरले लुछ्यो
Leave a Comment Leave a Comment

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Stay Connected

FacebookLike
XFollow
InstagramFollow
YoutubeSubscribe
- Advertisement -
Ad imageAd image

Latest News

रुपैयाँको गिरावट र कच्चा तेलको बढ्दो मूल्यका बीच भारतीय शेयर बजार रातो रंगमा खुलेको छ ।
Business
May 23, 2026
महाराष्ट्रको कदमपछि केन्द्रले कांग्रेस शासित राज्यहरूलाई हवाई इन्धनमा भ्याट घटाउन आग्रह गर्यो
National
May 23, 2026
सर्वोच्च अदालतले आर्थिक रूपमा उन्नत ओबीसी परिवारका लागि आरक्षित सुविधाको निरन्तरतामाथि प्रश्न उठायो
National
May 23, 2026
लखनऊ सुपर जायंट्स र पञ्जाब किंग्स आईपीएल २०२६ को उच्च जोखिमको सामनाका लागि तयार
Sports
May 23, 2026

//

We are rapidly growing digital news startup that is dedicated to providing reliable, unbiased, and real-time news to our audience.

We are rapidly growing digital news startup that is dedicated to providing reliable, unbiased, and real-time news to our audience.

Sign Up for Our Newsletter

Sign Up for Our Newsletter

Subscribe to our newsletter to get our newest articles instantly!

Follow US

Follow US

© 2026 cliQ India. All Rights Reserved.

CliQ INDIA Nepali
  • English – अंग्रेज़ी
  • Hindi – हिंदी
  • Punjabi – ਪੰਜਾਬੀ
  • Marathi – मराठी
  • German – Deutsch
  • Gujarati – ગુજરાતી
  • Urdu – اردو
  • Telugu – తెలుగు
  • Bengali – বাংলা
  • Kannada – ಕನ್ನಡ
  • Odia – ଓଡିଆ
  • Assamese – অসমীয়া
  • Nepali – नेपाली
  • Spanish – Española
  • French – Français
  • Japanese – フランス語
  • Arabic – فرنسي
Welcome Back!

Sign in to your account

Username or Email Address
Password

Lost your password?