• English
  • Hindi
  • Punjabi
  • Marathi
  • German
  • Gujarati
  • Urdu
  • Telugu
  • Bengali
  • Kannada
  • Odia
  • Assamese
  • Nepali
  • Spanish
  • French
  • Japanese
  • Arabic
  • Home
  • Noida
  • Breaking
  • National
    • New India
  • International
  • Entertainment
  • Crime
  • Business
  • Sports
Notification
  • Home
  • Noida
  • Breaking
  • National
    • New India
  • International
  • Entertainment
  • Crime
  • Business
  • Sports
  • Home
  • Noida
  • Breaking
  • National
    • New India
  • International
  • Entertainment
  • Crime
  • Business
  • Sports
  • Noida
  • Breaking
  • National
  • International
  • Entertainment
  • Crime
  • Business
  • Sports
CliQ INDIA Sites > CliQ INDIA Nepali > International > पूर्व प्रधानमन्त्री ओलीको पार्टीका कार्यकर्ता पूर्व राष्ट्रपति विद्यादेवी भण्डारीको घरमा आगजनी गरेको आरोपमा पक्राउ
International

पूर्व प्रधानमन्त्री ओलीको पार्टीका कार्यकर्ता पूर्व राष्ट्रपति विद्यादेवी भण्डारीको घरमा आगजनी गरेको आरोपमा पक्राउ

CliQ INDIA
Last updated: October 22, 2025 5:56 pm
CliQ INDIA
Share
2 Min Read
SHARE

काठमाडौं, २२ अक्टोबर (हि.स.)। पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीको पार्टीसँग सम्बन्धित एक कार्यकर्तालाई पूर्व राष्ट्रपति विद्यादेवी भण्डारीको निजी निवासमा आगजनी गरेको आरोपमा पुलिसले पक्राउ गरेको छ। ‘जेन जी’ प्रदर्शनका क्रममा अन्य नेताहरूको साथमा पूर्व राष्ट्रपतिको घरमा आगजनी गरिएको थियो। घटनाको समयमा पूर्व राष्ट्रपति भण्डारी घरमै उपस्थित थिइन्।

पक्राउ परेका व्यक्ति सोनाम थेबे हुन्, जो हाल काठमाडौंको धुम्बाराहीमा बसोबास गर्दै आएका थिए। काठमाडौं पुलिसले जनाए अनुसार, उनी ओली नेतृत्वको पार्टीको युवा संगठन ‘युवा संघ’ का सक्रिय कार्यकर्ता हुन्।

काठमाडौं पुलिस प्रवक्ता एसपी पवन भट्टराईका अनुसार, थेबेलाई सोमबार महाराजगञ्ज क्षेत्रबाट पक्राउ गरिएको हो। उनलाई हाल जिल्ला पूलिस परिसरमा राखिएको छ र छठ पर्वपछि अदालत खुलेपछि उनको रिमाण्ड लिइने बताइएको छ।

एसपी भट्टराईका अनुसार, प्रारम्भिक अनुसन्धानले देखाएको छ कि थेबेले पूर्व राष्ट्रपति भण्डारीको घरमा गरिएको आगजनीमा अग्रणी भूमिका खेलेका थिए। उनले भने, “थेबेको आपराधिक पृष्ठभूमि रहेको छ र यसबारे थप अनुसन्धान भइरहेको छ।”

भट्टराईले पुष्टि गरे अनुसार, सोनाम थेबे पहिले नै नेकपा (एमाले) पार्टीसँग आबद्ध थिए र पार्टीका कार्यक्रमहरूमा सक्रिय रूपमा सहभागी हुन्थे। उनीमाथि सार्वजनिक अपराध, तोडफोड र आगजनीका मुद्दामा अनुसन्धान भइरहेको छ।

त्यसबाहेक, थेबेले धम्की र जबरजस्तीका माध्यमबाट धुम्बाराही क्षेत्रका होटल व्यवसायी, नाइटलाइफ व्यवसाय सञ्चालक र जग्गा दलालहरूबाट पैसा असुलेको आरोप पनि लागेको छ।

उल्लेखनीय छ, राष्ट्रपति बन्नुअघि विद्यादेवी भण्डारीले ओलीको पार्टीमा उपाध्यक्षको रूपमा काम गरेकी थिइन्। ओलीकै सिफारिसमा उनी राष्ट्रपतिका उम्मेदवार बनेकी थिइन्। विद्यादेवी भण्डारी दुई कार्यकालसम्म नेपालकी राष्ट्रपति रहिन्। दुई कार्यकाल पूरा गरेपछि उनले पुनः एमाले राजनीतिमा सक्रियता देखाएकी थिइन्, जसपछि ओलीसँग उनका मतभेद खुलेर देखा परेका छन्। भण्डारीले पार्टी सदस्यता पुनः लिँदा ओलीले उनको सदस्यता रद्द गर्दै राजनीतिक गतिविधिमा सहभागी हुन रोक लगाएका छन्।

————–

हिन्दुस्थान समाचार / भवानी थामी

You Might Also Like

सर्जियो गोर हुनेछन् भारतमा अमेरिकाका राजदूत, ट्यारिफ वारबीच ट्रम्पको ठूलो फसेला
चीनमा ‘अस्थि भस्म अपार्टमेन्ट’ प्रतिबन्धित: शहरीकरण र महँगो अन्त्येष्टिले बदल्दै परम्परा।
अष्ट्रेलिया भिसा २०२६: मार्च २५ देखि द्रुत प्रक्रियाले अध्यागमन अनुभवलाई रूपान्तरण गर्ने
नेपालमा 4.5 तीव्रताको भुॅंइचालो, ज्यानमाललाई क्षति पुगेन
नेपाल आम चुनाउमा हिस्सा लिन 100 दलले निर्वाचन आयोगमा गराए पंजीकरण

Sign Up For Daily Newsletter

Be keep up! Get the latest breaking news delivered straight to your inbox.
[mc4wp_form]
By signing up, you agree to our Terms of Use and acknowledge the data practices in our Privacy Policy. You may unsubscribe at any time.
Share This Article
Facebook Whatsapp Whatsapp Telegram Copy Link Print
Share
What do you think?
Love0
Sad0
Happy0
Angry0
Wink0
Previous Article 50 फुट गहिराईमा झऱ्यो कार, तीनजना मानिसहरू फसे, ग्रामीणहरूले रातभरि चलाए बचाउ अभियान
Next Article बिहारमा फेरि एनडीए सरकार बन्ने सम्भावना, ग्रह–नक्षत्रले दिइरहेका छन् संकेत — काशीका ज्योतिषविद्को दाबी
Leave a Comment Leave a Comment

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Stay Connected

FacebookLike
XFollow
InstagramFollow
YoutubeSubscribe
- Advertisement -
Ad imageAd image

Latest News

रुपैयाँको गिरावट र कच्चा तेलको बढ्दो मूल्यका बीच भारतीय शेयर बजार रातो रंगमा खुलेको छ ।
Business
May 23, 2026
महाराष्ट्रको कदमपछि केन्द्रले कांग्रेस शासित राज्यहरूलाई हवाई इन्धनमा भ्याट घटाउन आग्रह गर्यो
National
May 23, 2026
सर्वोच्च अदालतले आर्थिक रूपमा उन्नत ओबीसी परिवारका लागि आरक्षित सुविधाको निरन्तरतामाथि प्रश्न उठायो
National
May 23, 2026
लखनऊ सुपर जायंट्स र पञ्जाब किंग्स आईपीएल २०२६ को उच्च जोखिमको सामनाका लागि तयार
Sports
May 23, 2026

//

We are rapidly growing digital news startup that is dedicated to providing reliable, unbiased, and real-time news to our audience.

We are rapidly growing digital news startup that is dedicated to providing reliable, unbiased, and real-time news to our audience.

Sign Up for Our Newsletter

Sign Up for Our Newsletter

Subscribe to our newsletter to get our newest articles instantly!

Follow US

Follow US

© 2026 cliQ India. All Rights Reserved.

CliQ INDIA Nepali
  • English – अंग्रेज़ी
  • Hindi – हिंदी
  • Punjabi – ਪੰਜਾਬੀ
  • Marathi – मराठी
  • German – Deutsch
  • Gujarati – ગુજરાતી
  • Urdu – اردو
  • Telugu – తెలుగు
  • Bengali – বাংলা
  • Kannada – ಕನ್ನಡ
  • Odia – ଓଡିଆ
  • Assamese – অসমীয়া
  • Nepali – नेपाली
  • Spanish – Española
  • French – Français
  • Japanese – フランス語
  • Arabic – فرنسي
Welcome Back!

Sign in to your account

Username or Email Address
Password

Lost your password?