• English
  • Hindi
  • Punjabi
  • Marathi
  • German
  • Gujarati
  • Urdu
  • Telugu
  • Bengali
  • Kannada
  • Odia
  • Assamese
  • Nepali
  • Spanish
  • French
  • Japanese
  • Arabic
  • Home
  • Noida
  • Breaking
  • National
    • New India
  • International
  • Entertainment
  • Crime
  • Business
  • Sports
Notification
  • Home
  • Noida
  • Breaking
  • National
    • New India
  • International
  • Entertainment
  • Crime
  • Business
  • Sports
  • Home
  • Noida
  • Breaking
  • National
    • New India
  • International
  • Entertainment
  • Crime
  • Business
  • Sports
  • Noida
  • Breaking
  • National
  • International
  • Entertainment
  • Crime
  • Business
  • Sports
CliQ INDIA Sites > CliQ INDIA Nepali > International > नेतन्याहूले भने– यदि हमासले निशस्त्रीकरण अस्वीकार गर्‍यो भने विनाश मच्चिनेछ
International

नेतन्याहूले भने– यदि हमासले निशस्त्रीकरण अस्वीकार गर्‍यो भने विनाश मच्चिनेछ

CliQ INDIA
Last updated: October 15, 2025 10:30 am
CliQ INDIA
Share
3 Min Read
SHARE

तेल अवीव, १५ अक्टोबर (हि.स.)। इजरायलका प्रधानमन्त्री बेन्जामिन नेतन्याहूले आज कठोर रुख अपनाउँदै चेतावनी दिएका छन् कि यदि हमासले निशस्त्रीकरण गर्न अस्वीकार गर्‍यो भने ठूलो विनाश मच्चिनेछ। उनको यो टिप्पणी त्यतिबेला आएको हो जब इजरायल र हमासबीच गाजामा युद्धविरामको पहिलो चरण लागू भइसकेको छ। इजरायली बन्धकहरूको रिहाइपछि फिलिस्तीनी कैदीहरूलाई पनि छोडिँदै छ। यसबीच हमासले चार बन्धकहरूको शव इजरायललाई बुझाएको छ।

द टाइम्स अफ इजरायलको रिपोर्टअनुसार, प्रधानमन्त्री नेतन्याहूले सीबीएस न्यूजलाई दिएको अन्तर्वार्तामा भनेका छन्, यदि हमास निशस्त्रीकरणमा सहमत हुँदैन भने विनाश निश्चित छ। जब उनलाई सोधियो कि इजरायली सेना अझै गाजाका केही भागमा तैनाथ छ र हमास फेरि त्यहाँ नियन्त्रण पुनःस्थापना गर्न खोज्दैछ, तब युद्ध सकिएको कसरी भन्न सकिन्छ? नेतन्याहूले जवाफ दिए, “हामीले शान्तिलाई एउटा मौका दिन सहमति जनाएका छौं।”

प्रधानमन्त्रीले भने, युद्धविराम सम्झौतामा यो प्रावधान गरिएको छ कि फिलिस्तीनी आतङ्ककारी समूहलाई निशस्त्र गरिनुपर्छ र गाजाको विसैन्यीकरण हुनुपर्छ। गाजाभित्र कुनै हतियार कारखाना चल्न नपाउने र यसको सीमाबाट तस्करी रोक्नुपर्ने व्यवस्था छ। उल्लेखनीय छ, अमेरिकी राष्ट्रपति ट्रम्पले पनि चेतावनी दिएका छन्, यदि हमासले सम्झौताका आफ्ना दायित्वहरू पूरा गरेन भने उसलाई हिंसात्मक रूपमा निशस्त्र गरिनेछ।

प्रधानमन्त्री नेतन्याहूले भने, उनलाई इजरायल र हमासबीचको सम्झौताका आगामी चरणहरू शान्तिपूर्ण हुने अपेक्षा छ। उनका अनुसार, राष्ट्रपति ट्रम्पका सर्तहरू धेरै स्पष्ट छन्, हमासले आफ्ना हतियार त्याग्नुपर्छ र विसैन्यीकरण गर्नुपर्छ, नत्र सबै कुरा बिग्रनेछ। नेतन्याहूले थपे, “हामी शान्तिलाई एउटा मौका दिनेमा सहमत भएका छौं।” यही कुरा राष्ट्रपति ट्रम्पले पनि गाजाका लागि आफ्नो २०-सूत्रीय शान्ति योजनाको पहिलो चरणको अवसरमा तेल अवीवको छोटो भ्रमणपछि भनेका थिए।

यसबीच इजरायली स्वास्थ्य मन्त्रालयले पुष्टि गरेको छ, चार मृत बन्धकहरूको अवशेष भएका बाकसहरू पहिचानका लागि तेल अवीवस्थित अबू कबीर फरेन्सिक संस्थानमा पुगेका छन्। पहिचान प्रक्रियामा दुई दिनसम्म समय लाग्न सक्ने बताइएको छ। हमासले बुझाइएका बन्धकहरूको पहिचान सार्वजनिक गरेको छैन।

द टाइम्स अफ इजरायलका अनुसार, हमासले मध्यस्थहरूलाई सूचित गरेको छ कि उसले बुधबार थप चार मृत बन्धकहरूको शव इजरायललाई बुझाउनेछ। यससँगै हमासले फिर्ता गरेका शवहरूको संख्या १२ पुग्नेछ। हमासले दाबी गरेको छ कि सबै शवसम्म पुग्न उसलाई समय लाग्नेछ, किनकि तीमध्ये केही इजरायली बमबारीमा ध्वस्त भवन र सुरुङहरूको भग्नावशेषभित्र छन्। केही शव त इजरायली सेनाको नियन्त्रणमा रहेका क्षेत्रमा रहेको बताइएको छ। हमासले यस्ता शवहरूको संख्या १६ रहेको जनाएको छ।

इजरायलले हमासका यी दाबीहरूलाई टालटुल रणनीति भन्दै अस्वीकार गरेको छ र चेतावनी दिएको छ कि यदि बाँकी शवहरू तुरुन्त फिर्ता गरिएन भने उसले सहायता सीमित गर्नेछ, मिसरसँगको राफाह सीमा बन्द गरिनेछ र युद्ध पुनः सुरु गरिनेछ।

अमेरिकी राष्ट्रपति ट्रम्पले पनि मंगलबार भने, हमासले शवहरूको बारेमा मध्यस्थहरूलाई भ्रममा पारेको छ।

————–

हिन्दुस्थान समाचार / भवानी थामी

You Might Also Like

नेतान्याहुमले महिनौँको गोप्यता पछि प्रोस्टेट क्यान्सर उपचार खुलासा गरे
ट्रम्पले साउदी अरबियाले अमेरिकी सैन्य प्रवेश योजनालाई अवरुद्ध गरेपछि प्रोजेक्ट फ्रिडम स्थगित गरे
बढ्दो तनाव र जारी वार्ताबीच ट्रम्पले ‘क्युबा पालोमा’ भनाइ फिर्ता लिए
ट्रम्पले भेनेजुएलामाथि दबाब बढाएपछि पुटिन र लुकाशेन्कोले मादुरोलाई सम्पर्क गरे | BulletsIn
क्यानडाका सांसद रणदीप सिंह सर्राई सम्पत्ति लुकाएको आरोपमा जरिवानामा: लुकाइएका सम्पत्ति, ऋण र बैंक ग्यारेन्टीले विवाद चर्कियो

Sign Up For Daily Newsletter

Be keep up! Get the latest breaking news delivered straight to your inbox.
[mc4wp_form]
By signing up, you agree to our Terms of Use and acknowledge the data practices in our Privacy Policy. You may unsubscribe at any time.
Share This Article
Facebook Whatsapp Whatsapp Telegram Copy Link Print
Share
What do you think?
Love0
Sad0
Happy0
Angry0
Wink0
Previous Article “यस्तो कुनै देश छैन जहाँ यस्ता घटनाहरू नभएको होस्”-दुर्गापुर ग्यांगरेपमाथि तृणमूल सांसद काकली घोष दस्तीदारको विवादित बयान
Next Article सांसद सुब्बाले उपराष्ट्रपति राधाकृष्णनसॅंग भेट गरे, सिक्किम सम्बन्धित प्रमुख मुद्दाहरूबारे अवगत गराए
Leave a Comment Leave a Comment

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Stay Connected

FacebookLike
XFollow
InstagramFollow
YoutubeSubscribe
- Advertisement -
Ad imageAd image

Latest News

रुपैयाँको गिरावट र कच्चा तेलको बढ्दो मूल्यका बीच भारतीय शेयर बजार रातो रंगमा खुलेको छ ।
Business
May 23, 2026
महाराष्ट्रको कदमपछि केन्द्रले कांग्रेस शासित राज्यहरूलाई हवाई इन्धनमा भ्याट घटाउन आग्रह गर्यो
National
May 23, 2026
सर्वोच्च अदालतले आर्थिक रूपमा उन्नत ओबीसी परिवारका लागि आरक्षित सुविधाको निरन्तरतामाथि प्रश्न उठायो
National
May 23, 2026
लखनऊ सुपर जायंट्स र पञ्जाब किंग्स आईपीएल २०२६ को उच्च जोखिमको सामनाका लागि तयार
Sports
May 23, 2026

//

We are rapidly growing digital news startup that is dedicated to providing reliable, unbiased, and real-time news to our audience.

We are rapidly growing digital news startup that is dedicated to providing reliable, unbiased, and real-time news to our audience.

Sign Up for Our Newsletter

Sign Up for Our Newsletter

Subscribe to our newsletter to get our newest articles instantly!

Follow US

Follow US

© 2026 cliQ India. All Rights Reserved.

CliQ INDIA Nepali
  • English – अंग्रेज़ी
  • Hindi – हिंदी
  • Punjabi – ਪੰਜਾਬੀ
  • Marathi – मराठी
  • German – Deutsch
  • Gujarati – ગુજરાતી
  • Urdu – اردو
  • Telugu – తెలుగు
  • Bengali – বাংলা
  • Kannada – ಕನ್ನಡ
  • Odia – ଓଡିଆ
  • Assamese – অসমীয়া
  • Nepali – नेपाली
  • Spanish – Española
  • French – Français
  • Japanese – フランス語
  • Arabic – فرنسي
Welcome Back!

Sign in to your account

Username or Email Address
Password

Lost your password?